News Portal

  • गृहपृष्ठ # bhaktapur cancer hospital

    नगर प्रमुखको नेतृत्वमा भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन गरिनुपर्ने

    भक्तपुर क्यान्सर अस्पतालको व्यवस्थापन समिति नगर प्रमुखको नेतृत्वमा हुनुपर्ने भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले सुझाव दिएका छन् । भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश परिमार्जन गर्ने विषयमा स्वास्थ्य तथा आयोजिक बैठकमा उपस्थिति जनाउदैं मेयर...बाँकी

    कोभिड महामारीका बाबजुद कुनै दिन पनि रोकिएन भक्तपुर क्यान्सर अस्पतालको सेवा

    भक्तपुरस्थित उपत्यकाकै एकमात्र सरकारी क्यान्सर अस्पताल भक्तपुर क्यान्सर अस्पतालले कोभिड १९ महामारीका बाबजुत आफ्नो सेवालाई निरन्तरता दिँदै आएको छ । कोभिड १९ महामारीमा पनि अस्पतालले आफ्ना सबै सेवा सधै सुचारु राखेको हो । कतिपय अस्पतालले...बाँकी

    भक्तपुरका सहायक सीडीओ दुर्गादत्त ढकालको असामयिक निधन

    जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त ढकालको असामयिक निधन भएको छ । मंगलवार बेलुका उनको असामयिक निधन भएको हो । गृह प्रशासनका उपसचिव ढकाल केही समयदेखि जिब्रोको क्यान्सरले ग्रसित रहेका थिए...बाँकी

    भक्तपुर क्यान्सर अस्पतालको अध्यक्षमा डा दिपेन्द्ररमन सिंह नियुक्त

    भक्तपुरस्थित क्यान्सर अस्पताल विकास समितिको अध्यक्षमा डा दिपेन्द्ररमन सिंह नियुक्त भएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सिंहलाई सरकारले भक्तपुर क्यान्सर अस्पताल विकास समितिको अध्यक्ष बनाएको हो । पछिल्लो समय अस्पतालको व्यवस्थापनको बिबादमा हस्तक्षेप...बाँकी