News Portal

  • गृहपृष्ठ # bhaktapur

    खरिपाटी स्थित सैनिक प्रतिष्‍ठान भवनमा करेन्ट लाग्दा एकजनाको ज्यान गयो

    खरिपाटी स्थित सैनिक प्रतिष्‍ठानमा करेन्ट लागि एक व्यक्तिको मृत्यु भएको छ । मृतक भारतीय नागरीक भएको खुल्न आएको छ । प्रहरीका अनुसार भारत मोतिहारी घर भई हाल ब्यारेक भवनमा नै बस्दै आएका १९ वर्षीय प्रदिप...बाँकी

    क्यान्सर अस्पतालको नयाँ व्यवस्थापन समितिले गर्यो मजदूरको पक्षमा महत्वपूर्ण निर्णय

    भक्तपुर क्यान्सर अस्पतालमा नयाँ व्यवस्थापन समितिलाई स्वागत गरिएको छ । नयाँ व्यवस्थापन समितिलाई भक्तपुर क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालमा स्वागत गरेका हुन् । आइतबार अस्पतालद्वारा आयोजित बिशेष कार्यक्रममा मेडिकल डाइरेक्टर श्रेष्ठले नगर प्रमुख...बाँकी

    काठमाडौं-भक्तपुर विद्युतीय बसहरु संचालन हुँदै : यस्ता छन् विशेषता

    सुन्दर यातायात प्रालिले काठमाडौं-भक्तपुर विद्युतीय बसहरु संचालन गर्ने भएको छ । भदौ दोस्रो साताबाट विद्युतीय बसहरु संचालन गरिने भएको हो । सूर्यविनायक, कोटेश्वर, बानेश्वर, वीर अस्पतालदेखि जमलसम्मको यात्रा अब विद्युतीय बसहरु बाट गर्न सकिने सुन्दर...बाँकी

    सत्तारुढ नेकपाका ६६ कमान्डरमा परेनन् भक्तपुरका प्रभावशाली नेता बस्नेत

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले ३२ केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । पार्टीको सचिवालय बैठकले ३२ केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको हो । बैठकले २ नेतालाई कार्यालय सचिव समेत तोकेको छ ।...बाँकी

    क्यान्सर अस्पताल नगरपालिकाको कब्जामा,मेयरको अध्यक्षतामा बन्यो नयाँ व्यवस्थापन समिति

    bhaktapur municipality

    दुधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति भंग गरिएको छ । भक्तपुर नगरपालिकाले उक्त अस्पतालमा नयाँ व्यवस्थापन समिति बनाएको हो । उक्त अस्पताल व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरुबाट नै आर्थिक अनियमितता र भ्रष्टाचार भन्दै नगरपालिकामा परेको उजुरी...बाँकी

    भक्तपुरमा सापारुको रौनक शुरु

    नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । भाद्र शुक्ल प्रतिपदामा गाइ निकाल्ने पर्व नै सापारु अर्थात गाइजात्रा हो । यो पर्व जनैपूर्णिमाको भोलीपल्ट पर्ने गर्दछ । यस दिन उपत्यकामा वर्षभरि दिवगंत...बाँकी

    भक्तपुरस्थित क्यान्सर अस्पताल आर्थिक भ्रष्टाचारको अखडा भएको आरोप, नछोड्ने मेयरको चेतावनी

    भक्तपुरस्थित क्यान्सर अस्पताल आर्थिक भ्रष्टाचारको अखडा भएको आरोप लागेको छ । उक्त आरोप लगाउदै भक्तपुरका स्थानीयले भक्तपुर नगरपालिका लाइ ध्यानाकर्षण गराएका छन् । वडा नं. १ देखि १० सम्मका वडाबासीहरुको प्रतिनिधित्व रहेको एक टोलीले बुधवार...बाँकी

    गाईजात्रामा सहज आवागमनका लागि तोकियो २७ पार्किङ स्थल

    पर्सी अर्थात शुक्रवार गाईजात्रा (सापारु) । यस दिन उपत्यकामा वर्षभरि दिवगंत भएका आफन्तहरुको संझनामा गाइसहित जात्रा निकालिन्छ । मृतकको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाईजात्राले मृत्युको सास्वत सत्यलाई स्वीकार गरि बाच्न प्रेरित गर्दछ ।...बाँकी