News Portal

  • गृहपृष्ठ # mayor sunil prajapati

    नेपालको संविधान र स्थानीय तहको चुनौती

    स्थानीय तह प्रजातन्त्रको जग हो र जनताको सबैभन्दा नजिकको जन प्रतिनिधि संस्था हो । जनतालाई कुनै पनि समस्या पर्दा सबैभन्दा पहिले पुग्ने ठाउँ भनेकै स्थानीय तहमा हो । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनु पर्छ...बाँकी

    कोरोना नियन्त्रणमा सहकारीहरुको भूमिका

    आज हामी अत्यन्त विषम परिस्थितिमा छौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण संसारभरका जनता आक्रान्त छन् । विश्वभर ३ करोडभन्दा बढीमा संक्रमण फैलिएको र ९ लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।...बाँकी

    सिडिओको आदेश बाबजूद भक्तपुरमा सार्वजनिक यातायात संचालन नहुने

    भक्तपुरकी सिडिओ हुमकला पाण्डेले बिहीवारबाट सार्वजनिक यातायात संचालन हुन दिने आदेश गरेपनि भक्तपुर नगरपालिकामा सार्वजनिक सवारी संचालन नहुने भएको छ । नगरपालिका र यातायात व्यवसायी बीच सार्वजनिक सवारी संचालन नगर्ने सहमती भएको हो । बुधवार...बाँकी

    भक्तपुर प्रवेश मार्गमा माेनिटर !

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगका कारण उत्पन्न अवस्थालाई मध्यनजर गर्दै भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा आगन्तुकको आवश्यक निगरानी र विवरण संकलनका लागि भक्तपुर नगरपालिकाले माेनिटर कर्मचारीहरू खटाउने भएको छ । नगर प्रमुख...बाँकी

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्यालकाे बिदाई

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याललाई बिदाई गरिएको छ । नगरपालिकाले मंगलवार बस्याललाई बिदाई गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत बस्याललाई भादगाउँले टोपी लगाइदिनका साथै भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र...बाँकी

    गाईजात्रा शुरु, अर्को वर्ष धुमधामले मनाउने भन्दै याे वर्ष मन बाध्न आग्रह

    आजबाट गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । यो कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ७ दिन मनाइने पर्व हो । यो पर्वमा वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गरी गाईजात्रा...बाँकी

    गाईजात्रा पर्वबारे नगर प्रमुख सुनिल प्रजापतिको सन्देश

    दाजुभाइ तथा दिदी बहिनीहरू, कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ । देशभरमा अहिले संक्रमितहरूको संख्या २०  हजार नाघिसकेको छ । काठमाडौं उपत्यकामै छ सय भन्दा बढी तथा भक्तपुरमा नै ५० बढी संक्रमित भएका...बाँकी

    कोरोना विशेष छुट्टै आकस्मिक बेड तयार गर्न भक्तपुर भित्रका अस्पताललाई अपिल

    भक्तपुर नगरपालिकाले कोरोना भाइरस (कोभेड १९) को सम्भावित खतरालाई मध्यनजर गर्दै आफ्नो नगर क्षेत्रका स्वास्थ्य संस्थालाई सजग रहन भनेको छ । नगरपालिकाले आफ्नो नगर भित्र रहेका स्वास्थ्य संस्थालाई कोभिड–१९ को सम्भावित संक्रमण प्रति सजग गराउंदै...बाँकी

    नगरपालिकाले खेलाडीका लागि सक्नेजति सबै सहयोग गर्ने प्रमुख प्रजापतिको प्रतिवद्धता

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलाडीहरुका लागि सक्नेजति सबै सहयोग गर्ने प्रतिवद्धता प्रकट गरेका छन् । आफ्नो ठाउँ र देशकै प्रतिष्ठा बढाउने खेलाडीको बृत्ती विकाशमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने उनले बताएका हुन्  । भक्तपुर...बाँकी