News Portal

  • गृहपृष्ठ # bhaktapur

    गठ्ठाघर दुर्घटना : फरार ट्रक चालक सर्लाहीका सतेन्द्र समातिए

    भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा बिभत्स दुर्घटना गराई फरार ट्रक चालक प्रहरी नियन्त्रणमा आएका छन् । उनी सर्लाहीको मलंगवा नगरपालिका वडा नं. २ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठ हुन् । घटना लगत्तै फरार ट्रक...बाँकी

    गठ्ठाघर दुर्घटना : छिटो सूचनाको अस्वस्थ दौड, मृतकको पहिचान अझै नखुलेको प्रजिअको पुष्टि

    भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी ज्यान गुमाएको स्कुटी चालकको गलत पहिचान दिने दोलखा मेलुङ्गका राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीले घटनास्थलमा आएर मृतक आफ्नो बहिनी भएको भन्दै गलत पहिचान...बाँकी

    गठ्ठाघर दुर्घटना, संयमता अपनाउन सिडिओ श्रेष्ठको आग्रह

    भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी स्कुटी चालकको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन् । १२ चक्के मालवाहक ट्रकले किच्दा स्कुटी चालकको घटनास्थलमै बिभत्सकिसिमले ज्यान गएपछि स्थानीय आक्रोशित भएका हुन् । काठमाडौ...बाँकी

    गठ्ठाघरको दर्दनाक दुर्घटनाले स्थानीयमा आक्रोश, सवारी डाइभर्ट

    भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी स्कुटी चालकको ज्यान गएको छ । १२ चक्के मालवाहक ट्रकले किच्दा स्कुटी चालकको घटनास्थलमै ज्यान गएको हो । काठमाडौ बाट आइरहेको बा४९प ८९४४ नम्बरको स्कुटीलाई सोही...बाँकी

    दुधपाटीमा नगरपालिकाको पार्किङ्गस्थल, सवारीसाधनले छपक्कै हुने अस्पताल रोड सुनसान

    भक्तपुर-१ दुधपाटीस्थित सिद्धपोखरीसंगै व्यवस्थित पार्किङ्गस्थल बनेपछि आन्तरिक पर्यटक र अस्पतालका सेवाग्राहीले राहत पाएका छन् । भक्तपुर नगरपालिकाले दुधपाटीमा पार्किङ्गस्थलको व्यवस्था गरेपछि उनीहरुलाई राहत मिलेको हो । यस अघि सवारी साधनले छपक्कै हुने अस्पताल रोड यतिबेला...बाँकी

    अखिल नेपाल ट्रेड युनियन महासंघ भक्तपुरमा खड्काको नेतृत्वमा ३३ सदस्यीय नयाँ कार्यसमिति

    प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)को मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ भक्तपुर जिल्ला समन्वय समितिमा महेश खड्काको नेतृत्वमा ३३ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको छ । शनिवार दुधपाटीमा सम्पन्न महासंघको पाँचौं सम्मेलनबाट नयाँ कार्यसमिति...बाँकी

    अव्यवस्थित प्लटिङ्गले भक्तपुर डुबेको ४ दलका जिल्ला प्रमुखको जिकिर

    मनसुनको समय चलिरहँदा भक्तपुर डुबानको समस्या पनि बल्झिरहेको छ । ठुलो वर्षा हुना साथ् भक्तपुर हुँदै बहने नदीहरुले आसपासका केही क्षेत्रलाई नियमित जसो डुबाउने गरेका छन् भने दुईदिन लगातार वर्षा हुँदा अन्य क्षेत्रमा पनि पानी...बाँकी

    इमान्दारिता बिनाको विज्ञता अर्थहीन : बिजुक्छें

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहितले इमान्दारिता बिनाको विज्ञता अर्थहीन हुने भनेका छन् । जुनसुकै क्षेत्रका विज्ञ भए पनि पेशासँंगै इमान्दारिता, नैतिकता, सदाचार र अनुशासन अत्यावश्यक भएको उनको भनाइ छ । भक्तपुर ७...बाँकी

    भक्तपुरमा रास्वपाको ‘क्लोज क्याम्प’ सम्पन्न

    राष्ट्रिय स्वतन्त्र पार्टीले भक्तपुरमा ‘क्लोज क्याम्प’ सम्पन्न गरेको छ । बागमती प्रदेश स्तरीय २ दिने क्याम्प शुक्रवार सम्पन्न भएको हो । पार्टीको बागमती प्रदेश समितिले आयोजना गरेको सो ‘क्लोज क्याम्प’ विधान संशोधन सुझाव कार्यशाला भएको...बाँकी

    आयुर्वेद चिकित्सालयका लागि जग्गा खोज्न पहल गर्ने प्रदेश सांसद श्रेष्ठको प्रतिवद्धता

    बागमती प्रदेश सभाका सदस्य एवं नेकपा(माओवादी केन्द्र) का केन्द्रीय सदस्य देवेन्द्र श्रेष्ठ दिवाकरले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय भक्तपुरका लागि जग्गा खोज्न सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । स्वास्थ्य उपचारका लागि कमलविनायक स्थित आयुर्वेद तथा...बाँकी