बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पहल गर्ने बताएका छन् । भक्तपुरका ३ ठुला अस्पताललाई एकीकृत गरी प्रतिष्ठान बनाउन पहल गर्ने उनले बताएका हुन् । प्रेस चौतारी नेपालको भक्तपुर...बाँकी
bhaktapur bhaktapurpost suryabinayak
जवर्जस्ती करणीको आरोपमा भक्तपुरका एक प्रहरी हवल्दार जेल चलान भएका छन् । प्रहरी कार्यालयमै बलात्कार गरेको आरोपमा उनी जेल चलान भएका हुन् । भक्तपुरको कमलविनायक बिटमा कार्यरत हवल्दार नवराज श्रेष्ठलाई जिल्ला अदालत भक्तपुरले पुर्पक्षका लागि...बाँकी
bhaktapur
भक्तपुरको मध्यपुर थिमि- ३ गठ्ठाघरस्थित छ लेन सडकमा बिहीवार दिउँसो भएको दर्दनाक दुर्घटनामा ज्यान गुमाएका व्यक्ति ओखलढुङ्गाका उत्तम कोइराला रहेको पुष्टि भएको छ । आफन्तले शव पहिचान गरेको प्रहरीले पुष्टि गरेको हो । भक्तपुर प्रहरीका...बाँकी
bhaktapur bhaktapurpost madhyapur thimi
भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा बिभत्स दुर्घटना गराई फरार ट्रक चालक प्रहरी नियन्त्रणमा आएका छन् । उनी सर्लाहीको मलंगवा नगरपालिका वडा नं. २ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठ हुन् । घटना लगत्तै फरार ट्रक...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news Bhaktapur online bhaktapurpost bhaktapurtimes madhyapur thimi municipality thimi
भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी ज्यान गुमाएको स्कुटी चालकको गलत पहिचान दिने दोलखा मेलुङ्गका राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीले घटनास्थलमा आएर मृतक आफ्नो बहिनी भएको भन्दै गलत पहिचान...बाँकी
bhaktapur bhaktapurpost Madhyaur thimi thimi
भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी स्कुटी चालकको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन् । १२ चक्के मालवाहक ट्रकले किच्दा स्कुटी चालकको घटनास्थलमै बिभत्सकिसिमले ज्यान गएपछि स्थानीय आक्रोशित भएका हुन् । काठमाडौ...बाँकी
bhaktapur bhaktapurpost gaththaghar
भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी स्कुटी चालकको ज्यान गएको छ । १२ चक्के मालवाहक ट्रकले किच्दा स्कुटी चालकको घटनास्थलमै ज्यान गएको हो । काठमाडौ बाट आइरहेको बा४९प ८९४४ नम्बरको स्कुटीलाई सोही...बाँकी
bhaktapur
भक्तपुर-१ दुधपाटीस्थित सिद्धपोखरीसंगै व्यवस्थित पार्किङ्गस्थल बनेपछि आन्तरिक पर्यटक र अस्पतालका सेवाग्राहीले राहत पाएका छन् । भक्तपुर नगरपालिकाले दुधपाटीमा पार्किङ्गस्थलको व्यवस्था गरेपछि उनीहरुलाई राहत मिलेको हो । यस अघि सवारी साधनले छपक्कै हुने अस्पताल रोड यतिबेला...बाँकी
bhaktapur bhaktapur hospital bhaktapurpost sunil prajapati
प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)को मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ भक्तपुर जिल्ला समन्वय समितिमा महेश खड्काको नेतृत्वमा ३३ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिवार दुधपाटीमा सम्पन्न महासंघको पाँचौं सम्मेलनबाट नयाँ कार्यसमिति...बाँकी
bhaktapur majdur मजदुर
मनसुनको समय चलिरहँदा भक्तपुर डुबानको समस्या पनि बल्झिरहेको छ । ठुलो वर्षा हुना साथ् भक्तपुर हुँदै बहने नदीहरुले आसपासका केही क्षेत्रलाई नियमित जसो डुबाउने गरेका छन् भने दुईदिन लगातार वर्षा हुँदा अन्य क्षेत्रमा पनि पानी...बाँकी
bhaktapur