भक्तपुर प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ । भक्तपुर नगरपालिका ९ च्याम्हासिंह बस्ने ४८ वर्षीय गंगा प्रसाद प्रजापतिलाई चक्कु प्रहार गर्ने ३ जना पक्राउ परेका हुन्...बाँकी
bhaktapur bhaktapur police range
भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरणका कारण गरिव जनतालाई शिक्षा आर्जन गर्न बाधा पुगिरहेको बताएका छन् । आइतबार भक्तपुर नगरपालिका भित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको भेलालाई सम्बोधन गर्दै उनले उक्त धारणा व्यक्त गरेका...बाँकी
bhaktapur bhaktapur municipality
दोलखाको कालिञ्चोक भगवतीको दर्शन गरी भक्तपुर आउदै गरेको यात्रुबाहक बस ६ किलो भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सवार १४ यात्रुको मृत्यु भएको छ भने १८ घाइते भएका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका...बाँकी
bhaktapur
भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको पाँचतल्ले मन्दिर विश्व सम्पदा सुचीमा उल्लेख भएको मन्दिर हो । पाँचतल्ले मन्दिरको पुननिर्माण भक्तपुर नगरपालिकाको अगुवाइमा सुरु भएको हो । सो मन्दिरको पुननिर्माणको लागि न्यातापोल मन्दिर संरक्षण कार्य...बाँकी
bhaktapur पाँचतल्ले मन्दिर
उपत्यकाका नेवाःले मङ्सिर २६ अर्थात भोलि यःमरी पुन्ही मनाउँदै छ । नेवाः परम्परा अनुसार हरेक वर्ष यःमरी पुन्ही धान्य पुर्णिमाको अवसर पारेर मनाईने गर्दछ । नेपालभाषामा ‘य’ भनेको मनपर्ने र ‘मरी’ भनेको रोटी हो ।...बाँकी
bhaktapur Yomari
वागीश्वरी कलेजको नयाँ भवनको शिलान्यास कार्यक्रम मंसिर २१ गते शनिबार सम्पन्न गरेको छ । शिलान्यास कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नागरिकहरुलाई सामुदायिक, सामुहिक र सामाजिक चेतनाबारे सुसुचित गर्नुपर्नेमा जोड दिए...बाँकी
Bagiswori bhaktapur
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले जनताको राजनीतिक चेतनास्तर खस्किँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । जनताले निर्वाचनमा राजनीतिक र बैचारीक रुपले योग्य उम्मेदवार छान्न नसकेको भन्दै उनले उक्त चिन्ता व्यक्त गरेका...बाँकी
bhaktapur
प्रेस संगठन नेपालले उपत्यका प्रदेश कमिटी अन्तर्गत तीनैवटा जिल्लाको नेतृत्व टुंगो लगाएको छ l तत्कालिन प्रेस सेन्टर नेपाल र प्रेस चौतारीको एकतापछि बनेको प्रेस संगठन नेपालले उपत्यका प्रदेश कमिटी अन्तर्गत तीन जिल्लाको नेतृत्व टुंगो लगाएको...बाँकी
bhaktapur
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति आफै भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका छन् । उनी नेपाली सेनालाई नगरपालिकाको तर्फबाट उपहार दिन सैनिक मुख्यालय पुगेका हुन् । बुधवार नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापालाई प्रमुख प्रजापतिले मयुरको झ्याल उपहार...बाँकी
bhaktapur bhaktapur municipality प्रमुख सुनिल प्रजापति भक्तपुर नगरपालिकाका
भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको भेला बोलाएर नगर शिक्षा ऐन अक्षरस: अनुशरण गर्न निर्देशन दिएको छ । बुधवार नगरपालिकाले उक्त निर्देशन दिएको हो । प्रधानाध्यापकहरु लाई निर्देशन दिंदै नगर प्रमुख सुनिल प्रजापतिले भने, ”नेपालको संविधान...बाँकी
bhaktapur bhapur municipality