News Portal

  • गृहपृष्ठ # bhaktapur news

    देउराली डोजोले उचाल्यो गणेशमान स्मृति करातेको उपाधी, भक्तपुर मेन डोजो द्वितीय

    मध्यपुर थिमीमा आयोजित सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिताको उपाधी बानेश्वरको देउराली डोजोले उचालेको छ । मध्यपुर सितेरियो कराते डोजोको आयोजनामा काठमाडौं उपत्यका र काभ्रे जिल्ला व्यापी आमन्त्रण कराते तथा किक् बक्सिङ...बाँकी

    नेशनल प्याव्सन भक्तपुरको आठौं साधारण सभा सम्पन्न

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याव्सन) भक्तपुरको आठौं साधारण सभा सम्पन्न भएको छ ।शनिवार डोलेश्वरस्थित एक रिसोर्टमा साधारण सभा सम्पन्न भएको हो । उक्त अवसरमा प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज...बाँकी

    प्रदेश सरकारले हटाएका अध्यक्ष सुवालको पक्षमा अन्तरिम आदेश

    भक्तपुर अस्पताल ब्यवस्थापन समितिमा दुईजना अध्यक्ष भएका छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले हटाएका मिलन सुवालको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिए संगै दुईजना अध्यक्ष भएका हुन् । प्रदेश सरकारले सुवाललाई हटाएर रमण कायस्थलाई...बाँकी

    महिला शिक्षकलाई ६ महिना प्रसुती विदा, उक्त अवधिका लागि सट्टा शिक्षक राखिने

    devendra paudel

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महिला शिक्षकलाई ६ महिनासम्म प्रसुती विदा दिने सहमती गरेको छ । उक्त अवधी सम्मका लागि सट्टा शिक्षक राख्न पाउने गरी ६ महिनासम्म प्रसुती विदा दिन मन्त्रालयले सहमती गरेको हो ।...बाँकी

    आफ्नै घरबाट खस्दा नपलीमा भुसालको निधन

    आफ्नै घरबाट खस्दा एक जेष्ठ नागरिकको ज्यान गएको छ । भक्तपुर नगरपालिका वडा नं. १ नपलीस्थित यातायात कार्यालय नजिकै बस्ने ७८ वर्षीय दिपक कुमार भुषालको ज्यान गएको हो । सोमबार बिहान करिब ७:५० बजे आफ्नै...बाँकी

    भक्तपुरमा अचेत अवस्थामा फेला परेका २ सहित ४ जनाको मृत्यु

    भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई र घरको भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ भने एक जना मृत अवस्थामा फेला परेका छन । मध्यपुर थिमि वडा नं. २ सानोथिमिको दुई भिन्नाभिन्नै स्थानमा अचेत अवस्थामा...बाँकी

    काभ्रे सिडिओको कुचोले रोकियो कर्मचारी एक्सप्रेस

    humkala pande cdo

    शुक्रवार काभ्रेको धुलिखेलबाट सरकारी कर्मचारी बोकेर गुड्ने तरखर गर्दै थियो मयुर यातायातको कर्मचारी एक्सप्रेस । कार्यालयको काम सकाएर घर फर्कन आतुर देखिन्थे कर्मचारीहरु । तर, बसको सिटमा बसेर छिटो हिड्न हतारो गरिरहेका कर्मचारी एक्कासी एकएक...बाँकी

    राखेपको सबैभन्दा धेरै अधिकार प्राप्त पहिलो उपाध्यक्ष बने कोइराला

    jwala

    नेपाली खेलकुदको कार्यकारी निकाय हो, राष्ट्रिय खेलकुद परिषद् (राखेप) । नेपाली खेलकुदमा प्रशासनिक र आर्थिक काम कारबाहीमा राखेप नै कार्यकारी संस्था हुने भएकाले युवा तथा खेलकुद मन्त्रालय नै आफ्नो मातहतका संस्थामध्ये एक राखेपका अगाडि भूमिकाविहीन...बाँकी

    भक्तपुरका विपद् पीडितलाई १ लाखसम्म राहत दिन सकिने व्यवस्था

    सुनिल sunil prajapati

    भक्तपुर नगरपालिकाको एघारौं नगरसभाले विपद् पीडितलाई राहत निर्देशिका, २०७८ पारित गरेको छ । बिहीवार बसेको बैठकले उक्त निर्देशिका पारित गरेको हो । भक्तपुर नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नगरबासीहरु प्राकृतिक तथा मानव सिर्जित विपद्हरुका कारण पीडित...बाँकी

    भक्तपुरमा वाइसीएलले रक्तदान र विद्यार्थीले दीप प्रज्वलन गरी मनाए जनयुद्ध दिवस

    भक्तपुरमा बिबिध कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको छ । देशको परिवर्तनकारी पार्टीको रुपमा रहेको माओवादीद्वारा संचालित १० वर्षे जनयुद्धको स्मरण गर्दै जनयुद्ध दिवस मनाइएको हो । २७ औं जनयुद्ध दिवसको अवसर पारेर आइतवार नेकपा(माओवादी केन्द्र)...बाँकी