News Portal

  • भोलि पदाधिकारीहरुको प्रस्ताव ल्याउने प्रचण्डको भनाइ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१ भदौ २०७९
    २१७ पटक
    prachandaभक्तपुर,१ भदौ २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुको प्रस्ताव ल्याउने बताएका छन् ।

    बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले पदाधिकारी बनाउने प्रस्ताव राखेका हुन् । श्रोतका अनुसार माओवादीमा पदाधिकारी २० जना जति हुने छन् तर एकीन संख्या भोलि नै तय हुने छ ।

    प्रचण्डले भोलि नाम घोषणा गर्ने भने पनि नाम बारे भने बैठकमा चर्चा भएको छैन।

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...