News Portal

  • गृहपृष्ठ # bhaktapur

    कटुन्जेस्थित महेन्द्र निमाविको बिजोग : विद्यालय बन्यो बासस्थान

    विद्यालय बासस्थान बनेको शिर्षक सुन्दा तपाईलाई अचम्म लाग्यो होला तर यो कुरा साँचो हो । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जे स्थित श्री महेन्द्र निम्न माध्यमिक विद्यालय हाल वासस्थानमा परिणत भएको छ । हिजोआज यो...बाँकी

    उपचारका लागि आएका श्रेष्ठ बाटोमै समातिए

    नेत्र विक्रम चन्द’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक जिल्लास्तरीय नेता अस्पताल आउनेक्रममा बाटोमै पक्राउ परेका छन् । दूधपाटीस्थित मानव अंग प्रत्यारोपण केन्द्र आउने क्रममा उनलाई सल्लाघारीमै प्रहरीले समातेको हो । उपचार गर्न आएका विप्लव’...बाँकी

    मोदी सरकार हिटलर र मुसोलिनीको नीतिले अघि बढेको भन्दै नेमकिपाले निकाल्यो प्रेस बक्तब्य

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा) ले भारतले जम्मु–कश्मीर र अक्साई चीनबारे लिएको निर्णयको विरोध गरेको छ । अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बुधबार बसेको केन्द्रीय बैठकले उक्त निर्णय लिएको हो । मोदी सरकारको जम्मु–काश्मीर र...बाँकी

    स्थानीय सरकार चलाउने सूर्यविनायक नगरपालिकाको कार्यालयमा नै छैन नागरीक बडा पत्र

    सूर्यविनायक नगरपालिका सेवाग्राहीप्रति उत्तरदायी नदेखिएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । सेवा लिन कटुन्जेस्थित नगर कार्यपालिकाको कार्यालय पुग्दा नागरीक बडा पत्र नभएको भन्दै उनीहरुले यस्तो गुनासो गरेका हुन् । नागरीक बडा पत्र सार्वजनिक सूचनाको विवरण हो...बाँकी

    पोखरी मासेर विद्यालय

    भक्तपुर नगरपालिका भरी नाम दर्ता गरेका सानाठूला सबै गरी ४२ पोखरीहरु रहेका छन् । त्यसमध्ये सानो बनाईएका २ पोखरीहरु गरी जम्मा ३४ वटा पोखरीहरु मात्र अस्तित्वमा छन् भने बाँकी ८ वटा पुरिइसकेका छन् । पुरिएका...बाँकी

    भक्तपुरस्थित आयोजनामा कार्यरत नायव सुब्बा रंगेहात समातिए

    भक्तपुरस्थित दिब्येश्वरी जग्गा अधिग्रहण आयोजनामा कार्यरत नायव सुब्बा अख्तियारको फन्दामा परेका छन् । लालपुर्जा बनाईदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएपछि उनी अख्तियारको फन्दामा परेका हुन् । उक्त आयोजनामा कार्यरत देउमान कडरियालाई घुस रकम सहित रंगेहात...बाँकी

    सरकारले भक्तपुरलाई पक्षपातपूर्ण व्यवहार गरेको नेमकिपा अध्यक्ष बिजुक्छेको आरोप

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले सरकार सबैको साझा हुन नसकेको आरोप लगाएका छन् । जुनसुकै सरकार पनि भक्तपुर भनेपछि पक्षपातको आखाँले हेर्ने उनको आरोप छ । आइतवार भक्तपुरको ख्वप बहु–प्राविधिक अध्ययन संस्थानमा...बाँकी

    भक्तपुरमा पनि खुल्ने भयो कपडा बैङ्क

    मानिसको जीवनमा अति आवश्यक वस्तुमा पर्न आउँछ, लत्ताकपडा । चाहे जाडो होस् या गर्मी आफ्नो जीउ ढाक्न कपडा नभई हुँदैन । त्यही कपडा कसैले बोरामा कोचेर राखेका हुन्छन् त कोही भने कपडा नपाएर जाडोमा जाडोले...बाँकी

    हनुमन्ते पुलमा लूटपाट गरी फरार लुटेरा १० महिनापछि पक्राउ

    प्रहरीले दुवाकोटको लूटपाटमा संलग्न एक लुटेरालाई पक्राउ गर्न सफल भएको छ । घटनाको १० महिनापछि प्रहरी लुटेरा पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २९ वर्षीय पदम तिमिल्सिना रहेको प्रहरीको भनाइ...बाँकी

    भक्तपुर प्रहरीद्वारा २ हजार ९० लिटर घरेलु मदिरा नष्ट

    फाइल फोटो भक्तपुर प्रहरीले अबैध घरेलु मदिरा र त्यसमा प्रयोग गरिने कच्चा पदार्थ नस्ट गरेको छ । दुई हजार ९० लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले शनिवार पोखेर उक्त...बाँकी