News Portal

  • गृहपृष्ठ # bhaktapur

    आलोचना होइन, प्रशंसा गर्नुस् : अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा प्रशंसाको संस्कार बसाल्न निर्देशन दिएका छन् । एक अर्काको कुरा काट्ने र नराम्रो मात्र देख्ने बानी बदल्नुपर्ने र राम्रो पक्षको...बाँकी

    महिलाहरु रक्तदानमा पछि, जीवनदानको रुपमा रहेको रक्तदानप्रति प्रेरित गर्नुपर्नेमा जोड

    रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको देखिएको छ । पुरुषको तुलनामा महिलाहरु रक्तदानमा पछि परेका एक तथ्याङ्कले देखाएको हो । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस...बाँकी

    भक्तपुरका ४ पत्रकारलाई पत्रकार महासंघको पुरस्कार र सम्मान

    sanjeep ghimire shubhachintak fnj

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो नवौं अधिवेशन तथा साधारण सभाको अवसरमा शनिवार उनीहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरुमा वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतसहित पूर्णभक्त दुवाल,...बाँकी

    राष्ट्रका लागि दुई घण्टा अभियानमा पूर्व प्रधानमन्त्री ओलीको ऐक्यवद्धता

    भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता जाहेर गरेका छन् । भक्तपुरको बालकोट निवासी पूर्व प्रधानमन्त्री ओलीले बुधवार वातावरण दिवसको अवसरमा आयोजित अभियानको अरनिको राजमार्ग सरसफाईमा जोडिदै...बाँकी

    ४ चिनियाँ नागरिक भक्तपुरमा पक्राउ

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ परेका छन् । श्रोत नखुलेको नेपाली रुपैयाँ सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बुधवार मध्यान्ह साढे १२ बजे महेश्वरी...बाँकी

    भक्तपुरमा घरको झ्यालबाट खसेका बालकको गयो ज्यान

    भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा घरको झ्यालबाट खसेर एक बालकको ज्यान गएको छ । करिब १ वर्ष ५ महिने बालकको झ्यालबाट खसेर ज्यान गएको हो । रामेछापको रामेछाप नगरपालिका वडा नं. ३ घर...बाँकी

    सूचनाको माग पारदर्शीता देखाउने अवसर पनि हो : सिडिओ श्रेष्ठ

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूचनाको मागलाई पारदर्शीता देखाउने अवसरको रुपमा लिनुपर्ने बताएकी छन् । सूचनाको हकमाथि प्रकाश पार्दै उनले सूचना मागकर्तालाई सूचना दिनु भनेको पारदर्शीता देखाउने अवसर भएको बताएकी हुन् । ‘सूचनाको हक...बाँकी

    अनेमसंघ(क्रान्तिकारी) भक्तपुरमा सिल्पकारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति 

    अखिल नेपाल महिला संघ(क्रान्तिकारी) ले भक्तपुर जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सूर्यविनायकमा सम्पन्न पाचौं जिल्ला भेलाले राजेश्वरी सिल्पकारको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सृजना...बाँकी

    महिनावारीबारे अन्धविश्वास हटाउँदै जानुपर्नेमा जोड

    महिनाबारि

    महिलामा हुने महिनावारी प्राकृतिक विषय भएकाले यसलाई जटिल बनाउन नहुनेमा सरोकारवालाले जोड दिएका छन् । दशौँ महिनावारी स्वच्छता दिवसका अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रमका वक्ताहरुले महिनावारीलाई मर्यादित, स्वच्छ र सामान्य बनाउन परिवार नै सचेत हुनुपर्नेमा...बाँकी

    पत्रकार सिलवाललाई पितृशोक

    प्रेस सेन्टर नेपाल भक्तपुरका कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य एवं जनगर्जन पत्रिकाका पत्रकार निराजन सिलवाललाई पितृशोक परेको छ । उनका पिता विष्णुराज सिलवालको उपचारको क्रममा असामयिक निधन भएको हो । फोक्सो सम्बन्धी...बाँकी