News Portal

  • गृहपृष्ठ # bhaktapur

    गणेश मन्दिरमा क्षमा पूजा सम्पन्न

    भक्तपुर १ स्थित गणेश मन्दिरमा क्षमा पूजा सम्पन्न भएको छ । च्वंगा गणेश मन्दिर जाने बाटोमा पाटी संगै बनेको नवनिर्मित मन्दिरमा शुक्रवार क्षमा पूजा सम्पन्न भएको हो । स्थानीय मुपुज्व: टोल सुधार समितिले निर्माण गरेको...बाँकी

    खरीपाटी क्वारेन्टाइन सफल बनाएकी प्रजिअ पाण्डेको प्रतिवद्धता : कालोबजारी गर्नेलाई छोडिन्न

    स्थानीय जनता र स्थानीय सरकारको समेत बिरोधको बाबजुद चीनबाट उद्धार गरी नेपाल ल्याइएका विद्यार्थीलाई सफलतापूर्वक खरीपाटी क्वारेन्टाइनमा राख्न र विवाद ब्यबस्थापन गर्न सफल भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले नोभेल कोरोना भाइरस(कोभेड १९ )कोे नाममा...बाँकी

    कोरोना विशेष छुट्टै आकस्मिक बेड तयार गर्न भक्तपुर भित्रका अस्पताललाई अपिल

    भक्तपुर नगरपालिकाले कोरोना भाइरस (कोभेड १९) को सम्भावित खतरालाई मध्यनजर गर्दै आफ्नो नगर क्षेत्रका स्वास्थ्य संस्थालाई सजग रहन भनेको छ । नगरपालिकाले आफ्नो नगर भित्र रहेका स्वास्थ्य संस्थालाई कोभिड–१९ को सम्भावित संक्रमण प्रति सजग गराउंदै...बाँकी

    अनेरास्ववियू भक्तपुर कमिटीले पायो पूर्णता : सानोठिमी र भक्तपुर क्याम्पसमा तोकिए कमान्डर

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको छ । उक्त युनियनको भक्तपुर जिल्ला संयोजक सुवास तिमिल्सिना र सह-संयोजक...बाँकी

    ‘भक्तपुर महोत्सव’ स्थगित

    भक्तपुर नगरपालिकाले घोषणा गरेको ‘भक्तपुर महोत्सव’ स्थगित भएको छ । नोभेल कोरोना भाइरस (कोभेड १९) का कारण महोत्सव स्थगित भएको हो । चैत ४ देखि ८ गते सम्म ‘भक्तपुर महोत्सव’ गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाले...बाँकी

    जेम्सलाई ४ विकेटले पछि पार्दै सैनिकले जित्यो क्रिकेट प्रतियोगिताको उपाधि

    प्रधानसेनापति अन्तर विद्यालय टी- २० रनिङ्ग क्रिकेट प्रतियोगिताको उपाधि भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयलाई प्राप्त भएको छ । प्रतिस्पर्धी विद्यालय ललितपुरको जेम्सलाई पछि पार्दै सैनिकले उपाधि हासिल गरेको हो । सल्लाघारी स्थित सैनिक आवासीय महाविद्यालयको...बाँकी

    भक्तपुरबाट पूर्व डीएसपी पक्राउ : वृत्त प्रमुख रहँदा बलात्कार गरेको आरोप

    भक्तपुरका एक पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) पक्राउ परेका छन् । जवर्जस्ती करणी अभियोग लागेका पूर्व डीएसपी राजकुमार खिउजूलाई प्रहरीले पक्राउ गरेको हो । एक वर्ष अघि ललितपुरको महानगरीय प्रहरी वृत्त चापागाउँको प्रमुख रहँदा खिउजूले...बाँकी

    प्रेस संगठन नेपाल, भक्तपुरको पहिलो बिस्तारित बैठक सम्पन्न : जनपक्षीय पत्रकारितामा जोड

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले पत्रकारहरु जनप्रतिनिधिका पछि लागेको बताएका छन् । पार्टी निकट प्रेस संगठन नेपाल, भक्तपुर जिल्ला कमिटीको पहिलो विस्तारित बैठकमा अध्यक्ष देउजाले उक्त कुरा बताएका...बाँकी

    छ लेन सडकमा प्रहरीको ‘राडार गन’ : तिब्र गतिका सवारी साधनलाई तत्कालै कारवाही हुने

    अरनिको हाइवे अन्तर्गत ‘छ लेन सडक’मा गति नाप्ने यन्त्र ‘राडार गन’ जडान गरिने भएको छ । सवारी साधनको अत्यधिक गतिका कारण सडक दुर्घटना हुने गरेको निष्कर्ष सहित यस्तो यन्त्र जडान गरिने भएको हो । महानगरीय...बाँकी