News Portal

  • गृहपृष्ठ # bhaktapur

    भक्तपुरमा ४ सय बढी युवा भित्राउदै महेश र दीपशिखाले भने : अब सबै युवा नेकपा हुने दिन आयो

    मङ्सिर १४ गतेलाई तय गरिएको उपनिर्वाचनको मिति नजिकिदै गर्दा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भक्तपुरमा प्रदेश सभा सदस्यका लागि हुने निर्वाचन क्षेत्र नम्बर १(१) बाट ४ सय बढी युवालाई पार्टी प्रवेश गराएको छ...बाँकी

    फरक क्षमता भएका १९५ जना खेलाडी सहभागी खेलकुद प्रतियोगिता सम्पन्न

    २८ औं विश्व अपांगता दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाले आयोजना गरेको खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अपांगता भएका व्यक्तिहरुको लागि बोसियो र एथ्लेटिक्स खेलकुद प्रतियोगिता शनिवार सम्पन्न भएको हो । ख्वप कलेज प्रांगणमा सम्पन्न...बाँकी

    १०८ रोपनी जग्गा संरक्षण गर्ने बाहेक भक्तपुर नगरपालिकाको कुनै स्वार्थ नभएको भनाइ

    भक्तपुर नगरपालिकाले सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा नलिएको जनाएको छ । नगरपालिकाले सुरक्षा गार्डलाई कब्जामा लिएर छोडेको भन्ने कुरा निराधार र नियोजित हल्ला मात्र भएको नगरपालिकाले जनाएको हो । भक्तपुर...बाँकी

    रुसको डर्बेन्ट शहर र भक्तपुरबीच भगिनी सम्वन्ध स्थापना गर्ने प्रस्ताव

    संसारको सबैभन्दा ठूलो राष्ट्र रुसको डर्बेन्ट शहरले भक्तपुर नगरसँग भगिनी सम्वन्ध स्थापना गर्ने इच्छा देखाएको छ । डर्बेन्ट शहरका प्रतिनिधि मण्डलले औपचारिकरुपमा उक्त इच्छा व्यक्त गरेको हो । सोमवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटवार्ता...बाँकी

    प्रधानमन्त्री ओलीले बस्नेतलाई मन्त्री बनाउने वचन बिर्सेका त छैनन ?

    राजनीति गर्नेहरुका लागि पदले बिशेष महत्व राख्दछ । पदले काम गर्न सहज हुने आम राजनीतिकर्मीको बुझाइ हुन्छ । कोही नेताहरु पद नपाउदा पनि काम गर्न सक्छन भने कोही पद पाएर पनि प्रभावकारी तरीकाले काम गर्न...बाँकी

    ३८ वर्षे युवा उम्मेदवार ढकाल भन्छन : पार्टीले न्याय गर्यो, मतदाताले पनि गर्नुहुन्छ

    भक्तपुरको उपनिर्वाचनमा युवा उम्मेदवार डीपी ढकाल नेकपाका तर्फबाट चुनावी मैदानमा छन् । काभ्रेको मण्डनदेउपुर जन्मस्थल भएपनि उनको कर्मस्थल भक्तपुरमा यतिबेला उनलाई चुनावी चटारो छ । उनको परिवार भक्तपुरको कमलविनायकमा बसाइ सरेको पनि वर्षौ भयो ।...बाँकी

    वागीश्वरी कलेजका विद्यार्थीलाई कालापानीबारे सचेतना कार्यक्रम सम्पन्न

    भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समेत समावेश गरेपछि देशव्यापीरुपमा त्यसको बिरोध हुँदै आएको छ । यसैबीच भक्तपुरको वागीश्वरी कलेजमा पनि उक्त विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । वागीश्वरी कलेजको आयोजनामा...बाँकी

    राष्ट्रिय युवा संघ भक्तपुरमा राजु र अजयको नेतृत्व

    तत्कालिन वाईसीयल र युवा संघको एकताबाट बनेको राष्ट्रिय युवा संघ नेपालले आफ्ना जिल्ला संयोजक र सह-संयोजकको टुंगो लगाएको छ ।. भक्तपुरमा उक्त संगठनका नेता राजु लुवन्जार श्रेष्ठ संयोजक चयन भएका छन् भने अजय श्रेष्ठलाई सहसंयोजक बनाइएको...बाँकी

    मैले मन्त्री भएर जति सम्वन्ध बनाए, डीपीले त्यति नै सम्वन्ध बनाउनुभएको छ : सांसद बस्नेत

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत  रहेका पूर्व उद्योग मन्त्री एवं संघीय सांसद महेश बस्नेतले आफ्नो पार्टीका भक्तपुर उपनिर्वाचनका उम्मेदवारसंग राजनीतिक क्षमताका अलावा प्रशासनिक अनुभव र सम्बन्धहरु पर्याप्त रहेको बताएका छन् । आफूले मन्त्री...बाँकी