लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच अन्तर्गतका ११ क्लवले डिष्ट्रिक्ट गभर्नर(डिजी), भाईस डिष्ट्रिक गभर्नर (भिडिजी) र पास्ट डिष्ट्रिक गभर्नर (पिडिजी)हरुलाई सम्मान गरेका छन् । शनिवार गठ्ठाघरस्थित एक होटलमा सम्मान कार्यक्रम सम्पन्न भएको हो । सम्मानित हुनेहरुमा...बाँकी
bhaktapur bhaktapurpost lions madhyapur भक्तपुरमा लायन्स इन्टरनेशनल लायन
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले भक्तपुर इन्चार्जमा पुन: नेता दिलिप प्रजापति ‘भिष्म’लाई पत्याएको छ । माओवादी केन्द्रले १५ वर्षदेखि भक्तपुर जिल्ला इन्चार्ज रहेका दिलिपलाई पुन: सोही जिम्मेवारी दिएको हो । भक्तपुर जिल्लामा पार्टी इन्चार्जको जिम्मेवारी...बाँकी
bhaktapur CPN Maoist दिलिप प्रजापति माओवादी केन्द्र
नयाँ वर्ष एवं बिस्का पर्वको अवसर पारेर भक्तपुरमा हरेक वर्ष झैं यस वर्ष पनि औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आयोजना हुने भएको छ । भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा ‘८औं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा...बाँकी
bhaktapur
संजीप शुभचिन्तक, भक्तपुर । भक्तपुरको भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला मैदान हजारौं मानिसले भरिभराउ भएको छ । देशविदेशबाट १५ हजार बढी मानिसहरु आध्यात्मिक साधनाका लागि मैदानमा भेला भएका छन् । सदगुरु सुदीक्षा जी महाराजको सानिध्यतामा...बाँकी
bhaktapur santasamagam निरंकारी सन्त समागम संजीप घिमिरे शुभचिन्तक सुदीक्षाजी महाराज
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)संग आफ्नो सहकार्य जारी रहने जनाएका छन् । केन्द्रमा गठबन्धन टुटेपनि जिल्लामा आफूले गठबन्धन...बाँकी
bhaktapur durlav thapa
पूर्वीय चेतनामा आधारित प्राचिन चिकित्सा पद्धती आयुर्वेद प्रति बिदेशी पर्यटक समेत आकर्षित देखिएका छन् । भक्तपुर भ्रमणमा आएका केही बिदेशी पर्यटक जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्र पुग्न थालेपछि आयुर्वेदप्रति उनीहरुको आकर्षण थाहा भएको हो । भक्तपुरको...बाँकी
ayurbed bhaktapur जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुर नरेन्द्रप्रसाद गिरी भक्तपुर
भक्तपुर, २८ । भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा अन्तरनगर महिला कबड्डी प्रतियोगिता हुने भएको हो । नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ । फागुन २९, ३०...बाँकी
bhaktapur भक्तपुर
गएराति छ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा ४० वर्षीय मणिराज घिमिरेको ज्यान गएको छ । राति करिब पौने १ बजेको समयमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ चुनदेबीस्थित आकासे पुल नजिकै दुर्घटना भएको हो ।...बाँकी
bhaktapur surya binayak
भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर-१ दुधपाटीस्थित १२औं शताब्दीमा निर्मित ऐतिहासिक भाजु पुखु(पोखरी) र यसको बीचमा रहेको जलेश्वर महादेवको मन्दिर पुनर्निर्माण सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाले यी पुरातात्विक सम्पदाको पुनर्निर्माण सम्पन्न गरेको हो । शुक्रवार...बाँकी
bhaktapur mayor sunil prajapati nemakipa नगर प्रमुख सुनिल प्रजापति
१२ औं शताब्दीमा बनेको भक्तपुरको भाज्या पोखरीको पुनर्निर्माण सम्पन्न गरिएको छ । लोप हुने अवस्थामा रहेको पोखरीलाई भक्तपुर नगरपालिकाले पुनर्जीवन दिएको हो । भक्तपुर नगरपालिका वडा नम्बर-१ दुधपाटीस्थित भक्तपुर क्याम्पससंगै जोडिएको भाज्या पुखु(भाज्या पोखरी) पुनर्निर्माणको...बाँकी
bhaktapur नेमकिपा प्रमुख सुनिल प्रजापति