News Portal

  • गृहपृष्ठ # माओवादी केन्द्र

    माओवादी केन्द्रमा १५ वर्षदेखि भक्तपुर जिल्ला इन्चार्ज रहेका दिलिपलाई पुन: सोही जिम्मेवारी

    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले भक्तपुर इन्चार्जमा पुन: नेता दिलिप प्रजापति ‘भिष्म’लाई पत्याएको छ । माओवादी केन्द्रले १५ वर्षदेखि भक्तपुर जिल्ला इन्चार्ज रहेका दिलिपलाई पुन: सोही जिम्मेवारी दिएको हो । भक्तपुर जिल्लामा पार्टी इन्चार्जको जिम्मेवारी...बाँकी

    भूकम्पका कारण माओवादी केन्द्रको जनपरिचालन कार्यक्रम स्थगित

    peris dada maoist party office

    नेकपा (माओवादी केन्द्र)ले पूर्वनिर्धारित जनपरिचालन कार्यक्रम स्थगित गरेको छ । काठमाडौँमा आगामी मंसिर २२ गते गर्न लागेको उक्त कार्यक्रम स्थगित गरिएको हो । पार्टीको आइतबारबसेको पदाधिकारी बैठकले जनपरिचालन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको महासचिव देव...बाँकी

    भक्तपुर आएर एमाले प्रवक्ता ज्ञवालीको जिकिर : ओलीको कारण माओवादी शान्तिप्रक्रियामा आयो

    राष्ट्रिय धान दिवसको अवसरमा निवर्तमान परराष्ट्र मन्त्री एवं नेकपा (एमाले)का प्रवक्ता प्रदिप ज्ञवाली र पूर्व उद्योग मन्त्रीसमेत रहेका नेकपा(एमाले)का नेता महेश बस्नेत रोपाइँमा सहभागी भएका छन् । मानो रोपेर मुरी फलाउने यो याममा उनीहरुले भक्तपुरको...बाँकी

    भक्तपुरका विद्यार्थी नेता एवं अधिवक्ता बिराज थापाको रिटपछि ओली सरकारका ७ मन्त्री पदमुक्त

    सांसद नरहे पनि ओली सरकारको दोश्रो इनिंगमा पनि निरन्तरता पाएका ७ जना मन्त्रीहरु पदमुक्त भएका छन् । मन्त्रीको हैसियतमा उनीहरुलाई कामकाज गर्न नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो । भक्तपुरका विद्यार्थी नेता समेत...बाँकी

    नेकपा(माओवादी केन्द्र)को भक्तपुर कार्यालयमा राखियो साइनबोर्ड : कार्यकर्ता उत्साहित

    सर्वोच्च अदालतको आदेशपछि पुनर्जीवित भएका नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशैभर आआफ्ना साइनबोर्डसहितका कार्यालयलाई पुनर्जीवन दिइरहेका छन् । यसै बीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भक्तपुर जिल्ला कमिटीले पनि...बाँकी