News Portal

  • गृहपृष्ठ # thimi

    प्रेस संगठन प्रति आभारी छौं : डीएसपी जोशी

    जगातीस्थित महानगरीय प्रहरी वृत्तका प्रमुख रहेका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले प्रेस संगठन नेपालप्रति आभार प्रकट गरेका छन् । संगठनको भक्तपुर जिल्ला कमिटीले सल्लाघारीको तीनकुनेस्थित महानगरीय प्रहरी पोस्टमा कार्यरत प्रहरीहरुका लागि हात धुने पानीको व्यवस्था...बाँकी

    छ लेन सडकमा ३ दिन भित्रै अर्को ठूलो दुर्घटना : राधेराधेमा बसले ठक्कर दिएका लामा रहेनन्

    छ लेन सडक अन्तर्गत राधे राधे चोकमा बसको ठक्कर बाट एक मोटरसाइकल चालकको ज्यान गएको छ । शुक्रवार दिउँसो करिब पौने चार बजेको समयमा भएको दुर्घटनामा परी ३३ वर्षीय युवकले ज्यान गुमाएका छन् । भक्तपुरबाट...बाँकी

    नेमकिपाको नाममा चन्दा उठाउने पुर्कुटी पक्राउ

    नेमकिपाको नाममा चन्दा उठाइरहेको सूचनाको आधारमा प्रहरीले गोपाल बहादुर पुर्कुटीलाई पक्राउ गरेको छ । ५० वर्षिय पुर्कुटी मंगलबार राति पक्राउ परेका हुन् । मध्यपुर ठिमी नगरपालिका-५ राधेराधेबाट उनलाई विभिन्न कार्यालयको नक्कली लेटरप्याड तथा छाप सहित...बाँकी

    कौसलटार दुर्घटनामा २२ वर्षीय युवक सरोज श्रेष्ठको ज्यान गयो : युवती प्रहरी नियन्त्रणमा

    भक्तपुरको कौसलटारमा सडक दुर्घटनामा परी एक युवकको ज्यान गएको छ भने युवती प्रहरी नियन्त्रणमा रहेकी छन् । मध्यपुर ठिमी ३ कौशलटार स्थित छ लेन सडकमा मंगलवार दिउसो मोटरसाइकल र स्कुटर ठोक्किदा मोटरसाइकल चालक रहेका युवकको...बाँकी

    सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएकाको सूची सार्वजनिक : हेर्नुस् भक्तपुरबाट बेपत्ता हुनेहरु

    १० वर्षे सशस्त्र द्वन्द्वको बेलामा बेपत्ता पारिएका व्‍यक्तिको छानविन गर्न गठित आयोगले बेपत्ताहरुको सूची सार्वजनिक गरेको छ । सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक भएको हो । बेपत्ता छानविन आयोगले...बाँकी

    आफ्ना बालबालिकालाई दादुरा रुबेला बिरुद्धको खोप लगाउनुभयो ?

    सरकारले दादुरा रुवेला खोप अभियान संचालन गरिरहेको छ । सन् २०२३ भित्रमा नेपाललाई दादुरा रुवेला मुक्त बनाउने लक्ष अनुरुप अभियान संचालन गरिएको हो । यस अभियान अन्तर्गत चैत ३ गतेदेखि भक्तपुरमा पनि बालबालिकालाई यस रोग...बाँकी

    भक्तपुरको गठ्ठाघरबाट डिएफओ रंगेहात अख्तियारको फन्दामा

    भक्तपुर, २९ फागुन । डिभिजन वन कार्यालय दोलखाका प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । भक्तपुरको गठ्ठाघरबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ रहेको...बाँकी

    लोकन्थलीस्थित निवर्तमान मन्त्री बाँस्कोटाको घरमा बम बिस्फोट

    भक्तपुर, २८ फागुन । निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमा प्रेसर कुकर वम विस्फोट भएको छ । उनले तला थपिरहेको मध्यपुर थिमी -१ लोकन्थलीस्थित घरमा उक्त बम बिस्फोट भएको हो । महानगरीय प्रहरी परिसर...बाँकी

    राधेराधेमा मानव अस्थिपन्जर फेला परेको प्रहरीको पुष्टि : यसरी भेटियो अस्थिपन्जर

    फाइल तस्वीर भक्तपुरमा छ लेन सडकनजिक झाडीमा मानव अस्थिपन्जर फेला परेको छ । मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित पेट्रोल पम्प तर्फको सर्भिस ट्रयाकमा रहेको झाडीमा मानव अस्थिपन्जर फेला परेको हो । महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख रहेका...बाँकी

    भाटभटेनीमा जुत्ता किन्दा भक्तपुर पोस्टका मानन्धरलाई पर्यो बेलायत जाने चिठ्ठा

    भक्तपुर पोस्टका ब्यवस्थापक समेत रहेका पत्रकार एवम् ब्यवसायी राजेशमान मानन्धर(रिभेकमान) लाई बेलायत जाने चिठ्ठा परेको छ । न्यू ब्यालेन्स ब्राण्डको जुत्ता खरिद गर्दा उनलाई उक्त चिठ्ठा परेका हो । देशैभरी सन्जाल रहेको भाटभटेनी सुपरमार्केटले आफ्ना...बाँकी