News Portal

  • गृहपृष्ठ इभेन्ट सेन्टर, खेलकुद, मुख्य समाचार

    फ्रान्सको सहज जित

    शनिबार रति भएको खेलमा फ्रान्सले सहजै जित हात परेको छ । विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित हात परेको हो । खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे ।...बाँकी

    कतार फिफा विश्वकप: आज ४ खेल आयोजना हुँदै

    मंगलबार कतार फिफा विश्वकपअन्तर्गत चार खेलहरु आयोजना हुँदैछन् । पहिलो खेलमा अर्जेन्टिना र साउदी अरेबियाबिच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ । स्टार खेलाडी लियोनल मेसीको कप्तानीमा अर्जेन्टिना...बाँकी

    फिफा विश्वकप २०२२: वेल्स र अमेरिकाको बराबरी अंक

    कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘बी’ को खेल वेल्स र अमेरिकाको बराबरी अंकमा रोकिएको छ । सोमबार राति अकहमेद विन अली स्टेडियममा भएको खेलमा वेल्स र अमेरिका १–१ गोलको बराबरीमा रोकिएकोप हो ।...बाँकी

    कतार विश्वकपमा आज तीन खेल हुँदै

    सोमबार कतार फिफा विश्वकपमा तीन खेलहरु हुँदैछन् । पहिलो खेलमा इङ्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुँदैछ । यस खेल खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार साझ पौने सातबजे सुरु हुनेछ । युरोपेली राष्ट्र इङ्ल्यान्ड फिफा बरियतामा...बाँकी

    युएई ५–० अन्तरले पराजित

    कतार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई) लाई ५–० अन्तरले पराजित गरेको छ । बुधबार राति दुबईमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन अट्याकर एन्जल डि मारियाले दुई गोल गरेका थिए । यसैगरी...बाँकी

    बुधबार साँझ भएको मैत्रीपूर्ण खेलमा नेपाल बिजयी

    पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल बिजयी भएको छ । काठमाडौंको दशरथ रंगशालामा बुधबार साँझ भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल १-० ले बिजयी भएको हो । नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा अन्तिम समयमा गोल...बाँकी

    नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल आज

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीचको फिफा मैत्रीपूर्ण खेल आज आयोजना हुँदैछ। खेल साँझा ५ बजे सुरु हुनेछ । नेपालका लागि पाकिस्तान सधै कठिन प्रतिद्धन्द्धी हो । पाकिस्तानविरुद्ध नेपालले जित निकाल्न नसकेको १४ वर्ष बितिसकेको...बाँकी

    बंगलादेशसँग मिलेर नेपालले पहिलो पटक यु-१९ क्रिकेट विश्वकप आयोजना गर्ने

    नेपालले पहिलो पटक बंगलादेशसँग मिलेर यु-१९ महिला क्रिकेट विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएको छ । आइतबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ मा यू-१९ विश्वकप आयोजना गर्ने देशको नाम सार्वजनिक गरेसंगै नेपालले विश्वकप...बाँकी

    पैसा उठाउँन नपाए विश्वकप नदेखाउने मिडिया हबको चेतावनी, पुग्यो सर्वोच्च अदालत

    विश्वकप फुटबल हेर्नका लागि दर्शकबाट ५०० रुपैयाँ असुल गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेश खारेजीको माग गर्दै मिडिया हबले पनि सर्वोच्च अदालतमा रिट दायर गरेका छ । मिडिया हबले हिजो बिहिबार रिट दायर...बाँकी

    उपाधिका लागि नेपालले बंगलादेशसँग खेल्ने

    दक्षिण एसियाली फुटबल महासंघ ९साफ० महिला च्याम्पियनसिपको उपाधिका लागि सोमबार घरेलु टोली नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा हुने खेलमार्फत दुवै टोली पहिलोपटक साफ च्याम्पियन बन्ने लक्ष्यमा छन् । १२ वर्षअघि सुरू यो प्रतियोगितामा...बाँकी