News Portal

  • गृहपृष्ठ # bhaktapur

    ३ हजार बढी मजदुरले बनाए भक्तपुरको भैरवनाथ मन्दिर : नेता बिजुक्छेद्वारा दस्तावेज सार्वजनिक

    विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक महत्व बोकेको धार्मिक सास्कृतिक धरोहर भैरवनाथ मन्दिरको जिर्णोद्वार सम्पन्न गरिएको छ । मंगलबार भक्तपुरको टौमढीस्थित मन्दिर प्रांगणमा जिर्णोद्वारको आय–व्यय लगायत गतिबिधि समेटिएको पुस्तक समेत विमोचन गर्दै  जिर्णोद्वारको औपचारिक विवरण सार्वजनिक...बाँकी

    खसी चोर समात्ने कटुन्जेका असई मनोज नेतृत्वको प्रहरी टोलीलाई नगद पुरस्कार प्रदान

    दुई साता अघि अघि हराएको खसी सहित खसी चोरहरुसमेत पक्राउ गर्न सफल भक्तपुरको महानगरीय प्रहरी प्रभाग कटुन्जेमा कार्यरत प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन् । प्रभागका प्रहरी सहायक निरीक्षक मनोज शाह सोनार (मनोज सर्राफ ) नेतृत्वमा...बाँकी

    भक्तपुरमा सम्यक महादान पर्व भव्यरुपमा मनाउने तयारी

    भक्तपुरमा सम्यक महादान पर्ब माघ १ गते भब्यरुपमा मनाउदैं छ । नेपाल सम्वत ७९४साल देखि चल्दै आएको सम्यक महादान पर्व भक्तपुरको थथुवही (भक्तपुर मिनिबस पार्क, नःपुखु) स्थित जयकिर्ति महाविहारमा गरिन्छ । भक्तपुर नगर भित्र रहेको...बाँकी

    भक्तपुरमा एक युवकले खुर्पा आतङ्क मच्चाउदा २ प्रहरीसहित ४ घाइते, युवक प्रहरी नियन्त्रणमा

    भक्तपुरमा एक ब्यक्तिले खुर्पा आतङ्क मच्चाउदा २ प्रहरी सहित ४ जना घाइते भएका छन् । राम बहादुर विक नाम बताउने ति व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार दिउसो करिब ४ बजेको समयमा भक्तपुर १० स्थित...बाँकी

    भक्तपुरको हनुमानघाटमा माघव्रत, व्रतालुको संख्यामा कमी

    बिहान सबेरैको कुरो थियो । मानिसहरुको चहलपहल धेरै थियो । कोहि भगवान लिन जाने तरखरमा थिए त कोहि व्यवस्थापनको कार्यमा व्यस्त देखिन्थे । यो व्यस्तता अन्त कतैको नभएर भक्तपुर हनुमानघाटको थियो । हो, आज भक्तपुरको...बाँकी

    भक्तपुर दरवार क्षेत्रमा पहिलोपटक प्रधानमन्त्री ओलीलाई आमन्त्रण गर्ने निर्णय

    भक्तपुर नगरपालिकाले प्रधानमन्त्री र मन्त्रीहरुलाई आमन्त्रण गरेर कुनै औपचारिक कार्यक्रम गरेको देखिंदैन तर माघमा भक्तपुरको दरवार क्षेत्रमा मनाइने राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा भने प्रमुख अतिथिको रुपमा देशका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गर्ने औपचारिक निर्णय...बाँकी

    शंकामा समाचार बन्ने बताउदै मन्त्री बाँस्कोटाले भक्तपुरआएर भने, पत्रकारले प्रमाण दिनुपर्दैन ?

    सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले शंकाको भरमा समाचार बनाउन नहुने बताएका छन् । शंकाको भरमा धेरैजसो समाचार सस्प्रेषण हुने आरोप लगाउदै मन्त्री बाँस्कोटाले प्रमाणको अधारमा मात्र समाचार बनाउनुपर्ने बताएका...बाँकी

    भक्तपुर नगरपालिकाद्वारा विद्यार्थीलाई शैक्षिक ऋण : पढाइ पूरा नहुन्जेल तिर्नु नपर्ने

    भक्तपुर नगरपालिकाले यस आर्थिक वर्षमा ९१ जना नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउने भएको छ । नगरबासी विद्यार्थीहरूलाई शैक्षिक ऋण उपलब्ध गराउने कार्यको निरन्तरता दिंदै नगरपालिकाले यस वर्ष ९१ विद्यार्थीलाई सो ऋण उपलब्ध गराउने भएको हो...बाँकी

    भक्तपुर सम्बन्धी बहुप्रतिक्षित ‘विशेष गीत’ हेर्नुहोस्

    बहुप्रतिक्षित भक्तपुर सम्बन्धी विशेष गीत सार्वजनिक भएको छ । ‘नेपाली शिरको कालो टोपी भक्तपुर’ बोलको यो विशेष गीत शनिबार सार्वजनिक भएको हो । रागरागिनी इन्टरटेन्मेन्टको आयोजनामा शनिबार वरिष्ठ गायक प्रेमध्वज प्रधान लगायतले गीतको अडियो भिडियो...बाँकी

    सृजनानगरमा स्कुटीले लियो २५ वर्षीय पालको ज्यान : प्रहरी

    भक्तपुरको सृजनानगरमा कन्टेनर गाडीको ठक्करबाट सहचालकको ज्यान नगएको प्रहरीले पुष्टी गरेको छ । भक्तपुर १ स्थित अरनिको राजमार्गमा कन्टेनर गाडीको ठक्करबाट सहचालकको ज्यान नगएको प्रहरीले पुष्टी गरेको हो । भारतीय नम्बरको कन्टेनर गाडी ब्याक गर्ने...बाँकी