News Portal

  • गृहपृष्ठ # thimi

    बौद्ध धर्मावलम्बीको ‘गुँला’ पर्व सुरु

    बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्व आज शुक्रबारबाट सुरु भएको छ । साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो...बाँकी

    चाँगु र गट्ठाघरको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

    चाँगुनारायण नगरपालिका- ८ चरेलीमा बोलेरो जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बुधवार साझ ६ बजेको समयमा उक्त दुर्घटना भएको हो । कमलबिनायकबाट नगरकोटतर्फ जादै गरेको बा १० च ४०२६ नम्बरको को बोलेरो जीप...बाँकी

    भक्तपुरपोस्ट समाचार प्रभाव : साझाले सच्यायो गल्ती, रातारात टाँसियो स्टीकर

    साझा यातायातले भक्तपुरमा थप गरिएका बसहरुमा आरक्षण सीट छुट्याएको छ । आरक्षण सीट नछुट्याई बस संचालन गरेको साझा यायायातले आरक्षण सीट छुट्याएको हो । साझाले ३२ सीट क्षमता भएको बसमा अपांगता भएकालाई २ सीट र...बाँकी

    बोडेमा एक १९ वर्षिय युवक र १८ वर्षिया युवती एकसाथ मृत अवस्थामा फेला

    भक्तपुर, १४ असार । भक्तपुरको बोडेमा एक १९ वर्षिय युवक र १८ वर्षिया युवती एकसाथ मृत अवस्थामा फेला परेका छन । मंगलवार विहान दुबैजना पासो लगाई झुन्डिएको अवस्थामा फेला परेका हुन् । महानगरीय प्रहरी परिसर...बाँकी

    भक्तपुरमा साझा : सुविधा कम, सास्ती ज्यादा

    ब्यासीबाट बा ५ ख ८७६२ नम्बरको साझा यातायात चढेकी रेणुलाई कोटेश्वरमा ओर्लनु थियो । उनले आफूसहित ३ जनाको भाडाको लागि १ सयको नोट दिइन् । सहचालकले २५ रुपियाँको दरले भाडा काटेपछि उनले २० लिन आग्रह...बाँकी

    नेपाल प्रहरीका ४ सय ३७ इन्स्पेक्टरको सरुवा : पहिलो नम्बरमै ठिमीका कोइराला धरान पुगे

    नेपाल प्रहरीका ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । बुधबार इन्स्पेक्टरहरुको सरुवा निर्णय गर्दै प्रहरी प्रधान कार्यालयले यसको जानकारी दिएको हो । प्रहरी प्रधान कार्यालयले साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी प्रहरी...बाँकी

    सशस्त्रका १ सय ५१ डीएसपीको सरुवा : भक्तपुरका ३ परे

    सशस्त्र प्रहरी बलका १ सय ५१ डीएसपीको एकैपटक सरुवा भएको छ । मंगलवार उनीहरुको सरुवा भएको हो । उक्त सरुवामा भक्तपुरमा कार्यरत प्रकाश कुमार सुवेदी, सुरेन्द्र बुढाथोकी र अर्जुन खत्री पनि परेका छन् । नम्बर...बाँकी

    देवेन्द्रलाई नेकपाले दिएन जिम्मेवारी, भक्तपुर इन्चार्जको पद दिलिप प्रजापतिको पोल्टामा

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) ले सवै जिल्लामा जिल्ला इन्चार्जशीपको टुंगो लगाएको छ । अध्यक्षद्वय प्रचण्ड र केपी ओलीको निर्णय अनुमोदन गर्दै आज बसेको सचिवालय बैठकले इन्चार्जको टुंगो लगाएको हो । नेकपाको निर्णय...बाँकी

    सबैकुरा छोडी खेती गरेर बसुँ जस्तो लाग्छ : प्रचण्ड

    पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई खेती गरेर बस्न मन लागेको खुलासा गरेका छन । जुनसुकै बेलामा पनि राजनीतिक दवावमा रहने प्रचण्डले आफूलाई सबैकुरा छोडी खेती गरेर बसुँ जस्तो लाग्ने खुलासा गरेका...बाँकी

    भक्तपुरको सडक दुर्घटनामा परि सिन्धुपाल्चोकका २३ वर्षिय श्रेष्ठको मृत्यु

    गए राति लोकन्थलीमा सडक दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडी सवार व्यक्ति घाइते भएका छन् । मध्यपुरथिमी-१ लोकन्थलीस्थित अरनिको राजमार्गमा काठमाण्डौबाट भक्तपुर तर्फ आउदै गरेको बा.९३ प.१४१९ नं को मोटरसाइकल दुर्घटना भएको...बाँकी