News Portal

  • गृहपृष्ठ # bhaktapur

    बिस्का जात्राको तयारी बैठक, यस्ता छन् एक दर्जन निर्णय

    नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य, भव्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सोमबार सरोकारवालाहरूको  बैठक सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नपाको सभाकक्षमा सोमबार बैठक सम्पन्न भएको हो । बैठकमा...बाँकी

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो दिन अंग्रेजी विषयको परीक्षा भईरहेको छ । परीक्षा बिहान ८ बजेबाट शुरु भएको हो । भक्तपुरमा ६ हजार ७५ परीक्षार्थी...बाँकी

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त इजाजतका लागि कार्यालयमै धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै बागमती प्रदेश सरकारले अनलाइन बाटै पटके बाटो इजाजत पत्र उपलब्ध गराउने भएको हो...बाँकी

    भक्तपुरमा लायन्स इन्टरनेशनलका ११ क्लवको सम्मान कार्यक्रम सम्पन्न

    लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच अन्तर्गतका ११ क्लवले डिष्ट्रिक्ट गभर्नर(डिजी), भाईस डिष्ट्रिक गभर्नर (भिडिजी) र पास्ट डिष्ट्रिक गभर्नर (पिडिजी)हरुलाई सम्मान गरेका छन् । शनिवार गठ्ठाघरस्थित एक होटलमा सम्मान कार्यक्रम सम्पन्न भएको हो । सम्मानित हुनेहरुमा...बाँकी

    माओवादी केन्द्रमा १५ वर्षदेखि भक्तपुर जिल्ला इन्चार्ज रहेका दिलिपलाई पुन: सोही जिम्मेवारी

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले भक्तपुर इन्चार्जमा पुन: नेता दिलिप प्रजापति ‘भिष्म’लाई पत्याएको छ । माओवादी केन्द्रले १५ वर्षदेखि भक्तपुर जिल्ला इन्चार्ज रहेका दिलिपलाई पुन: सोही जिम्मेवारी दिएको हो । भक्तपुर जिल्लामा पार्टी इन्चार्जको जिम्मेवारी...बाँकी

    भक्तपुरमा हरेक वर्ष झैं यस वर्ष पनि औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

    नयाँ वर्ष एवं बिस्का पर्वको अवसर पारेर भक्तपुरमा हरेक वर्ष झैं यस वर्ष पनि औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आयोजना हुने भएको छ । भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा ‘८औं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा...बाँकी

    सन्त समागमका लागि सल्लाघारीमा १५ हजार बढीको आश्रय

    संजीप शुभचिन्तक, भक्तपुर । भक्तपुरको भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला मैदान हजारौं मानिसले भरिभराउ भएको छ । देशविदेशबाट १५ हजार बढी मानिसहरु आध्यात्मिक साधनाका लागि मैदानमा भेला भएका छन् । सदगुरु सुदीक्षा जी महाराजको सानिध्यतामा...बाँकी

    आफूले गठबन्धन नतोड्ने सांसद थापाको उद्घोष

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)संग आफ्नो सहकार्य जारी रहने जनाएका छन् । केन्द्रमा गठबन्धन टुटेपनि जिल्लामा आफूले गठबन्धन...बाँकी

    आयुर्वेद चिकित्साप्रति भक्तपुरका बिदेशी पर्यटकसमेत आकर्षित

    पूर्वीय चेतनामा आधारित प्राचिन चिकित्सा पद्धती आयुर्वेद प्रति बिदेशी पर्यटक समेत आकर्षित देखिएका छन् । भक्तपुर भ्रमणमा आएका केही बिदेशी पर्यटक जिल्लास्थित आयुर्वेद स्वास्थ्य केन्द्र पुग्न थालेपछि आयुर्वेदप्रति उनीहरुको आकर्षण थाहा भएको हो । भक्तपुरको...बाँकी

    भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने

    भक्तपुर, २८ ।  भक्तपुरमा अन्तर नगर महिला कबड्डी प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा अन्तरनगर महिला कबड्डी प्रतियोगिता हुने भएको हो । नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको छ । फागुन २९, ३०...बाँकी