News Portal

  • गृहपृष्ठ # bhaktapur

    प्रणय दिवसको दिन प्रदेश मन्त्रीको प्रतिबद्धता : वैशाखबाट भक्तपुर अस्पतालमा आइसीयु

    प्रणय दिवसको दिन बागमती प्रदेश सरकारका सामाजिक विकाश मन्त्री युवराज दुलाल ‘शरद’ले भक्तपुर अस्पताललाई आइसीयुयुक्त बनाउने प्रतिवद्धता प्रकट गरेका छन् । अस्पतालमा सघन उपचार कक्ष (आइसीयु) संचालनमा सहयोग गर्ने उनले प्रतिवद्धता प्रकट गरेका हुन् ।...बाँकी

    नगरसभा उद्घाटन गर्दै बिजुक्छेले भने : कोरोना प्रभावितको व्यवस्थापनमा भूमिका खेल्नुपर्छ

    भक्तपुर जिल्लाकै सबैभन्दा जेठो नगरपालिका भक्तपुर नगरपालिकाको छैटौं नगरसभा शुरु भएको छ । मंगलवार नगरपालिकाको सभाहलमा छैटौं नगरसभाको उद्घाटन भएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छे रोहितले छैटौं...बाँकी

    नगरपालिकाले खेलाडीका लागि सक्नेजति सबै सहयोग गर्ने प्रमुख प्रजापतिको प्रतिवद्धता

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलाडीहरुका लागि सक्नेजति सबै सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । आफ्नो ठाउँ र देशकै प्रतिष्ठा बढाउने खेलाडीको बृत्ती विकाशमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने उनले बताएका हुन्  । भक्तपुर...बाँकी

    कांग्रेस भ्रष्टहरुको पार्टी भयो – अध्यक्ष बिजुक्छे

    narayanman bijukchhe

    भक्तपुर नगरपालिकाद्वारा आयोजित जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार देखि शुरु भएको दुई दिने प्रतियोगिता शनिबार सफलताका साथ सम्पन्न  भएको हो । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख...बाँकी

    भक्तपुरमा शनिवार र आइतवार दुईदिन धिमेबाजा प्रतियोगिता हुने

    भक्तपुरमा शनिवार र आइतवार दुईदिन धिमेबाजा प्रतियोगिताको आयोजना हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा धिमेबाजा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ७७ वटा सांस्कृतिक समुह सहभागी हुने नगरपालिकाले जनाएको छ । प्रतिस्पर्धी समुहले धिमे...बाँकी

    अध्यक्ष बिजुक्छेँले गरे ३ दिने शैक्षिक प्रदर्शनीको उद्घाटन

    भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित शैक्षिक प्रदर्शनीको उद्घाटन गरिएको छ । बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले...बाँकी

    अपहरित बालिकाको सकुशल उद्धार : भक्तपुरमा बालिका अपहरण गर्ने सर्लाहीका थापा समातिए

    भक्तपुर प्रहरीले अपहरणमा परेकी एक बालिकालाई सकुशल उद्धार गर्न सफल भएको छ । मध्यपुर थिमिको निकोसेरा स्थित आफ्नै विद्यालयबाट अपहरणमा परेकी ६ वर्षकी बालिकालाई प्रहरीले सकुशल उद्धार गर्न सफल भएको हो । निकोसेरा स्थित एक...बाँकी

    भक्तपुर ट्राफिकले पायो आफ्नै भवन,आइजीपीले उद्घाटन गरे एसएसपी हुँदा शिलान्यास गरेको भवन

    महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले आफ्नै कार्यालय भवन पाएको छ । वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ट्राफिक प्रहरी महाशाखाका प्रमुख रहँदा उनैले शिलान्यास गरेको भवन संयोगबस उनी आफैले उद्घाटन समेत गर्ने अवसर प्राप्त गरेका छन्...बाँकी

    भक्तपुर आएर पूर्वराष्ट्रपतिले भने-भण्डारीको नाममा बिनास निम्त्याउन खोजिदैछ

    नेपालका प्रथम रास्ट्रपति रामवरण यादवले स्वर्गीय नेता मदन भण्डारीको नाममा सरकारले विनास निम्त्याउन खोजेको आरोप लगाएका छन् । चुरे क्षेत्रमा राजमार्ग बन्नु नहुनेमा जोड दिदै उनले प्रस्तावित मदन भण्डारी राजमार्ग राम्रो नभएको भनेका हुन् ।...बाँकी

    संसाझै १६ वर्षे सुवालको हत्या गरी फरार २ सिद्धपोखरीको गेस्ट हाउसबाट समातिए

    संसाझै छुरा घोपी १६ वर्षे किसोरको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं. ६ भोलाँछेमा छुरा घोपी फरार रहेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बुधवार साँझ भोलाँछेमा...बाँकी