भक्तपुर । भक्तपुुरका नवनियुक्त स्काउटहरुलाई पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट, भक्तपुर स्थानीय स्काउट परिषदको आयोजनामा शुक्रवार नवनियुक्त स्काउटका पदाधिकारी, आयुक्त तथा स्काउट परिषद सदस्यहरु, प्रदेश स्काउट परिषद् र स्थानीय...बाँकी
bhaktapur scout भक्तपुर
भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको अस्पतालको रुपमा संचालित भक्तपुर अस्पतालमा भगवान शिवको सर्वोच्च पूजा मानिने रुद्री पूजा सम्पन्न भएको हो । बिरामीले भगवान मान्ने डाक्टरहरुले...बाँकी
bhaktapur bhaktapur hospital dr sumitra gautam bhaktapur hospital डा सुमित्रा गौतम
भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुने भएको छ। भक्तपर पर्यटन विकास समितिका अध्यक्ष दीपेश राज शर्माले शनिबार भक्तपुरमा पहिलो पटक तीन पुस्ते फोटो प्रदर्शनी हुन लागेको जानकारी दिएका हुन्। अध्यक्ष शर्माले यहि फागुन...बाँकी
bhaktapur
आकाश गजुरेल, भक्तपुर । बजारमा नक्कली सामान न सुन्नु भएकै होला तर बजार अनुगमन गर्ने व्यक्ति नै नक्कली भएको कुरा नौलो लाग्नसक्छ । काभ्रेमा त्यस्तै भएको छ । बजार अनुगमनकर्ता भन्दै पसल सिल गराउने धम्की...बाँकी
bhaktapur surya binayak surya binayak municipality
खेतमा पानी लैजाने क्रममा करेन्ट लागी भक्तपुरमा एक किसानको ज्यान गएको छ । भक्तपुर नगरपालिका वडा नं. २ का ६६ वर्षीय गणेशमान गोराको करेन्ट लागी ज्यान गएको हो । बुधवार दिउँसो करिब ३ बजेको समयमा...बाँकी
bhaktapur bhaktapurpost
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा यही फागुन १६ र १७ गते ‘बागमती प्रदेश साकोस समिट–२०८०’ हुने भएको छ । भक्तपुरको जर्मनहोम हस्पिटालिटी, गठ्ठाघरमा हुने समिटमा बागमती प्रदेश भरका१३ वटै...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost bhaktapurtimes
बाबुराम दाहाल । भक्तपुर, २७ माघ २०८० ग्रेस एफएमले विशेष कार्यक्रमका बीच १ महिने रेडियो तथा मञ्च उद्घोषण कला प्रशिक्षण एवम् सीप अभिवृद्धि तालिमको समापन गरेको छ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका पूर्वमन्त्री एवम्...बाँकी
bhaktapur grace fm sanjeep ghimire surya binayak
भक्तपुरमा संचालित रफत सञ्चार क्लबले १४ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार क्लब स्थापनाको १४ औं वार्षिकोत्सव मनाइएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि...बाँकी
bhaktapur rafat
सरकारले शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलाललाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय गरेको हो । सचिव गेलालले मंगलबार नै सो सम्बन्धि...बाँकी
bhaktapur bhaktapur news bhaktapurpost bhaktapurtimes changunarayan
भक्तपुरको सल्लाघारीस्थित सैनिक विद्यालयकी प्रशासनिक कर्मचारी सन्तोषी हमाल खड्काको असामयिक निधन भएको छ । आइतबार सडक दुर्घटनामा परी उनको असामयिक निधन भएको हो । आइतबार बिहान चक्रपथ स्थित घरबाट विद्यालय तर्फ आउदै गर्दा उनी सवार...बाँकी
bhaktapur sainik school