News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    भक्तपुरका मेयर सुनिल प्रजापतिले नगरवासीको नाममा गरेको सम्बोधनको पूर्णपाठ

    भक्तपुर नगरपालिकामा जनप्रतिनिधिले पदभार सम्हालेको ४ वर्ष पुगेको छ । सोही अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरवासीलाई सम्बोधन गरेर आफूहरुबाट भए गरेका कामबारे जानकारी गराएका छन् । पछिल्लो समय कोभिड १९ रोकथाम र नियन्त्रणका लागि...बाँकी

    फेरि ढल्यो ओली सरकार : नयाँ सरकारका लागि राष्ट्रपतिद्वारा आह्वान

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बन्ने नयाँ सरकारका लागि प्रक्रिया सुरु गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र आफूले वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने...बाँकी

    भक्तपुरका विद्यार्थी नेता एवं अधिवक्ता बिराज थापाको रिटपछि ओली सरकारका ७ मन्त्री पदमुक्त

    सांसद नरहे पनि ओली सरकारको दोश्रो इनिंगमा पनि निरन्तरता पाएका ७ जना मन्त्रीहरु पदमुक्त भएका छन् । मन्त्रीको हैसियतमा उनीहरुलाई कामकाज गर्न नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । भक्तपुरका विद्यार्थी नेता समेत...बाँकी

    यस्तो छ नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई बुझाएको १५ बुँदे ज्ञापन पत्र

    कोभिड १९ रोकथाम र नियन्त्रणका सन्दर्भमा सरकारले लापरवाही गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निष्कर्ष छ । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीका तर्फबाट बुझाएको ज्ञापन पत्रमा सरकारले लापरवाही गरेको आरोप लगाएको छ...बाँकी

    सामाजिक संजालमा मृत्युलाई असहज र आतंकको रुपमा प्रदर्शन नगरौं

    यो महामारीको समयमा मान्छेको मृत्युको खबर नौलो त होइन तर, सामाजिक संजालमा मृत्युलाई यसरी फ़िजाइएको छ कि सामाजिक संजालमा कतै आफ्नै फोटोमा पनि श्रद्धान्जली र समवेदना आउँला कि भनेर डर मान्नु पर्ने अवस्था आइसकेको छ...बाँकी

    कोभिडमा राहत : भक्तपुरमा भित्रियो मोबाइल एक्सरे र अक्सिजन कनसनट्रेटर

    बोरिस हेस नेपालले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि भक्तपुर नगरपालिकालाई स्वास्थ्य उपकरणसहितको आर्थिक सहयोग गरेको छ । ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा सञ्चालित ख्वप अस्पतालको कोभिड युनिट सञ्चालन तथा व्यवस्थापन लगायतका लागि स्वास्थ्य उपकरण सहयोग गरिएको...बाँकी

    संक्रमितलाई आवश्यक सहयोगमा सक्रिय काँग्रेस सभापति थापा पनि कोरोना संक्रमित

    नेपाली काँग्रेसको भक्तपुर जिल्ला सभापति दुर्लभ थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतवार उनको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ पाइएको हो । मध्यपुर ठिमीस्थित मध्यपुर अस्पतालमा गरिएको परीक्षणमा सभापति थापामा कोरोना भाइरस संक्रमण पुष्टि...बाँकी

    कोरोना कहरमा माओवादीबारे यस्ता हेडलाइन चाहन्छन् पत्रकार

    प्रचण्डको नेतृत्वमा जनयुद्ध गरेको तत्कालिन नेकपा(माओवादी) प्रति जनताका अनेक अपेक्षा जोडिएका छन् । जनयुद्धमा हजारौको सहादतपछि यहाँसम्म आइपुग्दा माओवादी आन्दोलन कमजोर बनेको देखिन्छ भने आम अपेक्षाको पनि धुलिसाध भएको छ । देशमा कोरोना महामारीले जनता...बाँकी

    रहेनन् भक्तपुरका पुराना नेता गणेशबहादुर खत्री

    भक्तपुरको पुराना नेता गणेशबहादुर खत्रीको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको निधन भएको हो । सूर्यविनायक नगरपालिका नङ्खेल घर भएका खत्री स्थापना कालदेखि राप्रपाका नेता रहेका थिए । पछिल्लो समय उनी नेकपा (एमाले)...बाँकी