News Portal

  • गृहपृष्ठ # bhaktapur

    अनेमसंघ(क्रान्तिकारी) भक्तपुरमा सिल्पकारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति 

    अखिल नेपाल महिला संघ(क्रान्तिकारी) ले भक्तपुर जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सूर्यविनायकमा सम्पन्न पाचौं जिल्ला भेलाले राजेश्वरी सिल्पकारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सृजना...बाँकी

    महिनावारीबारे अन्धविश्वास हटाउँदै जानुपर्नेमा जोड

    महिनाबारि

    महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई जटिल बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । दशौँ महिनावारी स्वच्छता दिवसका अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले महिनावारीलाई मर्यादित, स्वच्छ र सामान्य बनाउन परिवार नै सचेत हुनुपर्नेमा...बाँकी

    पत्रकार सिलवाललाई पितृशोक

    प्रेस सेन्टर नेपाल भक्तपुरका कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य एवं जनगर्जन पत्रिकाका पत्रकार निराजन सिलवाललाई पितृशोक परेको छ । उनका पिता विष्णुराज सिलवालको उपचारको क्रममा असामयिक निधन भएको हो । फोक्सो सम्बन्धी...बाँकी

    बजेटको बक्तब्यमै भक्तपुरको शान, पुनको बजेटले बढायो ढकालको सम्मान

    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तब्यमा भक्तपुर जिल्लाका केही आयोजनालाई प्राथमिकता प्रदान गरिएको छ । अर्थ मन्त्री वर्षमान पुनले मङ्गलबार संसदमा भक्तपुरलाई पनि प्राथमिकता दिइएको बजेट प्रस्तुत गरेका हुन् । ”भक्तपुरको...बाँकी

    सेक्युरिटी प्रिन्टिङ प्रेसमा दोषी ठहर इन्जिनियरले गरे भक्तपुरस्थित आफ्नै निवासमा आत्महत्या

    भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी करार गरेपछि एक सरकारी कर्मचारीले आत्महत्या गरेका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर भएका इन्जिनियरले भक्तपुरस्थित् आफ्नै निवासमा आत्महत्या गरेका हुन् । सुरक्षण मुद्रण केन्द्रको सेक्युरिटी प्रिन्टिङ...बाँकी

    सिरोहियाको पक्षमा उभिए सांसद थापा : ओलीमाथि आक्रोश, प्रचण्डप्रति गुनासो

    नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाको पक्षमा उभिएका छन् । रफत सञ्चार क्लबमा बिहीबार बोल्दै उनले सरकारका उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले कान्तिपुर मिडियामाथि...बाँकी

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई वर्ष पूरा भइ तीन वर्षमा प्रवेश गर्दै छौं । २०७९ साल जेठ ६ गते आजकै दिन सपथ ग्रहण गरी पदभार...बाँकी

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको ‘एन्टी थेफ़्ट मोबाइल ट्रयाकर’ एप्लिकेसन नेपाल भित्राएका हुन् । शनिवार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै मोबाइल हराउन नदिने ‘सफर एटिएमटीप्रो...बाँकी

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित इम्पेरीयल बैंक्वेटमा सम्पन्न अधिवेशनले मतदान मार्फत नयाँ नेतृत्व निर्वाचित गरेको हो । जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा निर्वाचित भएका छन्...बाँकी

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित इम्पेरीयल बैंक्वेटमा जारी ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व छान्न नसकेपछि शनिवार मतदानमार्फत नेतृत्व चयन गर्न निर्वाचन हुने भएको हो...बाँकी