News Portal

  • गृहपृष्ठ # mahesh basnet

    सरकारमा महेश बस्नेतको अझै सम्भावना : शहरी विकास मन्त्री बन्दै बस्नेत

    भक्तपुरका सांसद महेश बस्नेत मन्त्री नभएको कुराको चिया चर्चा सेलाउन नपाउदै उनी मन्त्री बन्ने अर्को सम्भावना सतहमा आएको छ । उपप्रधान सहित स्वास्थ्य मन्त्री रहेका संघीय समाजबादीका उपेन्द्र यादवलाई उनको सहमति बिना कानुन मन्त्रालयमा सारिएकाले...बाँकी

    प्रधानमन्त्री ओलीले बस्नेतलाई मन्त्री बनाउने वचन बिर्सेका त छैनन ?

    राजनीति गर्नेहरुका लागि पदले बिशेष महत्व राख्दछ । पदले काम गर्न सहज हुने आम राजनीतिकर्मीको बुझाइ हुन्छ । कोही नेताहरु पद नपाउदा पनि काम गर्न सक्छन भने कोही पद पाएर पनि प्रभावकारी तरीकाले काम गर्न...बाँकी

    भक्तपुर नगरपालिकालाई राउटेको पनि कर चाहिएको छ : सांसद बस्नेत

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभा सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को सामाजिक फासिवाद मान्य नहुने बताएका छन् । आइतवार सूर्यविनायक नगरपालिकाको सूवर्ण चौकस्थित इम्पेरियल बैंक्वेटमा योयो...बाँकी

    शिक्षा सुधारको लागि जस्तोसुकै पहल लिन पनि आफू तयार रहेको सांसद बस्नेतको उद्घोष

    पूर्व उद्योग मन्त्रीसमेत रहेका सांसद महेश बस्नेतले अबको शिक्षा शीपमूलक हुनुपर्नेमा जोड दिएका छन् । विद्यालयहरु बेरोजगार उत्पादन गर्ने कारखाना बन्नु नहुने बताउदै सांसद बस्नेतले गरिखान सक्ने शिक्षामा जोड दिएका हुन् । आइतवार सूर्यविनायक- १...बाँकी

    नेकपाले दियो महेश र दिपशिखालाई युवाको कमाण्ड

    सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय संगठनको नेतृत्व चयन गरेको छ । आइतवार नेकपाले जनवर्गीय संगठनको नेतृत्व चयन गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्वको चयन गर्नुका साथै...बाँकी

    सत्तारुढ नेकपाका ६६ कमान्डरमा परेनन् भक्तपुरका प्रभावशाली नेता बस्नेत

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले ३२ केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । पार्टीको सचिवालय बैठकले ३२ केन्द्रीय विभागका प्रमुख र उपप्रमुखको टुंगो लगाएको हो । बैठकले २ नेतालाई कार्यालय सचिव समेत तोकेको छ ।...बाँकी

    भावी प्रधानमन्त्रीबारे प्रधानमन्त्री ओली निकट मानिने सांसद बस्नेतले गरे नयाँ खुलासा

    प्रधानमन्त्री केपी ओली निकट मानिने नेकपाका केन्द्रिय सदस्य समेत रहेका सांसद महेश बस्नेतले सम्भावित प्रधानमन्त्रीबारे नयाँ खुलासा गरेका छन् । सांसद बस्नेतले नेकपाका प्रभावशाली नेता बामदेव गौतम प्रधानमन्त्री बन्नुपर्ने बताएका हुन् । पत्रकार ऋषि धमलाको...बाँकी

    सर्टिफिकेट बोकेर नेताको दैलो चहार्ने दिन अन्त्य गर्नुपर्छ : महेश बस्नेत

    पूर्वउद्योगमन्त्रीसमेत रहेका प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विद्यालयहरु वेरोजगार उत्पादन गर्ने ठाउँ बन्नु नहुने बताएका छन् । शिक्षाले गरिखान सक्षम बनाउन सक्नुपर्नेमा जोड दिँदै उनले उक्त कुरा बताएका हुन् । शिक्षा स्वरोजगार र उत्पादनसँग जोडिन सक्नुपर्नेमा...बाँकी

    प्रधानमन्त्री केपी ओलीले छाडे बस्नेतको हात : यस्ता छन मन्त्री बन्ने अनुहार

    प्रधानमन्त्री केपी शर्मा ओलीले ११ दिनपछि सोमबार मन्त्रीपरिषद बिस्तारको तयारी गरेका छन् । उनले माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसंग अन्तिम परामर्श गरि अहिले नै मन्त्रीका नाम टुंगो लगाउदै छन् । एमालेबाट मन्त्रीका आकांक्षी बढी भएपछी प्रम...बाँकी