News Portal

  • गृहपृष्ठ # bhaktapur

    सत्तारुढ नेकपाका ६६ कमान्डरमा परेनन् भक्तपुरका प्रभावशाली नेता बस्नेत

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले ३२ केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । पार्टीको सचिवालय बैठकले ३२ केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको हो । बैठकले २ नेतालाई कार्यालय सचिव समेत तोकेको छ ।...बाँकी

    क्यान्सर अस्पताल नगरपालिकाको कब्जामा,मेयरको अध्यक्षतामा बन्यो नयाँ व्यवस्थापन समिति

    bhaktapur municipality

    दुधपाटीस्थित भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति भंग गरिएको छ । भक्तपुर नगरपालिकाले उक्त अस्पतालमा नयाँ व्यवस्थापन समिति बनाएको हो । उक्त अस्पताल व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरुबाट नै आर्थिक अनियमितता र भ्रष्टाचार भन्दै नगरपालिकामा परेको उजुरी...बाँकी

    भक्तपुरमा सापारुको रौनक शुरु

    नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । भाद्र शुक्ल प्रतिपदामा गाइ निकाल्ने पर्व नै सापारु अर्थात गाइजात्रा हो । यो पर्व जनैपूर्णिमाको भोलीपल्ट पर्ने गर्दछ । यस दिन उपत्यकामा वर्षभरि दिवगंत...बाँकी

    भक्तपुरस्थित क्यान्सर अस्पताल आर्थिक भ्रष्टाचारको अखडा भएको आरोप, नछोड्ने मेयरको चेतावनी

    भक्तपुरस्थित क्यान्सर अस्पताल आर्थिक भ्रष्टाचारको अखडा भएको आरोप लागेको छ । उक्त आरोप लगाउदै भक्तपुरका स्थानीयले भक्तपुर नगरपालिका लाइ ध्यानाकर्षण गराएका छन् । वडा नं. १ देखि १० सम्मका वडाबासीहरुको प्रतिनिधित्व रहेको एक टोलीले बुधवार...बाँकी

    गाईजात्रामा सहज आवागमनका लागि तोकियो २७ पार्किङ स्थल

    पर्सी अर्थात शुक्रवार गाईजात्रा (सापारु) । यस दिन उपत्यकामा वर्षभरि दिवगंत भएका आफन्तहरुको संझनामा गाइसहित जात्रा निकालिन्छ । मृतकको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाईजात्राले मृत्युको सास्वत सत्यलाई स्वीकार गरि बाच्न प्रेरित गर्दछ ।...बाँकी

    ठग एसपीको भक्तपुरमा घर

    काठमाडौँ- नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) भएको बताउँदै एक व्यक्ति विभिन्न सरकारी कार्यालयमा पुगिरहन्थे । उनी ती कार्यालयहरुमा अनुगमन, छानबिन आदिका लागि भन्दै पुग्ने गर्दथे । ती व्यक्ति थिए, अन्दाजी ५० वर्षका नारायण सिंह बराल...बाँकी

    गाइजात्रा पर्वलाई क्यामेरामा कैद गर्न आह्वान

    भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले आउदै गरेको गाइजात्रा पर्वलाई क्यामेरामा कैद गर्न आह्वान गरेका छन् । धेरै शब्द भन्दा एउटा फोटोले अर्थ बोक्ने बताउदै उनले गाइजात्रा लाई फोटो मार्फत बर्णन गर्नसक्ने...बाँकी

    महानगरीय प्रहरी परिसर भक्तपुरले शुरु गर्यो विद्युतीय हाजिरी

    महानगरीय प्रहरी परिसर भक्तपुरले विद्युतीय हाजिरी शुरु गरेको छ । मंगलवारबाट परिसरमा प्रविधिमैत्री विद्युतीय हाजिरी शुरु भएको हो । परिसरका प्रमुख रहेका प्रहरी उपरीक्षक सविन प्रधानले मंगलवार विद्युतीय यन्त्रमा विद्युतीय हस्ताक्षर गर्दै विद्युतीय हाजिरीको शुभारम्भ...बाँकी

    भक्तपुरमा अन्तराष्ट्रिय युवा दिवस मनाइयो,युवा वर्ग सदैव गरिखाने वर्गको सिपाही बन्नु पर्नेमा जोड

    ‘अन्तर्राष्ट्रिय युवा दिवस’ को रुपमा मनाइने १२ अगस्टलाई सोमबार देशभर बिबिध कार्यक्रम गरी मानाइएको छ । यसैबीच भक्तपुरको भक्तपुर नगरपालिकाले पनि एक औपचारिक कार्यक्रम गरी ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाएको छ । सोमबार नगरपालिकाको सभा हलमा...बाँकी

    भक्तपुरका ४ जनाले हराएको लाइसेन्स र दर्ता किताव भेटियो : लिन आउँन प्रहरीको अनुरोध

    जताततै लेखिएको हुन्छ -आफ्नो सामानको सुरक्षा आफैं गर्नुहोला’ त्यसैले सामान हराउँदा व्यक्ति आफैलाई दोषी मानेर दुखी हुने गर्छन । अरुलाई काम नलाग्ने सामान आफ्नो लागि अति महत्वपूर्ण हुन्छ तरपनि हराएको सामान नभेटीदाको तनाव सामान हराउनेलाइ...बाँकी