News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    प्रधानमन्त्री नियुक्ति प्रक्रिया थाल्न राष्ट्रपतिलाई आग्रह

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास गुमाएसंगै विपक्षी तीन दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आग्रह गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष...बाँकी

    ढल्यो करिब दुई तिहाइ बहुमत सहित बनेको कम्युनिष्ट सरकार

    प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ढलेको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि सरकार ढलेको हो । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभासमक्ष विश्वासको मत मागेपछि मतदान भएको थियो । सोमबार भएको मतदानमा उनको...बाँकी

    टिपरको ठक्करबाट जगातीका ४० वर्षीय सुवालको गयो ज्यान

    गएराती टिपरको ठक्करबाट घाइते भएका जगातीका राजाराम सुवालको ज्यान गएको छ । अन्दाजी १०:२५ बजेको समयमा सूर्यबिनायक स्थित अरनिको राजमार्गमा सुवालले चलाएको स्कुटीलाई टिपरले ठक्कर दिएको थियो । सूर्यविनायकतर्फ आउदै गरेको लु २ ख ४५८८...बाँकी

    सरकारले महामारीलाई गम्भीर रुपमा लिएन

    यतिबेला कोरोनाले विश्व त्राही त्राही छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरको संक्रमण निकै डरलाग्दोगरी बढेको छ । कोरोना लागेर धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन् । हालत यतिसम्म खराब भएको छ कि आर्यघाटमा लास जलाउने...बाँकी

    सांसद बस्नेतलाई कोरोना भाइरस संक्रमण

    पूर्व उद्योगमन्त्रीसमेत रहेका भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार पिसिआर संकलन गराएका सांसद बस्नेतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सांसद...बाँकी

    तरुण दल र युवा संघले दिए भक्तपुरका पत्रकारलाई स्वास्थ्य सामाग्री

    नेपाल तरुण दल, भक्तपुरले पत्रकारलाई कोभिड १९ को संक्रमण बाट सुरक्षित रहन स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तरुण दल भक्तपुरले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । नेपाली कांग्रेस...बाँकी

    भक्तपुरमा अस्पतालको लापरवाही : भेन्टिलेटरबाट निकालेको केहि मिनेटमै बिरामीको मृत्यु

    अन्तराष्ट्रिय स्तरको सेवा दावी गर्ने भक्तपुरको एक निजी अस्पतालको लापरवाहीका कारण कोभिड पेसेन्टको ज्यान गएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं.३ कौशलटारस्थित भक्तपुर इन्टरनेशनल हस्पिटल प्रा. लिको लापरवाहीका कारण उपचाररत २ बिरामीको ज्यान...बाँकी

    पूर्वसभामुख ढुंगानालाई कोरोना भाइरस संक्रमण पुष्टि

    गत निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका पूर्वसभामुख दमननाथ ढुंगानालाई कोरोना भाइरस संक्रमण(कोभिड १९) पुष्टि भएको छ । ढुंगानाले आफू कोरोना भाइरसबाट संक्रमित भएको जानकारी सामाजिक सञ्जालमार्फत्...बाँकी

    नपलीमा एक गृहिणी महिलामा कोरोना पोजेटिभ पुष्टि भएपछि स्थानीय चिन्तित

    फाइल फाेटाे भक्तपुर नगरपालिका वडा नम्बर १ नपली सृजनानगरस्थित एक कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिंग हुन नसकेपछि स्थानीय चिन्तित बनेका छन् । प्राय बाहिर ननिस्कने एक ४२ वर्षया गृहिणी महिलामा कोरोना पोजेटिभ पुष्टि भएपछि स्थानीय चिन्तित...बाँकी

    नेवाः समुदायलाई गाली गलौज किन ?

    हिजो ललितपुरमा भएको रथ जात्रा झडप पछि विभिन्न व्यक्तिहरूले नेवाः समुदायलाई गाली गलौजका शब्दवाणहरू प्रयोग गरिएको देखियो । यो नेवाः भावना माथि गरिएको जातीय हिंसा नै हो । यस्ता निन्दनीय कार्यको घोर बिरोध गरौं ।...बाँकी