News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    पहिले भ्याइ नभ्याइ, अहिले फुर्सदै फुर्सद

    भक्तपुर । भक्तपुरका कुमालेहरुलाई अहिले फुर्सदै फुर्सद भएको छ । कुनै बेला माटोका भाडाहरु बनाउन भ्याइनभ्याइ हुने कुमालेलाई अहिले यो कोरोना कहरले फुर्सदिलो बनाइदिएको हो । हुन त अहिले प्राय सबै व्यवसायीलाई नै फुर्सद छ...बाँकी

    भक्तपुरमा ७४ जना संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या १५ सय पुग्याे

    पछिल्लो २४ घन्टामा भक्तपुरमा ७४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिदा भक्तपुरमा ७४ जना थपिएका हुन् । यो संगै भक्तपुरमा कूल संक्रमितको संख्या करिब १५ सय पुगेकाे छ...बाँकी

    नेपालको संविधान र स्थानीय तहको चुनौती

    स्थानीय तह प्रजातन्त्रको जग हो र जनताको सबैभन्दा नजिकको जन प्रतिनिधि संस्था हो । जनतालाई कुनै पनि समस्या पर्दा सबैभन्दा पहिले पुग्ने ठाउँ भनेकै स्थानीय तहमा हो । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनु पर्छ...बाँकी

    जुद्ध बारुण यन्त्र स्थापनाको ७७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    भक्तपुरको जुद्ध बारुण यन्त्र स्थापनाको ७७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कोभिड१९ लाई मध्यनजर गर्दै एक संक्षिप्त कार्यक्रमकाबीच वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विविध चुनौतिकाबीच...बाँकी

    मानव अंगका कार्यकारी निर्देशक प्राडा ज्ञवालीकाे मानपदवी बिबादित

    भक्तपुरको दुधपाटीस्थित मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक प्राडा प्रेमराज ज्ञवालीले लगातार दोश्रो पटक सुप्रवल जनसेवा श्री (तृतीय) प्राप्त गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख समेत रहेका ज्ञवालीले उक्त पदवी लगातार दोश्रो...बाँकी

    भक्तपुरका यी बिशेष याेगदान गरेका व्यक्तिहरु राष्ट्रपतिबाट विभूषित हुँदै

    संविधान दिवसको अवसर पारेर हरेक वर्ष घोषणा हुँदै आएको मानपदवी, अलंकार र पदकद्वारा यस वर्ष भक्तपुरका विशिष्ट योगदान गरेका व्यक्तिहरुसमेत विभूषित हुने भएका छन् । गृह मन्त्रालयले विभूषित हुने ५९४ जनाको नामावली सार्वजनिक गर्दा भक्तपुरबाट...बाँकी

    कोरोना नियन्त्रणमा सहकारीहरुको भूमिका

    आज हामी अत्यन्त विषम परिस्थितिमा छौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण संसारभरका जनता आक्रान्त छन् । विश्वभर ३ करोडभन्दा बढीमा संक्रमण फैलिएको र ९ लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।...बाँकी

    आइसीयु संचालनमा अहोरात्र खटेका अध्यक्ष सुवालमा कोरोना संक्रमण पुष्टि

    फाइल फाेटाे भक्तपुर अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका सुवालमा कोरोना संक्रमण पुष्टि भएको हो । भक्तपुर पोस्ट श्रोतका...बाँकी

    कोरोना संक्रमित संख्या २ हजार नाघ्योः भक्तपुरमा ८२ जना थपिए

    भक्तपुर, २ असोज । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै थपिदै गएको छ । आजको तथ्याङ्क अनुसार संक्रमितको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा २ हजार २० संक्रमित संख्या थपिएको छ । जसमध्ये...बाँकी

    भक्तपुरमा ५० कोरोना संक्रमित थपिए

    पछिल्लो २४ घन्टामा भक्तपुरमा ५० कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ६१८ जना थपिदा भक्तपुरका ५० परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिंगमार्फत उक्त जानकारी गरेको हो । प्रवक्ता डा जागेश्वर...बाँकी