News Portal

  • गृहपृष्ठ # mahesh basnet

    मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारवाही गर्नुपर्ने पूर्व उद्योग मन्त्री महेश बस्नेतको माग

    पूर्व उद्योग मन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारवाही गर्नुपर्ने बताएका छन् । एमालेका पूर्व केन्द्रीय सदस्य समेत रहेका व्यवसायी प्रसाईले मारवाडी समुदायप्रति सद्भाव भड्काउने काम गरिरहेकाले उनलाई कारवाही...बाँकी

    सूर्यविनायकमा पहिरोको जोखिम नियन्त्रणका लागि पूर्वमन्त्री बस्नेतको पहल

    संघीय सरकारका पूर्वमन्त्री एवं भक्तपुर-२ बाट निर्वाचित पूर्व  सांसद महेश बस्नेतले पहिरो नियन्त्रणमा पहल लिएका छन् । स्थानीय सरकार प्रमुख र प्रदेश सरकारको सरोकारवाला कार्यालय संग समन्वय गरि उनले पहिरो नियन्त्रणका लागि पहल गरेका हुन्...बाँकी

    पूर्वमन्त्री बस्नेत मलेसिया प्रस्थान

    पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुरका निवर्तमान संघीय सांसद एवं नेकपा(एमाले)का नेता महेश बस्नेत मलेसिया प्रस्थान गरेका छन् । शनिवार राति उनी मलेसिया प्रस्थान गरेका हुन् । आफ्ना स्वकीय सचिव दिनेश थापालाई लिएर उनी मलेसियाको...बाँकी

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले) का नेता महेश बस्नेतले आपत्ति जनाएका छन् । उपाध्यायले आफ्ना विरूद्ध भ्रम फैलाएको भन्दै उनले आपत्ति जनाएका हुन् । प्रवासी...बाँकी

    सांसद दुर्लभ थापा माथि पूर्वमन्त्री बस्नेतको संगीन व्यंग्य र गम्भीर आरोप

    पूर्व मन्त्री एवं निवर्तमान प्रतिनिधि सभा सदस्य महेश बस्नेत आफ्नो क्षेत्रबाट निर्वाचित सांसद दुर्लभ थापा माथि खनिएका छन् । थापामाथि टिप्पणी गर्दै उनले सांसदको भूमिका निभाउन नसक्ने बस्नेतले ठोकुवा गरेका हुन् । शनिवार राष्टिय युवा...बाँकी

    राष्ट्रिय युवा संघ भक्तपुरमा रविन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

    भक्तपुर जिल्लामा नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालको १० औं अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको छ । युवा नेता रविन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । शनिवार सल्लाघारीस्थित एक पार्टी...बाँकी

    जनताले नुनको बदला नुन, गुनको बदला गुन गर्छन् : बस्नेत

    नेकपा एमालेका पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले जनताले गुनको बदला गुन र नुनको बदला नुन नै दिने बताए । आफूले भक्तपुरमा बिकासको बाढी ल्याएको बताउदै उनले...बाँकी

    महेश बस्नेतको घोषणा : ‘बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि’

    नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन् । आइतबार मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा क्षेत्र...बाँकी

    लौरो चिह्न पाएका स्वतन्त्र उम्मेदवारले गरे एमालेका महेश बस्नेतलाई समर्थन

    काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साह समूहका भनिएका स्वतन्त्र उम्मेदवारले भक्तपुरमा भने आगामी मंसीर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतलाई समर्थन गर्ने घोषणा गरेका छन् । बुधबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुर क्षेत्र...बाँकी

    विकास र समृद्धिमा एमालेको विकल्प छैन भन्दै एमाले उम्मेदवार बस्नेतको गाउँ गुण्डूमा चुनावी रौनक

    भक्तपुरको विकास र समृद्धिमा एमालेको विकल्प नभएको उल्लेख गर्दै सूर्यमा भन्दा अन्यमा छाप लगाउन गुण्डुका मतदाताको हात नै नलाग्ने स्थानीय नेताकार्यकर्ताले जिकिर गरेका छन् । सूर्यमा भोट नदिनु भक्तपुरलाई अन्धकारको यात्रामा लैजानु भएको उल्लेख गर्दै...बाँकी