News Portal

  • गृहपृष्ठ # bhaktapur

    जिल्ला खेलकुद बिकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवा नियुक्त

    बाग्मती प्रदेश खेलकुद बिकास परिषद्ले आफ्ना १३ वटै जिल्लाका जिल्ला खेलकुद बिकास समितिमा नेतृत्व चयन गरेको छ । परिषद्को निर्णय अनुसार जिल्ला खेलकुद बिकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवा नियुक्त भएका छन् । मंगलवार बसेको परिषद्...बाँकी

    राजकुमारी अस्ट्रिड भक्तपुर भ्रमणबाट प्रभावित : मन्त्री भट्टराईले भने, ‘मेयरलाई धन्यवाद !’

    नेपाल भ्रमणमा आएकी बेल्जियमका राजा फिलिपिकी बहिनी राजकुमारी अस्ट्रिडलाई भक्तपुरमा न्यानो स्वागत भएपछि पर्यटन मन्त्री योगेश भट्टराई दंग देखिएका छन् । सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले औपचारिक रुपमै भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिलाई...बाँकी

    अनेरास्ववियू भक्तपुरको संयोजकमा तिमल्सिना र सहसंयोजकमा थापा चयन (सूचीसहित)

    सत्तारुढ दल नेकपाको भ्रातृसंगठन अनेरास्ववियूले जिल्ला नेतृत्वको टुंगो लगाएको छ । केही दिन अघि मात्रै केन्द्रीय सदस्यहरुको टुंगो लगाएको केन्द्रीय नेतृत्वले जिल्लाका संयोजक र सहसंयोजकहरुको टुंगो लगाएको हो । पुस २७ र २८ गते काठमाडौंमा...बाँकी

    नेपाली काँग्रेसका भक्तपुर सभापति दुर्लभ थापाले बुझाए प्रजिअ पाण्डेलाई विरोध पत्र

    नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको पुस १७ मा बसेको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी विधेयकको बिरोध गर्ने निर्णय गरे बमोजिम भक्तपुरमा पनि यसको बिरोध गरिएको छ । आइतबार ७७...बाँकी

    प्रसाईंमाथि भक्तपुर प्रहरीको अनुसन्धान शुरु, दोषी ठहरीय १ वर्ष जेल : एसपी प्रधान

    सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई घुस मागेको आरोप लगाउने बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंमाथि भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ । आयोगका उपाध्यक्ष गिरीले बुधवार महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रसाईंविरुद्ध आफूमाथि अभद्र व्यवहार...बाँकी

    बिहीवार भक्तपुरमा राष्ट्रिय कार्यक्रम हुँदै : प्रमुख अतिथिमा गृहमन्त्री बादल

    २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल राष्ट्रिय कार्यक्रम भक्तपुरमा हुने भएको छ । विक्रम सम्वत १९९० साल माघ २ गते गएको महाभूकम्पको दिनलाई विगत २२ वर्ष देखि राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाइदै आइएकोमा...बाँकी

    ३ हजार बढी मजदुरले बनाए भक्तपुरको भैरवनाथ मन्दिर : नेता बिजुक्छेद्वारा दस्तावेज सार्वजनिक

    विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक महत्व बोकेको धार्मिक सास्कृतिक धरोहर भैरवनाथ मन्दिरको जिर्णोद्वार सम्पन्न गरिएको छ । मंगलबार भक्तपुरको टौमढीस्थित मन्दिर प्रांगणमा जिर्णोद्वारको आय–व्यय लगायत गतिबिधि समेटिएको पुस्तक समेत विमोचन गर्दै  जिर्णोद्वारको औपचारिक विवरण सार्वजनिक...बाँकी

    खसी चोर समात्ने कटुन्जेका असई मनोज नेतृत्वको प्रहरी टोलीलाई नगद पुरस्कार प्रदान

    दुई साता अघि अघि हराएको खसी सहित खसी चोरहरुसमेत पक्राउ गर्न सफल भक्तपुरको महानगरीय प्रहरी प्रभाग कटुन्जेमा कार्यरत प्रहरी कर्मचारीहरु पुरस्कृत भएका छन् । प्रभागका प्रहरी सहायक निरीक्षक मनोज शाह सोनार (मनोज सर्राफ ) नेतृत्वमा...बाँकी

    भक्तपुरमा सम्यक महादान पर्व भव्यरुपमा मनाउने तयारी

    भक्तपुरमा सम्यक महादान पर्ब माघ १ गते भब्यरुपमा मनाउदैं छ । नेपाल सम्वत ७९४साल देखि चल्दै आएको सम्यक महादान पर्व भक्तपुरको थथुवही (भक्तपुर मिनिबस पार्क, नःपुखु) स्थित जयकिर्ति महाविहारमा गरिन्छ । भक्तपुर नगर भित्र रहेको...बाँकी