News Portal

  • गृहपृष्ठ # bhaktapur

    भक्तपुरमा सामाजिक सुरक्षा भत्ता शुक्रवारसम्म : पहिलाे दिनमै ३ करोड ७६ लाख वितरण

    भक्तपुर नगरपालिकामा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत यस वर्षको दोस्रो चौमासिकको भत्ता वितरण भईरहेको छ । आ.व. २०७७/७८ को दोस्रो चौमासिक(मङ्सिर देखि फागुन)सम्मको सामाजिक सुरक्षा भत्ता तथा आर्थिक सहायता रकम भक्तपुरमा वितरण भईरहेको हो । वडा...बाँकी

    भक्तपुरमा कांग्रेस नेता पौडेलकाे प्रष्टाेक्ति- प्रतिपक्षको भूमिकामा देउवाको दोष

    नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नेपाली काँग्रेसको भएको भनेका छन्। अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि सांसद किनबेच गर्ने खतरा रहेको र यसले लोकतन्त्रको सौन्दर्य नास गर्ने उनको भनाइ छ ।...बाँकी

    स्व-इच्छामा खोप लगाउन प्रेरित गर्नुपर्नेमा प्रमुख प्रजापतिकाे जोड

    भक्तपुर नगर खोप समन्वय समितिको आयोजनामा कोभिड १९ विरुद्धको खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगर खोप समन्वय समितिका संयोजक समेत रहेका नगर प्रमुख...बाँकी

    १५ शिक्षक कर्मचारीहरु सम्मानित

    ख्वप मावि र ख्वप कलेजमा १० वर्ष सेवा अवधि पूरा गरेका १५ जना शिक्षककर्मचारीहरु सम्मानित भएका छन् । ख्वप माविको २१ औं, ख्वप कलेजको १९ औं र शारदा क्याम्पस देकोचा भक्तपुरको शुक्रबार भएको ३० औं...बाँकी

    प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर भएसंगै भक्तपुरमा दिपावली

    सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । मंगलवार सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर...बाँकी

    संविधानको रक्षा गर्नु युवाहरुको दायित्व

    प्रचण्ड-माधव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापति भिष्मले संसद विघटन बिरुद्धको आन्दोलनमा पहल लिन युवाहरुलाई निर्देशन दिएका छन् । युवाहरुले आन्दोलनको अगुवाई गर्नुपर्नेमा जोड दिंदै उनले सक्रियतापूर्वक पहल लिन...बाँकी

    संसद पुनर्स्थापना मात्र होइन, प्रधानमन्त्री ओलीलाई जेल हाल्नुपर्छ : श्रेष्ठ

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बागमती प्रदेश स्तरीय सुशासन समितिका संयोजकसमेत रहेका भक्तपुरका बामपन्थी नेता देवेन्द्र श्रेष्ठ दिवाकरले जनताले बनाएको संविधानको रक्षा जनताले नै गर्नुपर्नेमा जोड दिएका छन् । न्यायपालिकाले न्याय दिन नसके जनता अन्याय...बाँकी

    उपत्यकामै भक्तपुर अस्पताल प्रदेशको पहिलो प्राथमिकतामा : मुख्यमन्त्री पौडेल

    बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले उपत्यकामै भक्तपुर अस्पताललाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको प्रष्ट पारेका छन् । उपत्यकामा प्रदेश सरकार अन्तर्गत अन्य अस्पताल नरहेकोले पनि भक्तपुर अस्पताल बनाउनुको बिकल्प आफूहरुसंग नभएको उनले बताएका हुन्...बाँकी

    टिपरको ठक्करबाट भक्तपुरमा एक पैदल यात्रुको निधन

    टिपरको ठक्करबाट भक्तपुरमा एक पैदल यात्रुको ज्यान गएको छ । बाटो काट्नेक्रममा टिपरले ठक्कर दिंदा पैदल यात्रुको ज्यान गएको हो । ज्यान गुमाउने पैदल यात्रु सिन्धुपाल्चोक बलेफीका ३५ वर्षीय बलराम तामाङ रहेको प्रहरीको भनाइ छ...बाँकी

    परीक्षा मर्यादित बनाउन भक्तपुरमा सपथ ग्रहण

    भक्तपुर नगरपालिकाले आधारभूत तह (कक्षा ८) को परीक्षा संचालन समितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको छ । आधारभूत तह (कक्षा ८) को उत्तीर्ण परीक्षा-२०७७ को संचालक समिति लाई नगरपालिकाले सपथ ग्रहण गराएको हो...बाँकी