News Portal

  • गृहपृष्ठ # bhaktapur

    भक्तपुरमा कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न

    भक्तपुरमा कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न भएको छ । माउण्ट भ्याली सितेरियो कराँते डोजोको आयोजनामा भएको प्रभु दास स्मृति कप कराँते तथा किक बक्सिङ प्रतियोगिता सम्पन्न भएको हो । सम्पन्न प्रभुदास स्मृति कराते तथा...बाँकी

    आफ्नो मिहिनेत र सीप देशकै माटोमा प्रयोग गर्न मेयरको मार्गनिर्देशन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुमा जनताको लगानी रहेको भन्दै यसमा अध्ययनरत विद्यार्थीहरुमा समाजप्रतिको उत्तरदायित्वबोध हुनुपर्नेमा जोड दिएका छन् । बुधबार ख्वप बहुप्राविधिक अध्ययन संस्थान पहिलो वर्षमा भर्ना भएका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै...बाँकी

    भक्तपुरमा लोकप्रिय बन्दै ‘केनदामा’

    केनदामा के होला भन्ने तपाइँलाई लागेको होला । यो केनदामा न कुनै व्यक्तिको नाम हो न त नेपालको भाषा नै हो । यो त जापानमा लोकप्रिय एक जापानीज खेल हो । केनदामा खेल नेपालको लागि...बाँकी

    ललिता निवास किनबेच प्रकरणमा अख्तियारले ५८ जनालाई बोलायो : भक्तपुरका पनि २ जना परे

    बालुवाटारस्थित चर्चित ललिता निवासको जग्गा किनबेच प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगले उक्त सम्बन्धमा सोधपुछ गर्न ५८ जनालाई बोलाएको छ । बुधवार सार्वजनिक सूचना मार्फत आयोगले ५८ जनाको सूची सार्वजनिक...बाँकी

    भक्तपुर प्रहरीको शंकामा परेपछि ५६ थान मोबाइल सहित तीनजना पक्राउ

    भक्तपुर प्रहरीले शंकाको आधारमा एक व्यक्तिलाई समाउदा चोरीको मोबाइल कारोबारी पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-५ पाण्डुबजारमा शंकास्पद रुपमा हिडिरहेका एक युवकलाई केरकार गर्दा प्रहरीलाई उक्त सफलता मिलेको हो । सूर्यविनायकस्थित पाण्डुबजारमा हिडिरहेका चाँगुनारायण नगरपालिका...बाँकी

    भक्तपुर प्रहरी संगठित चोरहरु समात्न सफल : गाडीको ब्याट्री चोर्ने गाडी धनीसहित ४ समातिए

    भक्तपुर प्रहरीलाई संगठित चोरहरु समात्न सफलता मिलेको छ । पार्किङ गरिएका गाडीबाट ब्याट्री चोर्ने कार्यलाई नै कमाउ धन्दा बनाउदै आएका चोरहरुको एक संगठित समुहलाई समात्न प्रहरी सफल भएको हो । जिल्लाका विभिन्न स्थानमा पार्किङ गरी...बाँकी

    भक्तपुरमा पनि देखियो डेंगु : यस्ता छन् बच्ने उपाय

    के तपाइँको परिवारमा कसैलाई एक्कासी उच्च ज्वरो आएर असाध्यै टाउको दुखिरहेको छ ? ज्वरोमा आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा...बाँकी

    ड्राइभर साहेव गंगाराम खाइजू

    भक्तपुर-काठमाडौं सडकमा सार्वजनिक यातायातबाट आवतजावत गर्नुहुन्छ भने तपाईले पक्कै पनि ख्वप: यातायात चढेको हुनुपर्छ । अन्य सार्वजनिक यातायात भन्दा भिन्नै र अनौठो अनुभव हुने यो बस यसका चालकका कारण पछिल्लो समय निकै चर्चित छ ।...बाँकी

    विद्युत प्राधिकरणका भक्तपुर र ठिमी वितरण केन्द्र प्रमुख फेरिए

    नेपाल विद्युत प्राधिकरणका उपल्लो तहका कर्मचारीको सरुवा गरिदिएको छ । प्राधिकरणले विभिन्न वितरण केन्द्र प्रमुख तथा विभिन्न आयोजनामा प्रमुखको समेत सरुवा गरिदिएको हो । यसरी सरुवा भएकामा ७, ८ र ९ तहका गरी ८५ जना...बाँकी

    भक्तपुर मालपोतका सुब्बा र लेखापढी व्यवसायी विरुद्ध मुद्दा दायर

    मालपोत कार्यालय भक्तपुरमा कार्यरत रहेका नायब सुब्बा हरिनारायण उपाध्याय र लेखापढी व्यवसायी हीरामणि निरौला लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ । घुस खाएको आरोपमा पक्राउ परेका उपाध्याय र...बाँकी