News Portal

  • गृहपृष्ठ # bhaktapur

    इमान्दारिता बिनाको विज्ञता अर्थहीन : बिजुक्छें

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहितले इमान्दारिता बिनाको विज्ञता अर्थहीन हुने भनेका छन् । जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार र अनुशासन अत्यावश्यक भएको उनको भनाइ छ । भक्तपुर ७...बाँकी

    भक्तपुरमा रास्वपाको ‘क्लोज क्याम्प’ सम्पन्न

    राष्ट्रिय स्वतन्त्र पार्टीले भक्तपुरमा ‘क्लोज क्याम्प’ सम्पन्न गरेको छ । बागमती प्रदेश स्तरीय २ दिने क्याम्प शुक्रवार सम्पन्न भएको हो । पार्टीको बागमती प्रदेश समितिले आयोजना गरेको सो ‘क्लोज क्याम्प’ विधान संशोधन सुझाव कार्यशाला भएको...बाँकी

    आयुर्वेद चिकित्सालयका लागि जग्गा खोज्न पहल गर्ने प्रदेश सांसद श्रेष्ठको प्रतिवद्धता

    बागमती प्रदेश सभाका सदस्य एवं नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ दिवाकरले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरका लागि जग्गा खोज्न सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । स्वास्थ्य उपचारका लागि कमलविनायक स्थित आयुर्वेद तथा...बाँकी

    भक्तपुरमा एकाबिहानै यात्रुबाहक बस दुर्घटना, ७ जना घाइते

    भक्तपुरमा एकाबिहानै यात्रुबाहक बस दुर्घटना भएको छ । सोमबार बिहान सवा ७ बजेको समयमा डा इवामुरा स्मृति अस्पताल नजिकै बस दुर्घटना हुँदा ७ यात्रु घाइते भएका छन् । दुधपाटीबाट सल्लाघारी तर्फ आउदै गर्दा बा ३...बाँकी

    ओलीनिकट बस्नेतलाई भक्तपुर जिल्ला इञ्चार्जको जिम्मेवारी, १ मा मिश्र र २ मा भट्टराई

    सत्तारुढ दल नेकपा(एमाले)ले पोलिटब्युरो सदस्य महेश बस्नेतलाई भक्तपुर जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको छ । बिहीबार बसेको सचिवालय बैठकले जिम्मेवारी बाडफाड गर्दै पूर्व मन्त्री समेत रहेका बस्नेतलाई भक्तपुर जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो । युवा संघको...बाँकी

    हनुमन्तेले डुबायो अधिकांश तटीय बस्ती : हेर्नुस् तस्वीर

    duban

    भक्तपुरमा हनुमन्ते नदीले अधिकांश तटीय बस्ती डुबानमा पारेको छ । रातभर परेको पानीले हनुमन्तेको बहाव बढेपछि बाढी बस्तीमा पसेको हो । भक्तपुरको हनुमानघाट, जगाती, च्यामासिंह, राममन्दिर, बाराहीस्थान र सल्लाघारी आसपासका बस्तीमा पनि बाढी पसेको छ...बाँकी

    पर्वले पवित्र बनाउने भन्दै भक्तपुरमा कांग्रेसको खीर खाने कार्यक्रम सम्पन्न(तस्वीरमा हेर्नुस् )

    nepali congress bhaktapur khir

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको आयोजनामा खीर खाने कार्यक्रम सम्पन्न भएको छ । मंगलवार साउन १५ अर्थात खीर खाने पर्वको पावन अवसर पारेर नेपाली कांग्रेस भक्तपुरको सल्लाघारीस्थित निर्माणाधीन पार्टी कार्यालयमा खीर खाने कार्यक्रम सम्पन्न भएको...बाँकी

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम चरणमा ११ प्रतियोगिलाई पछि पार्दै श्रेष्ठ बिजेता बनेकी हुन् । प्रतिस्पर्धामा विजेता बनेकी श्रेष्ठले मिस भक्तपुर डिभाको ताज संगै रु...बाँकी

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका छन् । मध्यपुर थिमिस्थित थिमि ब्याङ्कैटमा शुक्रवार दिउँसो ३ बजेबाट प्रतियोगिता शुरु हुने आयोजक VersinoNepal ले जनाएको छ । प्रतिस्पर्धामा...बाँकी

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार साँझ ८ः४८ बजे व्यासीबाट कमलविनायक तर्फ जाँदै गरेको बागमती ३ ख. ५०८० नम्बरको यात्रुबाहक बसले देकोचामा ठक्कर दिँदा ज्यान गुमाएका...बाँकी