News Portal

  • गृहपृष्ठ # thimi

    भक्तपुर आएर देउवाको प्रश्न : १२ वर्ष के हेरेर बसेको ?

    पुर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट सरकार निरंकुश बन्दै गएको आरोप लगाएका छन् । काँग्रेसका नेता एवं सांसद मोहम्मद अफताब आलमलाई १२ वर्ष अघिको मुद्दा झिकेर फसाउन खोजिएको उनको आरोप छ...बाँकी

    ठिमीमा जीपले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु

    भक्तपुरमा बोलेरो जीपको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुने पैदल यात्रु ७६ वर्षिया लक्ष्मी देवी भट्टराई हुन् । मध्यपुर थिमी नगरपालिका-४ एसएस चोकमा बा १४ च १६८६ नं. को बोलेरोले बिहान...बाँकी

    थिमीमा दशैँकाे मौका पारी अर्काको गोरु चोरी काट्ने ४ जना पक्राउ

    भक्तपुर प्रहरीले दशैँकाे मौका पारी मासुको लागि गोरु चोरी गरी काट्ने मानिसहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । दशैँको द्वादशीका दिन गोरु काटी भाग लगाउदै गरेको अवस्थामा ४ जना पक्राउ परेका हुन् । मध्यपुर थिमी...बाँकी

    खेलकुद प्रतियोगितामा बिजेता भएका भक्तपुरका प्रहरीलाई पुरस्कार प्रदान

    महानगरीय प्रहरी परिसर भक्तपुरले खेलकुद प्रतियोगिताका बिजेता प्रहरीलाई पुरस्कार वितरण गरेको छ । विहीवार एक विशेष कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको हो । ६४ औं प्रहरी दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका बिजेताहरुलाई बिहीवार परिसरमा आयोजित...बाँकी

    भक्तपुरमा भएको कार्यक्रममा ‘मानव सेवा आश्रम’ लाई यसकारण दिए प्रधानमन्त्रीले १ करोड

    भक्तपुरका स्थायी बासिन्दा समेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीले भक्तपुरमा शाखा बिस्तार गरेको ‘मानव सेवा आश्रम’ का लागि सरकारले १ करोड रुपियाँ सहयोग दिने उद्घोष गरेका छन् । कौशलटारमा आयोजित ‘मानव सेवा आश्रम’को भक्तपुर शाखा...बाँकी

    मध्यपुर थिमीका जनप्रतिनिधि प्रजापति रहेनन्

    मध्यपुर थिमी नगरपालिका वडा नं ५ का निर्वाचित वडा सदस्य चन्द्र कृष्ण प्रजापतिकाे असमायिक निधन भएको छ । हृदयघातका कारण उनको असमायिक निधन भएकाे हो । शनिवार उपचारको लागि नर्भिक अस्पताल पुर्याइएका वडा सदस्य प्रजापतिलाई...बाँकी

    वेबले ल्यायो दशैँ अफर : अब १ सय रुपियाँमै फिटनेस सेवा

    मासुको परिकार मन पराउनेहरुका लागि दशैँमा शारारीक समस्याको चिन्ता पनि उत्तिकै रहन्छ । खानपिनसंगै पर्याप्त ब्यायाम नभए तन्दुरुस्त नभईने चिन्ताले मानिसहरु आफ्नो मन मारेर दशैमा थोरै खानेबारे सचेत हुन्छन । तर, पर्व हो आफन्त र...बाँकी

    बिजुक्छेँको नेतृत्वलाई निरन्तरता दिँदै नेमकिपामा २५ सदस्यीय केन्द्रीय कमिटि निर्वाचित

    narayanman bijukchhe

    नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशनले पार्टीको नयाँ नेतृत्व निर्वाचित गरेको छ । अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई नेतृत्वमा निरन्तरता दिंदै उनको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको हो । सोमबार साँझ सम्पन्न बन्दसत्र...बाँकी

    शुक्रवार सातौँ महाधिवेशन शुरु गर्दै नेमकिपा : जुलुस र सभामा सहभागीताको लागि अनुरोध

    नेपाल मजदुर किसान पार्टीलाई यतिबेला आफ्नो सातौँ महाविधेशनको चटारो परेको छ । असोज ३ गते शुक्रबारबाट शुरु हुने सातौँ महाविधेशनको तयारीमा पुरै पार्टी पङ्ति जुटेको देखिन्छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’...बाँकी

    भक्तपुरबाट २ महिनामा ११ हजार बढीले लिए व्यक्तिगत पान : यसरी प्राप्त गर्न सकिन्छ पान नम्बर

    भक्तपुरस्थित आन्तरिक राजस्व कार्यालयबाट दुई महिनामा ११ हजार बढी व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर (व्यक्तिगत पान नम्बर ) लिएका छन् । नयाँ आर्थिक वर्ष शुरु भएको दुई महिनामा नै यत्ति धेरै व्यक्तिले व्यक्तिगत पान नम्बर...बाँकी