News Portal

  • गृहपृष्ठ # bhaktapur

    ढालियो विस्का जात्राको लिंगो

    भक्तपुरको बिस्का जात्राको लिंगो बुधबार राति ढालिएको छ । बुधबार साँंझ ६ः२५ बजे उठाएको लिंगो ठिक ८ः२५ बजे नै ढालिएको हो । बिस्का जात्रामा क्रममा प्रत्येक वर्ष भक्तपुरमा उठाइने लिंगो वर्षको अन्तिम दिन उठाएर वर्षको...बाँकी

    नेता प्रधानाङ्गको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धान्जली सभा सम्पन्न

    भक्तपुरमा नेपाली काँग्रेसले आफ्ना सस्थापक सभापति ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति गहिरो दुख व्यक्त गर्दै श्रद्धान्जली सभा सम्पन्न गरेको छ । जिल्ला कार्यसमितिले एक कार्यक्रमका बीच श्रद्धान्जली सभा सम्पन्न गरेको हो । भनपा २ स्थित पार्टी कार्यालयमा...बाँकी

    खेलकुद क्षेत्रभित्रको बेथितिले खेलाडीहरुको मनोबल कमजोर हुँदै गएको जिकिर

    भक्तपुर नगरपालिकाले फागुन २९ देखि चैत ३ गतेसम्म सम्पन्न अन्तर नगर बुद्धिचाल र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायक, आर्बिटर, रेफ्री र स्वयंसेवकहरुमा धन्यवाद एवम् प्रशंसापत्र वितरण गरेको छ । सोमबार नगरपालिको सभा हलमा उक्त...बाँकी

    ठमेलमा जुवा खेलिरहेको अवस्थामा भक्तपुरका एक युवकसमेत पक्राउ

    काठमाडौँको ठमेलस्थित एक होटेलमा जुवा खेलिरहेको अवस्थामा भक्तपुरका एक युवकसमेत पक्राउ परेका छन् । ११ जना पक्राउ पर्दा भक्तपुरका युवकसमेत पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक- ८ का ३८ वर्षीय श्याम तामाङ रहेका...बाँकी

    पत्रकार महासंघमा पोख्रेल नेतृत्वको प्यानल निर्वाचित, भक्तपुरका किलम्बू भए केन्द्रीय सचिव

    नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल भारी मतले निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनाबाट पोखरेलसहित उनी नेतृत्वको पूरै प्यानल बिजयी बनेको हो । निकटत्तम प्रतिद्वन्दी रहेकी निर्मला शर्माले ३९१५ मत प्राप्त गर्दा पोख्रेल ६९४२...बाँकी

    बिस्केट जात्रा आजबाट शुरु : यस्तो छ जात्रा हेर्नुको कारण

    सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजबाट शुरु भएको छ । कोभिड-१९ का कारण गतवर्ष औपचारिकतामा सिमित यो जात्रा यस वर्ष भने हर्षोल्लासका साथ शुरु भएको हो ।...बाँकी

    विस्का जात्राबारे सद्भाव सभा सम्पन्न : सिडिओ र एसपी नै अनुपस्थित

    भक्तपुरको मौलिक पर्वको रुपमा रहेको ऐतिहासिक एवम् सांस्कृतिक विस्का जात्रा (बिस्केट जात्रा)शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन टौमढीमा सद्भाव सभा सम्पन्न भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा शुक्रबार सद्भाव सभा सम्पन्न भएको हो । जात्रा...बाँकी

    भक्तपुरका २ अग्रज पत्रकारको उपत्यकामा सानदार जीत

    भक्तपुरका २ अग्रज पत्रकारले नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश कमिटीको निर्वाचनमा सानदार जीत हासिल गरेका छन् । पत्रकार अमर भुजू र रत्नकृष्ण श्रेष्ठले सानदार जीत हासिल गरेका हुन् । उपत्यका प्रदेश कमिटीका लागि सचिव (समावेशी)...बाँकी

    भक्तपुरमा भैरवनाथको रथ शनिबार दिउँसो २ बजे तानिने (जात्राको कार्यसूची सहित)

    भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न बिहिवार भक्तपुर नगरपालिकाले बोलाएको बैठकले भैरवनाथको रथ दिउँसो तानिने निर्णय गरेको छ  । बैठकले भैरवनाथको रथ चैत्र २८ गते शनिबार दिउँसो ठिक २ बजे देखि...बाँकी

    वागीश्वरीमा रक्तदान

    वागीश्वरी कलेजको अयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुधवार कलेज प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । विश्व स्वास्थ्य दिवसको अवसरमा स्नातक तह बीएसडब्लू (प्रथम वर्ष- २०७६) ब्याच र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान...बाँकी