News Portal

  • गृहपृष्ठ # thimi

    भक्तपुरको लागि सल्लाघारीमा खुल्यो डिसहोमको पहिलो आधिकारीक डिलर

    टीभी हेर्नेहरुको लागि डिसहोम नयाँ नाम होइन । डिसहोममार्फत कम शुल्कमा १ सय ५० भन्दा धेरै च्यानल हेर्न पाउने भएपछी धेरैको घरमा यतिबेला डिसहोम च्यानल लोकप्रिय बन्दै आएको छ । डिसहोम च्यानल सञ्चालनमा आएको ८...बाँकी

    भक्तपुरमा एमाले र माओबादी मात्र बोलाएर निर्माण व्यवसायी संघले सक्यो साधारण सभा

    निर्माण व्यवसायी संघ भक्तपुरले सत्रौ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । आइतवार सूर्य बिनायकको यो-यो पार्टी प्यालेसमा सभा सम्पन्न भएको हो । निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरन्जन बजगाईले अध्यक्षता गरेको कार्यक्रममा महासंघका अध्यक्ष...बाँकी

    भक्तपुरमा वरिष्ठ अभिनेता एवं रङ्गकर्मी हरिहर शर्मा सम्मानित

    तीन दशकभन्दा लामो समय कलाकारितामा लाग्नुभएका वरिष्ठ अभिनेता एवं रङ्गकर्मी हरिहर शर्मालाई नगदसहित सम्मान गरिएको छ । भक्तपुरको लोकन्थलीस्थित ॐ ज्ञान मन्दिर स्कूलको आज आयोजित २३औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा स्कूलका संस्थापक निर्देशक एवं प्रिन्सिपल...बाँकी

    सडकमा सास्ती कम हुने संकेत : सांसद बस्नेतको पहलमा भक्तपुरमा बन्ने भयो सुरुङ मार्ग

    दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक...बाँकी

    राधे राधेबाट रंगेहात समातिए प्रहरी जवान

    महानगरिय प्रहरी प्रभाग दधिकोट, भक्तपुरमा कार्यरत प्रहरी जवान उमेशकुमार थापा अख्तियारको फन्दामा परेका छन् । सेवाग्राही संग घुस लिदालिदै उनी रंगेहात पक्राउ परेका हुन् । प्रहरी कार्यालयमा परेको दुर्घटना सम्बन्धी उजुरी मिलाईदिने प्रयोजनको लागी सेवाग्राहीसँग...बाँकी

    ठिमीमा फिल्मी शैलीले दिनदहाडै सात लाख ठगी

    भक्तपुरकाे ठिमीमा अाज एक व्यक्ति दिन दहाडै फिल्मी शैलीमा ठगिएका छन् । साेलुखुम्बुकाे चाैरीखर्क गाउँपालिका वार्ड नं १ मा स्थायी घर भएका लाेक्पा शेर्पा अपरिचित एक व्यक्तिबाट सजिलै ठगिएका हुन् । काठमाडाैंकाे कपनमा बस्दै अाएका...बाँकी

    गठ्ठाघरको बस स्टपमा सर्यो सिद्धार्थ बैंक

    सिद्धार्थ बैंकले गठ्ठाघरस्थित आफ्नो शाखालाई स्थानान्तरण गरेको छ । गठ्ठाघरको बस स्टेसनसंगै रहेको सुविधासम्पन्न भवनमा शाखा सारिएको हो । आइतवार नयाँ भवनमा शाखाको शुभारम्भ समेत गरिएको छ । बैंकका गठ्ठाघर शाखाका व्यवस्थापक रोशन पराजुलीले इभक्तपुरसंग...बाँकी

    ३ नम्बर प्रदेशका १२ जिल्लाले भक्तपुर केन्द्र खोजेको सांसद बस्नेतको दावी

    भक्तपुर । प्राविधिक समितिले ३ नम्बर प्रदेशको केन्द्र भक्तपुर सिफारिस गरेकोमा सरकारले हेटौडा तोकेपछि भक्तपुरमा यसको बिरोध भएको छ । नेमकिपाका अलावा भक्तपुरका प्रमुख दलहरु सरकारी निर्णयको बिरोधमा उत्रिएका छन । बिहीवार भक्तपुरको विभिन्न चोकहरुमा...बाँकी

    छ महिनासम्म चल्ने माछा मार्ने जात्रा शुरु

    छ महिनासम्म चल्ने मल्लकालीन नवदुर्गा नाच अर्थात् माछा मार्ने जात्रा माघेसंक्रान्तिदेखि सूर्यमढीबाट शुरु भएको छ । जात्रा पहिलो चरणमा यही माघ १५ गतेसम्म भक्तपुर नगरपालिकाका विभिन्न ठाउँमा सञ्चालन गरिने परम्परा छ । भक्तपुर नगरपालिका क्षेत्रमा...बाँकी

    भक्तपुरमा इँट्टा अभाव, करको कारण देखाउदै मूल्य वृद्धिको दाउमा व्यवसायी

    भक्तपुर,पुस २७ । भूकम्पले भत्काएका घरको पुनः निर्माण तीव्र गतिमा भइरहेको समयमा उत्पादन नहुँदा इँट्टाको चरम अभाव भएको छ । इँट्टा उत्पादन नहुँदा बन्दै गरेका घरको निर्माण रोकिएकाले भूकम्प प्रभावित यसको प्रत्यक्ष मारमा परेका छन्...बाँकी