नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु भएको छ । ९ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व छान्ने भएपछि एमाले भक्तपुरमा राजनीतिक सरगर्मी शुरु भएको हो ।...बाँकी
bhaktapur bhaktapurpost chagu cpnuml madhyapur surya binayak एमाले भक्तपुर
अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रे मण्डनदेउपुर नगरपालिका-८ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुंगाना रहेका छन्। काठमाडौं उपत्यका...बाँकी
bhaktapur bhaktapurpost surya binayak
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक परेको ७ महिनामै उनलाई अर्को बज्रपात परेको हो । उनका पिता रामप्रसाद तमखुको गएराति निधन भएको थियो । ८० वर्षीय...बाँकी
bhaktapur
भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार अध्ययनरत विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल बिज्ञापन संघ(आन)को अध्ययन भ्रमण गराएको छ । बागीश्वरी कलेजले बिहीबार पत्रकारिता तथा आम संचार अध्ययनरत विद्यार्थीहरुलाई विज्ञापन उत्पादन, विज्ञापन निर्माण...बाँकी
bhaktapur
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने तीनैजना काभ्रे जिल्लाका हुन् । ताथलीस्थित एक इट्टा भट्टामा काम गर्ने उनीहरुको झ्याउलीमा हेर्दा...बाँकी
bhaktapur chagu Chagunarayan
भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र उपचारमा व्यस्त रहदा प्रहरी भने अस्पताल गेटबाहिर र भित्र रहेका उत्तेजित भिडलाई सम्हाल्ने प्रयास गर्दै थियो । अस्पतालमा केहीवेर तनाव...बाँकी
bhaktapur bhaktapur hospital bhaktapurpost sanjeep ghimire sumitra gautam भक्तपुर अस्पताल संजीप घिमिरे शुभचिन्तक
भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका लागि चैत १४ गते गरिएको विज्ञापनमा ३ दर्जन बढी आवेदन परेको हो । अस्पतालकी कार्यकारी निर्देशक डा सुमित्रा गौतमले ३७...बाँकी
bhaktapur bhaktapur hospital bhaktapur news bhaktapurpost bhaktapurtimes भक्तपुर
के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ । हिजो वैशाख ६ गते बिहिवार बाट शुरु राष्ट्रिय भिटामिन ‘ए’...बाँकी
bhaktapur
लालितपुर, ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सभापतित्व गरेका छन् । खानेपानी मन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेको वार्षिकोत्सव कार्यक्रममा मेयर प्रजापति सभापति भएका हुन्...बाँकी
bhaktapur mayor sunil prajapati प्रमुख सुनिल प्रजापति
भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् । ८ औं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको समापन समारोहका अवसरमा आयोजक औद्योगिक शान्ति नेपाल संस्थाले उनलाई सम्मान गरेको...बाँकी
bhaktapur bhaktapurpost