News Portal

  • गृहपृष्ठ # bhaktapur

    ठग एसपीको भक्तपुरमा घर

    काठमाडौँ- नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) भएको बताउँदै एक व्यक्ति विभिन्न सरकारी कार्यालयमा पुगिरहन्थे । उनी ती कार्यालयहरुमा अनुगमन, छानबिन आदिका लागि भन्दै पुग्ने गर्दथे । ती व्यक्ति थिए, अन्दाजी ५० वर्षका नारायण सिंह बराल...बाँकी

    गाइजात्रा पर्वलाई क्यामेरामा कैद गर्न आह्वान

    भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले आउदै गरेको गाइजात्रा पर्वलाई क्यामेरामा कैद गर्न आह्वान गरेका छन् । धेरै शब्द भन्दा एउटा फोटोले अर्थ बोक्ने बताउदै उनले गाइजात्रा लाई फोटो मार्फत बर्णन गर्नसक्ने...बाँकी

    महानगरीय प्रहरी परिसर भक्तपुरले शुरु गर्यो विद्युतीय हाजिरी

    महानगरीय प्रहरी परिसर भक्तपुरले विद्युतीय हाजिरी शुरु गरेको छ । मंगलवारबाट परिसरमा प्रविधिमैत्री विद्युतीय हाजिरी शुरु भएको हो । परिसरका प्रमुख रहेका प्रहरी उपरीक्षक सविन प्रधानले मंगलवार विद्युतीय यन्त्रमा विद्युतीय हस्ताक्षर गर्दै विद्युतीय हाजिरीको शुभारम्भ...बाँकी

    भक्तपुरमा अन्तराष्ट्रिय युवा दिवस मनाइयो,युवा वर्ग सदैव गरिखाने वर्गको सिपाही बन्नु पर्नेमा जोड

    ‘अन्तर्राष्ट्रिय युवा दिवस’ को रुपमा मनाइने १२ अगस्टलाई सोमबार देशभर बिबिध कार्यक्रम गरी मानाइएको छ । यसैबीच भक्तपुरको भक्तपुर नगरपालिकाले पनि एक औपचारिक कार्यक्रम गरी ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाएको छ । सोमबार नगरपालिकाको सभा हलमा...बाँकी

    भक्तपुरका ४ जनाले हराएको लाइसेन्स र दर्ता किताव भेटियो : लिन आउँन प्रहरीको अनुरोध

    जताततै लेखिएको हुन्छ -आफ्नो सामानको सुरक्षा आफैं गर्नुहोला’ त्यसैले सामान हराउँदा व्यक्ति आफैलाई दोषी मानेर दुखी हुने गर्छन । अरुलाई काम नलाग्ने सामान आफ्नो लागि अति महत्वपूर्ण हुन्छ तरपनि हराएको सामान नभेटीदाको तनाव सामान हराउनेलाइ...बाँकी

    उद्धारमा सहभागी हुन सक्ने युवाशक्ति तयार पार्दै भक्तपुर नगरपालिका

    भक्तपुर नगरपालिकामा विपद् व्यवस्थापनसम्बन्धी चार दिने अभिमुखीकरण तालिम शुरु भएको छ । नगर प्रमुख सुनिल प्रजापतिले आइतबार उक्त तालिमको उद्घाटन गरेका छन् । नगरपालिकाले युवा तथा विद्यार्थीलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको जनाएको छ...बाँकी

    करको सदुपयोग भए नभएको बारे चासो लिन नगर प्रमुख प्रजापतिको अपिल

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरूले समयमै कर बुझाउनुपर्ने र करको सदुपयोग भए नभएकोबारे चासो लिनुपर्ने बताएका छन् । शनिवार भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित ‘सहकारीमा सन्दर्भ ब्याजदर, कोपोमिस र...बाँकी

    कटुन्जेस्थित महेन्द्र निमाविको बिजोग : विद्यालय बन्यो बासस्थान

    विद्यालय बासस्थान बनेको शिर्षक सुन्दा तपाईलाई अचम्म लाग्यो होला तर यो कुरा साँचो हो । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जे स्थित श्री महेन्द्र निम्न माध्यमिक विद्यालय हाल वासस्थानमा परिणत भएको छ । हिजोआज यो...बाँकी

    उपचारका लागि आएका श्रेष्ठ बाटोमै समातिए

    नेत्र विक्रम चन्द’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक जिल्लास्तरीय नेता अस्पताल आउनेक्रममा बाटोमै पक्राउ परेका छन् । दूधपाटीस्थित मानव अंग प्रत्यारोपण केन्द्र आउने क्रममा उनलाई सल्लाघारीमै प्रहरीले समातेको हो । उपचार गर्न आएका विप्लव’...बाँकी

    मोदी सरकार हिटलर र मुसोलिनीको नीतिले अघि बढेको भन्दै नेमकिपाले निकाल्यो प्रेस बक्तब्य

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले भारतले जम्मु–कश्मीर र अक्साई चीनबारे लिएको निर्णयको विरोध गरेको छ । अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बुधबार बसेको केन्द्रीय बैठकले उक्त निर्णय लिएको हो । मोदी सरकारको जम्मु–काश्मीर र...बाँकी