News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, विचार

    नागरिक जीवनमा कानूनको महत्व : सुनिल प्रजापति

    कानून सबै नागरिकको लागि उत्तिकै आवश्यक विषय हो । कानूनको महत्व र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ । कानूनको अर्थ विधायिकाले बनाएको ऐनलाई मात्रै सम्झिनु हुँदैन । विद्यार्थी कक्षा कोठामा बस्दा होस् या परीक्षामा...बाँकी

    बालकोटमा डलर साट्ने बहानामा पैसा लुट्ने लुटेरा भएको अभियोगमा पाँच जना पक्राउ

    बिहीवार बालकोटमा डलर साट्ने बहानामा पैसा लुट्ने लुटेरा भएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने सबैजनाको स्थायी ठेगाना सिन्धिपाल्चोक बाह्रबिशेका रहेका बताइएको छ ।पक्राउ पर्नेहरुमा...बाँकी

    न्यौपानेकाे नेतृत्वमा ११ सदस्यीय प्रारम्भिक कार्यसमिति गठन

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा नेपाल निजामती कर्मचारी संगठनले नयाँ प्रारम्भिक कार्यसमिति गठन गरेको छ । संगठनको  शिक्षा मन्त्रालय बिभागीय कार्यसमितिले आफ्नो नयाँ प्रारम्भिक कमिटी गठन गरेको हो । उक्त प्रारम्भिक कार्यसमितिकाे अध्यक्षमा...बाँकी

    भक्तपुरमा संक्रमितको संख्या १ हजार ७ सय ९० पुग्यो

    भक्तपुर, ९ असोज । शुक्रबार देशभर १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौंमा ५०३,...बाँकी

    भक्तपुर अस्पतालका अध्यक्ष सुवाल कोरोना मुक्त

    भक्तपुर अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल कोरोना भाइरस मुक्त भएका छन् । अस्पताल भर्ना भएको एक सातामै उनले भाइरस माथि विजय प्राप्त गरेका हुन् । बागमती प्रदेश द्वारा संचालित धुलिखेलस्थित जनस्वास्थ्य प्रयोगशालामा...बाँकी

    भक्तपुरमा कार्यरत ४ इन्स्पेक्टरहरुको सरुवा

    नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक( इन्सपेक्टर) हरुको सरुवा भएको छ । प्रहरी मुख्यालयले सोमबार इन्सपेक्टरहरुको सरुवा गरेको हो । इन्सपेक्टर सरुवामा भक्तपुरमा कार्यरत ४ इन्स्पेक्टरहरुको पनि सरुवा भएको छ । सरुवा हुनेमा...बाँकी

    पहिले भ्याइ नभ्याइ, अहिले फुर्सदै फुर्सद

    भक्तपुर । भक्तपुरका कुमालेहरुलाई अहिले फुर्सदै फुर्सद भएको छ । कुनै बेला माटोका भाडाहरु बनाउन भ्याइनभ्याइ हुने कुमालेलाई अहिले यो कोरोना कहरले फुर्सदिलो बनाइदिएको हो । हुन त अहिले प्राय सबै व्यवसायीलाई नै फुर्सद छ...बाँकी

    भक्तपुरमा ७४ जना संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या १५ सय पुग्याे

    पछिल्लो २४ घन्टामा भक्तपुरमा ७४ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिदा भक्तपुरमा ७४ जना थपिएका हुन् । यो संगै भक्तपुरमा कूल संक्रमितको संख्या करिब १५ सय पुगेकाे छ...बाँकी

    नेपालको संविधान र स्थानीय तहको चुनौती

    स्थानीय तह प्रजातन्त्रको जग हो र जनताको सबैभन्दा नजिकको जन प्रतिनिधि संस्था हो । जनतालाई कुनै पनि समस्या पर्दा सबैभन्दा पहिले पुग्ने ठाउँ भनेकै स्थानीय तहमा हो । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनु पर्छ...बाँकी

    जुद्ध बारुण यन्त्र स्थापनाको ७७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

    भक्तपुरको जुद्ध बारुण यन्त्र स्थापनाको ७७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कोभिड१९ लाई मध्यनजर गर्दै एक संक्षिप्त कार्यक्रमकाबीच वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विविध चुनौतिकाबीच...बाँकी