News Portal

  • गृहपृष्ठ # bhaktapur

    दीर्घ दमखोकीका विरामीलाई खुशीको खबर : जापानी सहयोगमा भक्तपुरमै पुन:स्थापना केन्द्र

    दीर्घ दमखोकी रोगका विरामीहरुको लागि खुशीको खबर छ । भक्तपुरमा जापानी सहयोगमा निर्माणाधीन श्वासप्रश्वास पुन:स्थापना केन्द्रले उपचार शरु गर्ने भएको हो । जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ) को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका...बाँकी

    यस्तो छ, अमेरिकी दूत नै डराउने गरी नेमकिपाले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र

    मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) नेपालको हित बिपरित भएको भन्दै आइरहेको नेपाल मजदुर किसान पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई विरोध पत्र दिएको छ । काठमाडौंस्थित अमेरिकी दुतावास पुगेर नेमकिपाले दुतावास मार्फत ट्रम्पलाई विरोध पत्र बुझाएको हो...बाँकी

    एथलेटिक्स प्रतियोगिता सम्पन्न : महानगर ललितपुर र भरतपुरलाई पछि पार्दै भक्तपुर भयो पहिलो

    भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर एथलेटिक्स प्रतियोगिता सम्पन्न भएको छ । १६ नगरपालिकाको सहभागिता रहेको प्रतियोगितामा भक्तपुर नगरपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको छ । १४ स्वर्ण, १४ रजत र १५ कास्य पदक प्राप्त...बाँकी

    निशान ट्रकले ठक्कर दिँदा ११ वर्षिय माकजुको मृत्यु

    च्यामासिंहमा निशान ट्रकले ठक्कर दिँदा एक पैदल यात्रु बालकको ज्यान गएको छ । ज्यान जानेमा ११ वर्षिय तिलक माकजु रहेका छन् । ब्रम्हायणी तर्फ जादै गरेको बा ३ क ३५८८ नं को निशान ट्रकले माकजुलाई...बाँकी

    ‘टिकटक’ भाइरल भएपछि भक्तपुरका प्रभाग प्रमुख रानीपोखरी तानिए : उनको ठाउँमा पठाइए प्रसाईं

    सामाजिक सञ्जाल ‘टिकटक’ मा भिडियो बनाएपछि नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) अप्ठ्यारोमा परेका छन् । प्रहरी बर्दीमै ‘टिकटक’ भिडियो बनाएपछि उनी बिबादमा तानिएका हुन् । ‘टिकटक’ भिडियो बनाएर बिबादित बनेका प्रहरी नायब निरीक्षक...बाँकी

    अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत पाँच खेलको नतिजा : भक्तपुरलाई एक स्वर्ण

    भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता विभिन्न खेलहरुको अन्तिम खेलहरु सम्पन्न गरिएको छ । शनिबार सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा भड्का भएका खेलहरुको अन्तिम नतिजा प्राप्त भएको हो । प्रतियोगिता अन्तर्गत १०हजार मिटर पुरुषतर्फ किर्तिपुर नगरपालिकाका...बाँकी

    कोरोना भाइरसबाट चीनमा ज्यान गुमाएकाको सम्झनामा भक्तपुरमा श्रद्धान्जली सभा

    चीनमा कोरोना भाइरस (कोभेड १९) बाट ज्यान गुमाएकाको सम्झनामा भक्तपुरमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । शुक्रवार दरवार स्क्वायरमा श्रद्धान्जली सभा सम्पन्न गरिएको हो । ३१औं अन्तर्राष्ट्रिय पर्यटक पथप्रदर्शक दिवसको अवसर पारेर भक्तपुर नगरपालिका, भक्तपुर...बाँकी

    अन्तर नगर एथलेटिक्स प्रतियोगिताबाट नगरपालिकाबीच मैत्री सम्बन्ध मजबूत बन्दछ : संयोजक खत्री

    (हरेक बर्ष कुनै एक खेलको अन्तर नगर खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता अनुरुप यो वर्ष भक्तपुर नगरपालिकाले फागुन ८ गते देखि १२ गते सम्म अन्तर नगर एथलेटिक्स प्रतियोगिताको आयोजना गरेको छ । प्रस्तुत छ उक्त...बाँकी

    पढन्ते विद्यार्थी : घुमन्ते शिक्षक

    जेन्युन स्कूलको किण्डरगार्टनमा पढ्ने प्रसिद्धिकालाई धेरै पुस्तक एकै ठाउँमा देख्दा बढो रमाइलो लागिरहेको थियो । जुन पुस्तक पल्टायो त्यहिँ उनलाई किनुकिनु लागेको थियो । तर, चाहेर पनि उनले सबै पुस्तक पाउने सम्भावना थिएन । त्यसैले...बाँकी

    सांसद प्रेम सुवालको आरोप – प्रधानमन्त्री ठगहरुको घेरामा परे

    नेमकिपा सचिव समेत रहेका प्रतिनिधि सभाका सांसद प्रेम सुवालले प्रधानमन्त्रीलाई ठगहरुले घेरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली ठगहरुको चंगुलमा परेको उनको भनाइ छ । शनिवार प्रम ओलीले आफ्नो दुई वर्षे कार्य समिक्षा संसदमा...बाँकी