News Portal

  • गृहपृष्ठ # bhaktapur news

    दुर्गा प्रसाईलाई कारवाही गर्न पत्रकार महासंघको माग

    झापास्थित बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजिक रूपमा धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै प्रसाई उपर कडा कारवाहीको...बाँकी

    भूमिहीनलाई जग्गा धनी प्रमाण पुर्जा वितरण,१२ हजार घर परिवारले पाए पुर्जा

    shashi shreshtha

    भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनका भूमिहीनलाई जग्गा धनी प्रमाण पुर्जा(लालपुर्जा)प्रदान गरेकी छन् । चितवनको इच्छाकामना गाउँपालिकाको गाउँव्लकमा रहेका भू्मिहीनहरुलाई उनले शुक्रवार एक कार्यक्रमका बीच जग्गा धनी प्रमाण पुर्जा वितरण गरेकी...बाँकी

    स्वास्थ्य निर्देशनालयद्वारा ख्वप: अस्पतालको स्थलगत अनुगमन

    khwopa aspatal

    बागमती प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुगमनकर्ताहरुले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको स्थलगत अनुगमन गरेका छन् । वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाको नेतृत्वमा आएको अनुगमन टोलीले नगर अस्पतालको अनुगमन शुक्रबार अनुगमन गरेको हो । अनुगमन...बाँकी

    वडा तहसम्म सदस्यता बिस्तार गर्न प्रेस सेन्टरका अध्यक्ष सापकोटाको निर्देशन

    bishnu sapkota jugal

    प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगलले वडा तहसम्म सदस्यता बिस्तार गर्न निर्देशन दिएका छन् । प्रेस सेन्टरका सदस्य प्रत्येक वडामा हुनुपर्ने भन्दै उनले सो निर्देशन दिएका हुन् । विहीवार उपत्यकाका ३ वटै जिल्लाका...बाँकी

    सीटीईभीटी वर्तमान स्थिति भन्दा फरक हुनुपर्छ : मन्त्री पौडेल

    devendra paudel mantri

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले विद्यार्थीलाई सीप र रोजगारसँग जोड्नसक्नु पर्नेमा जोड दिएका छन् । आइतबार भक्तपुरको सानोठिमीस्थित सीटीईभीटीका कर्मचारीको छलफलमा मन्त्री पौडेलले यथास्थितिमा सिटीइभिटीको कामबाट सन्तुष्ट...बाँकी

    एमाले भक्तपुरले ल्यायो कार्यकर्ता संरक्षण स्कीम

    bachan

    नेकपा(एमाले) भक्तपुरका अध्यक्ष बचन देउजाले कार्यकर्ता संरक्षण योजना अघि सारेका छन् । कार्यकर्ता संरक्षणका लागि आर्थिक कोष नै खडा गरी काम गर्ने उनको योजना रहेको छ । युवा नेता देउजा नेकपा(एमाले) भक्तपुरका निर्विरोध निर्वाचित अध्यक्ष...बाँकी

    हटाइयो सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली

    bhaktapur cdo

    कोभिड १९ नियन्त्रणका लागि भन्दै आदेश गरिएको यातायातमा जोरबिजोर प्रणाली बिबादित बनेपछि संसोधन गरिएको छ । जोरबिजोर प्रणाली अनुसार सवारी संचालन गर्दा सवारी साधनमा भीड बढेको र यात्रा सकसपूर्ण बनेको गुनासो बढेसंगै सरकारले सो व्यवस्थामा...बाँकी

    भक्तपुर भयो जनघनत्वको आधारमा देशकै दोश्रो ठुलो जिल्ला

    जनघनत्वको आधारमा भक्तपुर देशकै दोश्रो ठुलो जिल्ला बन्न पुगेको छ । काठमाडौ पछि भक्तपुर जनघनत्वको आधारमा देशकै दोश्रो ठुलो जिल्ला बन्न पुगेको हो ।भक्तपुरको कुल जनसंख्या ४ लाख ३० हजार ४०८ पुगेको छ । भक्तपुर...बाँकी

    भक्तपुरको जनसङ्ख्या वृद्धिदर सबैभन्दा बढी

    bhaktapur post

    अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको वार्षिक जनसङ्ख्या वृद्धिदर देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी र रामेछापको वार्षिक जनसङ्ख्या वृद्धिदर सबैभन्दा कम रहेको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार भक्तपुरमा जनसङ्ख्या वृद्धिदर ३.३२ प्रतिशत देखिएको...बाँकी

    नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

    census

    नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले नयाँ जनगणना अनुसार उक्त जनसंख्या सार्वजनिक गरेको हो । केन्द्रीय तथ्यांक विभागले एक महिनाअघि सम्पन्न १२ औँ राष्ट्रिय...बाँकी