News Portal

  • गृहपृष्ठ # thimi

    भक्तपुरका सशस्त्र एसपी भट्टराई सीमा सुरक्षामा सरुवा : बिदाइ कार्यक्रम सम्पन्न

    भक्तपुरका सशस्त्र प्रहरी प्रमुख रहेका एसपी विश्वकुमार भट्टराईको बिदाइ गरिएको छ । सशस्त्रको सीमा सुरक्षा विभागमा सरुवा भएका भट्टराईलाई शुक्रवार बिदाइ गरिएको हो । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त...बाँकी

    नजिकिएको महाधिवेशनले मिलाएकाे माैका, नेपाली काँग्रेस भक्तपुरकाे खिरखाने कार्यक्रम सम्पन्न

    नेपाली काँग्रेसको नजिकिएको महाधिवेशनका कारण भक्तपुर काँग्रेसमा पनि चुनावी चहलपहल बढेको छ । जिल्ला पार्टीले क्रियाशील सदस्यता वितरणमा केन्द्रित भएर छलफल थालेको छ । बिहीवार जिल्ला सभापति दुर्लभ थापाको अध्यक्षतामा विशेष छलफल सम्पन्न भएको हो...बाँकी

    गृह मन्त्रालयकाे मूल्यांकनमा भक्तपुरकी सिडिओ पाण्डे उत्कृष्ट १९ भित्र पर्न सफल

    गृह मन्त्रालयले आफू मातहतका ७७ सिडिओको कार्यसम्पादन मूल्यांकन गरी ग्रेडिङ् गरेको छ । उक्त ग्रेडिङ्मा भक्तपुर उत्कृष्ट स्थान सहित ‘ए’ ग्रेड हासिल गर्न सफल भएकाे छ । भक्तपुरमा कार्यरत प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ‘ए’...बाँकी

    लाइसेन्स बनाइदिन्छु भनेको आरोपमा ठिमी बस्ने पाण्डे पक्राउ

    सवारी चालक अनुमतिपत्र (लाईसेन्स)बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने युवक मुगुको खत्याड -८ स्थायी ठेगाना भइ मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने २५ वर्षीय प्रेम राज...बाँकी

    भक्तपुर बस्ने २ युवतीहरु अमेरिका लैजाने भन्दै ठगी गरेकाे अभियोगमा पक्राउ

    अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा भक्तपुर बस्ने २ युवतीहरु प्रहरीको फन्दामा परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने...बाँकी

    ठिमीमा पत्रिकाको ग्राहक बनाउन आएकी किसोरीलाई जबर्जस्ती करणी गर्ने युवक पक्राउ

    पत्रिकाको ग्राहक बनाउन आएकी किसोरीलाई जबर्जस्ती करणी गरी बच्चा पाउन बाध्य बनाएको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त मध्यपुर ठिमीस्थित मध्यपुर अस्पताल अगाडी मासु पसल गर्ने राजेश भनिने सुरेश भण्डारी हुन्...बाँकी

    भक्तपुरमा ‘राष्ट्रिय परिचयपत्र’का लागि विवरण दर्ता कार्य शुरु

    भक्तपुरमा ‘राष्ट्रिय परिचयपत्र’का लागि विवरण दर्ता कार्य शुरु भएकाे छ । आइतवारबाट विवरण दर्ता कार्य शुरु भएकाे हो । भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्ला प्रशासन कार्यालयमा कार्यरत प्रमाणीकरण अधिकृतमार्फत आफ्नो विवरण दर्ता गरी...बाँकी

    कोभिड-१९ काे उच्च जोखिममा भक्तपुरस्थित यातायात कार्यालय

    भक्तपुरको नपलीस्थित यातायात व्यवस्था सेवा कार्यालयमा कोभिड १९ काे जोखिम उच्च देखिएको छ । सेवाग्राहीहरुले असुरक्षितरुपमा सेवा लिनुपरेपछि यहाँ कोभिड १९ काे जोखिम उच्च देखिएको हो । लकडाउन खुकुलो भए संगै दैनिक हजारको हाराहारीमा यहाँ...बाँकी

    भक्तपुरमा मास्क नलगाई हिँड्ने ४८ जना प्रहरीकाे फन्दामा

    भक्तपुरमा मास्क नलगाई हिँडडुल गर्ने ४८ जना मानिसहरु प्रहरीकाे फन्दामा परेका छन् । बुधबार मास्क नलगाई हिँडडुल गरिरहेकाे अवस्थामा प्रहरीले उनीहरुलाइ कार्वाही गरेकाे हाे । बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्मकाे समयमा मास्क नलगाई हिडडुल...बाँकी

    बिदेशीलाई नागरिकता बनाइदिएको अभियोगमा गठ्ठाघरबाट अधिकृत पक्राउ

    झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाई दिएको अभियोगमा गठ्ठाघरबाट  एकजना निजामती कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत रहदा उक्त कार्य गरेको अभियोगमा उनी पक्राउ परेेेका हुन् । पक्राउ...बाँकी