News Portal

  • गृहपृष्ठ # congress

    सरकारले भक्तपुरमा कोरोना भाइरस फैलाउन खोजेको भन्दै तरुण दलले निकाल्यो मसाल जुलुस

    नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल भक्तपुरले सरकार बिरुद्ध मसाल जुलुस गरेको छ । विहीवार साँझ ठिमीमा मशाल जुलुस गरिएको हो । बहाखा बजारबाट शुरु भएको मसाल जुलुसमा नेपाली काँग्रेसका भक्तपुर सभापति दुर्लभ थापा...बाँकी

    मध्यपुर थिमीका जनप्रतिनिधि प्रजापति रहेनन्

    मध्यपुर थिमी नगरपालिका वडा नं ५ का निर्वाचित वडा सदस्य चन्द्र कृष्ण प्रजापतिकाे असमायिक निधन भएको छ । हृदयघातका कारण उनको असमायिक निधन भएकाे हो । शनिवार उपचारको लागि नर्भिक अस्पताल पुर्याइएका वडा सदस्य प्रजापतिलाई...बाँकी

    भक्तपुरको उप निर्वाचन जित्न देउवाको निर्देशन : पार्टीले सबै सहयोग गर्ने प्रतिवद्धता

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर खाली रहेको प्रदेश सभामा हुने उप निर्वाचनमा जित्नेगरी अघि बढ्न भक्तपुर काँग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको...बाँकी

    काँग्रेसका १७ भाग्यमानी जो दोहोरिए बने सांसद

    नेपाली कांग्रेसले पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सूचीबाट सांसद् बनेका १७ नेतालाई फेरि दोहोर्‍याएको छ। पार्टी केन्द्रीय समितिले समानुपातिकतर्फ नेत्री सुजाता कोइराला बाहेक अन्यलाई नदोहोर्‍याउने निर्णय गरेपनि कांग्रेसले १० नेताको नाम दोहोर्‍याएको हो। कांग्रेसले सोमबार...बाँकी

    काँग्रेसले छान्यो समानुपातिक प्रतिनिधिसभा सदस्य

    नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक स्थानको नामावली टुंगो लगाएको पार्टी केन्द्रीय...बाँकी

    सुष्मा स्वराज फर्केपछि काँग्रेस प्रवक्ताको यस्तो व्यंग्य

    बैचारिक नेताको परिचय बनाएका नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी आेलीको नाकाबन्दी ताकाको राष्ट्रबादको मुकुण्डो ओर्लिएको दावी गरेका छन । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले ओली र सुस्मा स्वराजबीचको भेटवार्ताको विषयलाई व्यंग्य गर्दै...बाँकी

    सरकारले थप्यो ३८ शहिद

    नेपाली काँग्रेस नेतृत्वको सरकारले जनयुद्धमा चर्चित बाँदरमुढे घटनामा ज्यान गुमाउनेहरुलाइ शहिद घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको हो । वि. सं. २०६२ जेठ २३ गते...बाँकी

    गगनलाई नखोक्न देउवाको चेतावनी : पौडेल र थापाले माओबादी केन्द्रलाई बिच्काउदा बिचल्ली भएको आरोप

    नेपाली काँग्रेसको केन्द्रिय समित वैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवालाई काउसो बनेको केन्द्रिय समिति बैठक आज सकिएको हो । चुनावको समिक्षामा केन्द्रित बनेर नेताहरु देउवा माथि खनिएपछि उनी निरिह बनेका बताइएको छ ।...बाँकी

    ‘नयाँ बानेश्वर र जलेश्वरको दुरी घटाउने काँग्रेस मात्रै हो ” -प्रवक्ता शर्मा ( हेर्नुस समसामयिक अन्तर्वार्ता )

    काठमाडौ, ३० पुस । संविधानसभा निर्वाचनमा पराजय भोगेका विश्वप्रकाश शर्माबारे धेरैको टिप्पणी थियो, ‘आउँदो संसद्‍मा उनी छुट्नु हुँदैन।’ तर, यसपटक पनि उनले चुनाव हारे। हारे पनि कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई प्रवक्तामा नियुक्त गरेका छन्।...बाँकी