News Portal

  • गृहपृष्ठ # bhaktapur

    नेपाल मजदुर किसान पार्टीको र्यालीमा जे देखियो (फोटो फिचर)

    असोज ३ गते शुक्रवारबाट नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन शुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा शुक्रवार महाधिवेशन उद्घाटन गरिएको थियो । यो आइतवार सम्म चल्ने जानकारी प्राप्त भएको छ । शुक्रवार नेमकिपाका...बाँकी

    अधिकार केन्द्रकै मुठ्ठीमा राखेर संघीयताको अर्थ हुँदैन : प्रजापति

    भक्तपुर नगरपालिकाका प्रमुखसमेत रहेका नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले बर्तमान सरकार कम्युनिष्ट सरकार हुने नसक्ने दावी गरेका छन् । सरकारले निजीकरणलाई प्रश्रय दिएकाले यो कम्युनिष्ट सरकार हुन नसक्ने उनको दावी छ । शुक्रवार नेमकिपाको सातौँ...बाँकी

    नेपाल–भारत खुला सिमाना बन्द गर्नुपर्छ : सचिव सुवाल

    भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद समेत रहेका नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले नेपालको नागरिकता समस्या समाधान गर्न नेपाल–भारत खुला सिमाना बन्द गर्नुपर्ने बताएका छन् । शुक्रवार सल्लाघारीमा पार्टीको सातौँ महाधिवेशनको उद्घाटन सत्रमा...बाँकी

    शुक्रवार सातौँ महाधिवेशन शुरु गर्दै नेमकिपा : जुलुस र सभामा सहभागीताको लागि अनुरोध

    नेपाल मजदुर किसान पार्टीलाई यतिबेला आफ्नो सातौँ महाविधेशनको चटारो परेको छ । असोज ३ गते शुक्रबारबाट शुरु हुने सातौँ महाविधेशनको तयारीमा पुरै पार्टी पङ्ति जुटेको देखिन्छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’...बाँकी

    भक्तपुरबाट २ महिनामा ११ हजार बढीले लिए व्यक्तिगत पान : यसरी प्राप्त गर्न सकिन्छ पान नम्बर

    भक्तपुरस्थित आन्तरिक राजस्व कार्यालयबाट दुई महिनामा ११ हजार बढी व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर (व्यक्तिगत पान नम्बर ) लिएका छन् । नयाँ आर्थिक वर्ष शुरु भएको दुई महिनामा नै यत्ति धेरै व्यक्तिले व्यक्तिगत पान नम्बर...बाँकी

    गृहले करिब २ हजार कर्मचारी माग्दा ५० हजारको आवेदन : यस्तो छ भक्तपुरको अवस्था

    गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करारमा कर्मचारी भर्ना गर्ने विज्ञापनमा ब्यापक आवेदन परेको छ । विभागद्वारा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत माग गरिएको १९ सय ८९ जनाका...बाँकी

    नेपाल क्रान्तिकारी डकर्मी संघको भक्तपुर सम्मेलन शुरु

    नेपाल मजदुर किसान पार्टीको सातौ महाधिवेशनको पूर्वसन्ध्यामा उक्त पार्टी निकट नेपाल क्रान्तिकारी डकर्मी संघको तेस्रो भक्तपुर जिल्ला सम्मेलन शुरु भएको छ । बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल क्रान्तिकारी डकर्मी...बाँकी

    काठमाडौंका मेयर शाक्यसहितको टोली बिदेशी पाहुना लिएर भक्तपुरमा

    काठमाडौँ महानगरपालिकाको निमन्त्रणमा आएको विदेशी पाहुना टोलीले भक्तपुरको सम्पदाको अवलोकन भ्रमण गरेको छ । आइतवार उक्त टोलीले भक्तपुरको भ्रमण गरेको हो । विश्व सम्पदा सूचीमा पर्ने भक्तपुरको दरबार स्क्वायर क्षेत्र लगायतमा विदेशी पाहुनाहरुले अभिरुचीपूर्वक अवलोकन...बाँकी

    भक्तपुरमै जागिरको अवसर : सानोठिमीस्थित जनक शिक्षाले माग्यो ३४ कर्मचारी

    सानोठिमीस्थित जनकशिक्षा सामाग्री केन्द्र लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । केन्द्रले शुक्रबार एक सूचना जारी गरी विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । सरकारको आधिकारिक मुद्रकका रुपमा रहेको केन्द्रले ३४ जना कर्मचारीको...बाँकी

    १४ लाख बजेट छुट्याइएको पोखरी १० लाखमै निर्माण सम्पन्न : प्रमुख प्रजापतिद्वारा उद्घाटन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वडा नम्बर ८ जेंलास्थित जेंला पोखरी (पुखुचा) को उद्घाटन गरेका छन् । भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा पुनःनिर्माण सम्पन्न गरिएको पोखरी शुक्रवार प्रमुख प्रजापतिले उद्घाटन गरेका हुन् । जेंला पोखरी उपभोक्ता...बाँकी