News Portal

  • गृहपृष्ठ # bhaktapur

    सल्लाघारी-दुधपाटी सडक छेउका रुख कटान शुरु : दुर्घटना सम्झदै, रुख काट्दै

    फाइल तस्वीर भक्तपुर नगरपालिका-१ स्थित सल्लाघारी-दुधपाटी सडक छेउमा ढल्ने सम्भावना भएका रुख कटान शुरु भएको छ । डिभिजन वन कार्यालय सानोथिमि, भक्तपुरले ढल्ने सम्भावना भएका रुख काट्न शुरु गरेको हो । सल्लाघारीदेखि सैनिक स्कूल सम्म...बाँकी

    भक्तपुरमा वाइसिएलको घिन्ताङ्ग घिसी (फोटो फिचर)

    भक्तपुर गाईजात्रामय छ । भक्तपुरमा दर्जनौं समूह घिन्ताङ्ग घिसी ट्वाक्कको तालमा नाच्दै गाइजात्रा जारी रहेको संदेश दिईरहेका छन् । सोमबार साँझदेखि शुरु यो पर्व ८ रात ९ दिन लामो समयसम्म चल्ने गर्दछ । घिन्ताङ्ग घिसी...बाँकी

    सुनकोसीमा जीप खस्दा चालक भक्तपुरका बकेसहित उनका दुई साथीहरु बेपत्ता

    सिन्धुलीको सुनकोसीमा इसुजु जीप खस्दा चालक भक्तपुरका अविन बकेसहित उनका दुई साथीहरु बेपत्ता भएका छन् । एकजना भने पौडेर बाहिर निस्कन सफल भएका छन् । सिन्धुलीका सहायक सिडिओ एवं सूचना अधिकारी कृष्णमणि फुयाँलले चालक भक्तपुरकै...बाँकी

    भक्तपुरमा ४ वटा नगरपालिकाको काम छैन : सांसद थापा

    भक्तपुर-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले भक्तपुरमा ४ वटा नगरपालिकाको काम नभएको दावी गरेका छन् । ४ नगरपालिकाको सट्टा एउटै उप महानगरपालिका बनाउनुपर्ने उनले बताएका हुन् । शुक्रवार नेपाल प्रेस सोसाइटीको साक्षात्कार कार्यक्रमलाई...बाँकी

    दान गोप्य गर्न तथा करकाप र देखासेखी रहित बनाउन सिडिओ श्रेष्ठको सुझाव

    भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले धार्मिक दानमा गोपनीयता कायम गर्नुपर्नेमा जोड दिएकी छन् । दान गोप्य र स्वेच्छिकरुपले गर्नपर्ने तथा करकाप र देखासेखी रहित बनाउनुपर्ने उनको सुझाव छ । सूर्यविनायक-८ स्थित डोलेश्वर मन्दिरको...बाँकी

    भक्तपुरमा शुक्रवार वाइसिएलले ‘घिन्ताङ्ग घिसी ट्वाक्क’ प्रदर्शन गर्ने

    गाईजात्रामा दुई लठ्ठी जुधाएर गरिने खेल/नृत्य घिन्ताङ्ग घिसी ट्वाक्कप्रति प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पनि आकर्षण बढेको छ । यसै आकर्षणका कारण माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल (वाइसिएल, नेपाल) को भक्तपुर...बाँकी

    भक्तपुर जिल्ला अदालतको श्रेष्तेदारमा शर्मा

    भक्तपुर जिल्ला अदालतको श्रेष्तेदार पदमा हेमराज शर्माको सरुवा भएको छ । यस अघिका श्रेष्तेदार ऋतवहादुर पुलामी मगर जिल्ला न्यायाधिस नियुक्त भएपछि रिक्त पदमा शर्मालाई काज सरुवा गरिएको हो । सर्वोच्च अदालतले आज बुधवार २९ जनाको...बाँकी

    सूर्यविनायकमा बिहीवार सार्वजनिक बिदा

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकामा बिहीवार सार्वजनिक बिदा हुने भएको छ । नगरपालिका भरीका लागि भोलि सार्वजनिक बिदा हुने भएको हो । सूर्यविनायक-८ स्थित प्रसिद्ध डाेलेश्वर महादेवको मन्दिरलाई भारतको प्रसिद्ध मन्दिर केदारनाथकाे शिर घोषणा गरिएको दिनको अवसरमा बिदा...बाँकी

    ८ रात ९ दिन लामो गाईजात्राको आज विशेष दिन, साँझमा विशेष आकर्षण रहने

    भक्तपुरमा गाईजात्रा पर्व शुरु भएको छ । सोमबार साँझ दरवार क्षेत्रस्थित तलेजु मन्दिरबाट जात्रा शुरु भएको हो । ८ रात ९ दिन लामो समय सम्म मनाइने भक्तपुरको गाईजात्रा जनै पूर्णिमादेखि श्री कृष्णाजन्माष्टमी सम्म चल्ने गर्दछ...बाँकी

    इटापाको सडकमा मोटरसाइकल दुर्घटना, दुई घाइते

    भक्तपुर- १ इटापाको स्थित जय नेपाल चाेकमा २ मोटरसाइकल ठोकिँदा २ जना घाइते भएका छन् । व्यासीबाट सल्लाघारीतर्फ आउँदै गरेको बा ५४ प ३५५६ नं. को मोटरसाइकललाई साेही दिशाबाट आउँदै गरेको बा प्र-०२-०११ प ९२३९...बाँकी