News Portal

  • गृहपृष्ठ # thimi

    सबै बस बन्द गर्ने भक्तपुरका व्यवसायीको धम्की : रुट परमिट खारेज गरिदिने सरकारको चेतावनी

    राजधानीको नाकैनिर बसेर सिन्डिकेटको समर्थन गर्ने भक्तपुरका व्यवसायीलाई सरकारले तह लगाउने भएको छ । सिन्डिकेट अन्त्य गराउने उदेश्यले यातायात व्यवस्था विभागले नयाँ निर्देशिका ल्याएको दिन बाटै अनिश्चित कालिन यातायात बन्द घोषणा गरेका भक्तपुरका यातायात व्यवसायी...बाँकी

    साझा र मयूरको बिरोधमा भक्तपुरका यातायात ब्यवसायी, भोली अफिस समयमै बन्दको घोषणा

    सडकमा यातायात ब्यवसायीको सिन्डिकेट तोड्ने गरि नयाँ निर्देशिका आएको छ ।यातायात व्यवस्था विभागले आइतबार ‘यातायात व्यवस्थापन कार्याविधि निर्देशिका, २०७४’ जारी गर्दै यातायात क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गराएको हो । तर, भक्तपुरमा भने नयाँ बस सेवालाइ...बाँकी

    प्रम ओलीको निजी निवास बालकोटमा बिप्लवको पक्राउ पूर्जी (पूर्जी सहित )

    आफ्ना महासचिव बिप्लवलाई राज्यले पक्राउ पूर्जी जारी गरेकोमा आक्रोसित नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी ओलीको विरुद्धमा पक्राउ पूर्जी जारी गरेको छ । मंगलवार दिउसो प्रम ओलीको निजी निवास बालकोटमा नेकपाले पक्राउ पूर्जी टाँसिदिएको हो । तर,...बाँकी

    आज विश्व क्षयरोग दिवस , प्रम ओली रास्ट्रिय क्षयरोग केन्द्र आउदै

    आज मार्च २४ । विश्वभर क्षयरोग मुक्त विश्वका लागि नेतृत्वकर्ताहरुको आवश्यकता भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइदै छ । नेपालमा पनि आज ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता , क्षयरोगमुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराका...बाँकी

    भक्तपुर भूमिसुधार कार्यालयका सुब्बा घुस रकमसहित समातिए

    भूमिसुधार कार्यालय, भक्तपुरमा कार्यरत नायव सुब्बा अख्तियारको फन्दामा परेका छन् । नायव सुब्बा कमल भुजेल आज अखियारको फन्दामा परेका हुन् । चाँगुनारायण नगरपालिका वडा नं.- ८ मा रहेको एक जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि...बाँकी

    इतिहासकै सफल एमाले भक्तपुर अध्यक्ष राजथलाको राजीनामा, देउजालाई दिइयो जिम्मेवारी

    ने.क.पा.एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले पदबाट राजीनामा दिएपछि उपाध्यक्ष रहेका बचन देउजा कार्यवाहक अध्यक्षमा चयन भएका छन । बुधवार बसेको जिल्ला कमिटिको बैठकले राजथलाको राजीनामा स्वीकृत गर्दै देउजालाई कार्यवाहक अध्यक्ष चयन गरेको हो ।...बाँकी

    शंखधरशाख्वा चोकदेखि दधिकोट जोड्ने पुलसम्म सडक दायाँबायाँका संरचना भत्काइयो

    मध्यपुरथिमि नगरपालिकाले मापदण्ड मिचेर बनाएको संचरना भत्काउन शुरु गरेको छ । शंखधरशाख्वा चोकदेखि सूर्यविनायक नगरपालिका दधिकोट जोड्ने हुनमन्ते पुलसम्मको सडक दायाँबायाँका संरचना भत्काएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । दैनिक सडक जाम हुने र...बाँकी

    थिमीको सडकमा गयो सुगमिखाको ज्यान : पोलमा ठोक्किएको प्रहरीको रिपोर्ट शंकाको घेरामा

    पुरानो थिमीमा सडक दुर्घटना हुँदा एक २२ बर्षे युवकले ज्यान गुमाएका छन । शुक्रवार साँझ दुर्घटना हुँदा स्कुटरमा सवार युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर नपा. ३ खौमा बस्ने बर्ष २२ का सुशन...बाँकी

    होलीमा हो-हल्ला गरि हिड्ने ४४ जना भक्तपुर प्रहरीको फन्दामा

    फागु पुर्णिमा (होली) पर्वको अवसरमा हो हल्ला गरि हिड्ने ४४ जना प्रहरीको फन्दामा परेका छन । भक्तपुरका बिभिन्न स्थानबाट ४४ जना प्रहरीको फन्दामा परेका हुन् । सार्वजनिक स्थलमा हो हल्ला गरि हिड्नेमा केहि महिलासमेत प्रहरीको...बाँकी

    भक्तपुरमा यसरी मनाइदैछ होली

    फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर,...बाँकी