भक्तपुरस्थित संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरी संचालित टेलिभिजन कार्यक्रम ‘प्रतिभाको आँगन’को तेस्रो संस्करण आउने भएको छ । बालबालिकाको नृत्य प्रतियोगिताको ‘टेलिभिजन रियालिटी शो’को रुपमा ख्याति कमाएको नमस्ते ख्वप: टेलिभिजनको लोकप्रिय कार्यक्रम प्रतिभाको आँगन तेस्रो संस्करण...बाँकी
bhaktapur
भक्तपुरको चाँगुनारायण-२ स्थित गोल्डेन सुनगाभा स्कूलमा अध्ययनरत एक विद्यार्थीले लेखेको अंग्रेजी उपन्यास बजारमा आएको छ । कक्षा १० की छात्रा ऋजु गौतमले लेखेको ‘रोवेना ग्रुब्ली एन्ड द टेल अफ क्वीन एस्ट्रेन’ बजारमा आएको हो ।...बाँकी
bhaktapur changu
बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्षको लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको...बाँकी
bhaktapur chagu surya binayak thimi
पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई आलोचनामा रमाउनुको सट्टा प्रशंसाको संस्कार बसाल्न निर्देशन दिएका छन् । एक अर्काको कुरा काट्ने र नराम्रो मात्र देख्ने बानी बदल्नुपर्ने र राम्रो पक्षको...बाँकी
bhaktapur bhaktapurpost Kp sharma oli surya binayak thimi
रक्तदानलाई ‘जीवन दान’ को रुपमा श्रद्धाले ग्रहण गरिने भएपनि यसप्रति महिला वर्गलाई आकर्षित गर्न नसकिएको देखिएको छ । पुरुषको तुलनामा महिलाहरु रक्तदानमा पछि परेका एक तथ्याङ्कले देखाएको हो । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost bhaktapurtimes Nepal Redcross Soiety rafat
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले जिल्लाका ४ पत्रकारलाई पुरस्कृत गरेको छ । शाखाले आफ्नो नवौं अधिवेशन तथा साधारण सभाको अवसरमा शनिवार उनीहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरुमा वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतसहित पूर्णभक्त दुवाल,...बाँकी
bhaktapur sanjeep ghimire thimi
भक्तपुरबाट शुरु गरिएको ‘राष्ट्रका लागि दुई घण्टा अभियान’ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ऐक्यवद्धता जाहेर गरेका छन् । भक्तपुरको बालकोट निवासी पूर्व प्रधानमन्त्री ओलीले बुधवार वातावरण दिवसको अवसरमा आयोजित अभियानको अरनिको राजमार्ग सरसफाईमा जोडिदै...बाँकी
bhaktapur surya binayak municipality
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित अरनिको हाइवे बाट ४ चिनियाँ नागरिक पक्राउ परेका छन् । श्रोत नखुलेको नेपाली रुपैयाँ सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । बुधवार मध्यान्ह साढे १२ बजे महेश्वरी...बाँकी
bhaktapur surya binayak surya binayak municipality
भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १० कमलविनायकमा घरको झ्यालबाट खसेर एक बालकको ज्यान गएको छ । करिब १ वर्ष ५ महिने बालकको झ्यालबाट खसेर ज्यान गएको हो । रामेछापको रामेछाप नगरपालिका वडा नं. ३ घर...बाँकी
bhaktapur bhaktapurpost bhaktapurtimes kamalbinayak भक्तपुर
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले सूचनाको मागलाई पारदर्शीता देखाउने अवसरको रुपमा लिनुपर्ने बताएकी छन् । सूचनाको हकमाथि प्रकाश पार्दै उनले सूचना मागकर्तालाई सूचना दिनु भनेको पारदर्शीता देखाउने अवसर भएको बताएकी हुन् । ‘सूचनाको हक...बाँकी
bhaktapur roshani shreshtha