News Portal

  • गृहपृष्ठ # thimi

    भक्तपुरमा लोकप्रिय बन्दै ‘केनदामा’

    केनदामा के होला भन्ने तपाइँलाई लागेको होला । यो केनदामा न कुनै व्यक्तिको नाम हो न त नेपालको भाषा नै हो । यो त जापानमा लोकप्रिय एक जापानीज खेल हो । केनदामा खेल नेपालको लागि...बाँकी

    विप्लवको नाम बेच्दै गठ्ठाघर बस्ने पत्रकार पक्राउ

    विद्रोही दल विप्लव नेतृत्वको नेकपाको नेता भएको बताउदै चन्दा आतंक मच्चाउने ३ जना पक्राउ परेका छन् । विप्लवका नेता कार्यकर्ता भूमिगत भएको मौका पारी बिभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई आफू विप्लव नेतृत्वको पार्टीको काठमाडौं जिल्ला ईन्चार्ज...बाँकी

    भक्तपुर प्रहरी संगठित चोरहरु समात्न सफल : गाडीको ब्याट्री चोर्ने गाडी धनीसहित ४ समातिए

    भक्तपुर प्रहरीलाई संगठित चोरहरु समात्न सफलता मिलेको छ । पार्किङ गरिएका गाडीबाट ब्याट्री चोर्ने कार्यलाई नै कमाउ धन्दा बनाउदै आएका चोरहरुको एक संगठित समुहलाई समात्न प्रहरी सफल भएको हो । जिल्लाका विभिन्न स्थानमा पार्किङ गरी...बाँकी

    पहिरोले घर पुर्दा एकाघरका ३ को ज्यान गयो

    तस्वीर : सांकेतिक भीषण पहिरोमा परि जाजरकोटमा तीन जनाको ज्यान गएको छ । भेरी नगरपालिका–२ मा पहिरोले घर पुर्दा एकाघरका ३ जनाको ज्यान गएको हो । शनिबार राति करिब १ः४५ बजे गएको पहिरोले ३२ वर्षीया...बाँकी

    भक्तपुरमा पनि देखियो डेंगु : यस्ता छन् बच्ने उपाय

    के तपाइँको परिवारमा कसैलाई एक्कासी उच्च ज्वरो आएर असाध्यै टाउको दुखिरहेको छ ? ज्वरोमा आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा...बाँकी

    विद्युत प्राधिकरणका भक्तपुर र ठिमी वितरण केन्द्र प्रमुख फेरिए

    नेपाल विद्युत प्राधिकरणका उपल्लो तहका कर्मचारीको सरुवा गरिदिएको छ । प्राधिकरणले विभिन्न वितरण केन्द्र प्रमुख तथा विभिन्न आयोजनामा प्रमुखको समेत सरुवा गरिदिएको हो । यसरी सरुवा भएकामा ७, ८ र ९ तहका गरी ८५ जना...बाँकी

    भक्तपुरका चारवटै नगरपालिकामा कानुनी सहजकर्ता नियुक्त

    भक्तपुर जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद धितालले टेलिफोन गरेर जब कानुनी सहजकर्ताको नियुक्ती पत्र लिन जान सूचित गरे तव एक प्रतिस्पर्धी परीक्षार्थीले उनको कुरा पत्याइनन् । धिताललाई कतै गलत नम्बर पो डायल गरेँ कि भन्ने पनि...बाँकी

    मध्यपुरमा एक युवक मृत अवस्थामा फेला

    मध्यपुर थिमी नगरपालिका वडा नम्बर–७ मा एकाविहानै एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन् । धुन्चेपाखास्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीय युवक अन्दाजी २५ वर्षिय अविशेक श्रेष्ठको शव आफ्नै घरमा...बाँकी

    असुरक्षित बन्दै सडक : फेरि गयो चारदोबाटोमा एक युवकको ज्यान

    भक्तपुरमा शुक्रवार बिहान भएको सडक दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ भने अर्का युवकको अस्पताल भर्ना भएका छन् । बिहान १०:३० बजेको समयमा मध्यपुर ठिमी-४ नयाठिमी चारदोबाटोमा मोटर साइकल र स्कूटर एक आपसमा ठोक्किदा...बाँकी

    भक्तपुरमा ५ सय बढी खेलाडी सहभागी रहने कराँते तथा किक बक्सिङ प्रतियोगिता हुँदै

    भक्तपुरमा भदौ १४ गते कराँते तथा किक बक्सिङ प्रतियोगिता हुने भएको छ । माउण्ट भ्याली सितेरियो कराँते डोजोको आयोजनामा प्रभु दास स्मृति कप कराँते तथा किक बक्सिङ प्रतियोगिता हुन लागेको हो । भक्तपुरको कमलविनायकस्थित सरस्वती...बाँकी