News Portal

  • गृहपृष्ठ # thimi

    ‘इजी वे’मा लाइसेन्सको परीक्षामा नक्कली परीक्षार्थीको प्रयोग : भक्तपुर प्रहरीद्वारा २ पक्राउ

    सवारी चालक अनुमति पत्रको लागि नक्कली परीक्षार्थी प्रयोग हुने गरेको खुलासा भएको छ । भक्तपुर प्रहरीले ट्रायल परीक्षा दिइरहेको अवस्थामा नक्कली परीक्षार्थी पक्राउ गरेसंगै उक्त खुलासा भएको हो । बुधवार महानगरीय प्रहरी वृत्त ठिमीले ट्रायल...बाँकी

    लायकूस्थित आदर्श स्कूलमा प्रिज्मको शिविर सम्पन्न

    मध्यपुर थिमि लायकूस्थित आदर्श माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । जनसमुदायमा महिलाहरुको मुख क्यान्सर, मुटु रोग, सुगर रोग, खकार परीक्षण र सामान्य रोगहरुको परीक्षण गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको प्रिज्म...बाँकी

    अगाडि एउटा पछाडि अर्कै नम्बर प्लेट भएको ट्रिपर भक्तपुरमा भेटियो

    दुर्घटनाको खतरा बोकेर गुड्ने भनेर आरोप लाग्ने गरेको ट्रिपरबारे अर्को तथ्य फेला फरेको छ । भक्तपुरमा एउटा ट्रिपर दुइवटा नम्बर प्लेट राखेर गुडेको अवस्थामा फेला परेपछि प्रहरी नै परेशान बनेको छ । मध्यपुर ठिमी नगरपालिकाको...बाँकी

    आफ्नै सरकार बिरुद्ध एमालेको धर्ना : हातमा दही जमाएर नबस्ने धम्कि

    मध्यपुरथिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको आक्रमणकारीलाई नपक्रिएको भन्दै  नेकपा एमालेका नेताकार्यकर्ता आन्दोलित भएका छन् । आज उनीहरुले आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा धर्ना दिएका छन् । एमालेको भातृ संगठन युवा संघ...बाँकी

    भक्तपुरमा बेग्लाबेग्लै खट जात्राका साथ सिन्दुरे जात्रा (फोटो फिचर )

    काठमाडौँ – भक्तपुरको मध्यपुर थिमि क्षेत्रका बासिन्दाले आइतबार विहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात सुथःसिया जात्रा मनाएका छन्। जात्रामा केटाकेटीदेखी वृद्धवृद्धाको समेत सहभागिता रह्यो। बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खट...बाँकी

    बिस्केट जात्राः भैरबको रथ आज पनि तानियो, ढल्यो रथको गजुर

    भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरबको रथ तान्ने क्रममा मध्यराति रथलाई अलपत्र छाडिएपछि स्थानीयवासीले आज रथ तानेर गःहिटी पुर्याएका छन् । जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पुर्याउनुपर्ने भए पनि राति ३ बजे रथ तान्ने जनशक्तिको...बाँकी

    भक्तपुरलाई प्रदेश ३ को स्थायी राजधानी बनाउनुपर्ने माग गर्दै प्रस्ताव दर्ता

     प्रदेश नं ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउनुपर्ने माग गर्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ । एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउने १० आधारसहित प्रस्ताव दर्ता गरेको...बाँकी

    लिच्छवीकालीन नवदुर्गा नाँचको कथा-ब्यथा

    भक्तपुरको लिच्छवीकालीन नवदुर्गा देवगणको ङा लाकेगु (माछा मार्ने) नाच काभ्रेको पनौतीमा अहिले प्रदर्शन भइरहेको छ । तान्त्रिक विधिबाट मानव शरीरमा देवत्व प्रतिष्ठा गरी नाचिने नवदुर्गा देवगणको जात्रा माघे संक्रान्तिको भोलिपल्ट भक्तपुरको सूर्यमढीबाट शुरु भई करीब...बाँकी

    सबै बस बन्द गर्ने भक्तपुरका व्यवसायीको धम्की : रुट परमिट खारेज गरिदिने सरकारको चेतावनी

    राजधानीको नाकैनिर बसेर सिन्डिकेटको समर्थन गर्ने भक्तपुरका व्यवसायीलाई सरकारले तह लगाउने भएको छ । सिन्डिकेट अन्त्य गराउने उदेश्यले यातायात व्यवस्था विभागले नयाँ निर्देशिका ल्याएको दिन बाटै अनिश्चित कालिन यातायात बन्द घोषणा गरेका भक्तपुरका यातायात व्यवसायी...बाँकी

    साझा र मयूरको बिरोधमा भक्तपुरका यातायात ब्यवसायी, भोली अफिस समयमै बन्दको घोषणा

    सडकमा यातायात ब्यवसायीको सिन्डिकेट तोड्ने गरि नयाँ निर्देशिका आएको छ ।यातायात व्यवस्था विभागले आइतबार ‘यातायात व्यवस्थापन कार्याविधि निर्देशिका, २०७४’ जारी गर्दै यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गराएको हो । तर, भक्तपुरमा भने नयाँ बस सेवालाइ...बाँकी