News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    भदौ १० सम्म यी गतिविधि गर्न निषेध (हेर्नुस् १७ बुँदे निषेधाज्ञा)

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण उपत्यकामा पनि निरन्तर बढ्दो क्रममा छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण लाई थप प्रभावाकरी बनाउन सोमबार सरकारले सिडिओहरुलाई थप अधिकार सहित निर्देशन दिएको छ । सरकारको निर्देशन...बाँकी

    १४ दिनको उपचारपछि भक्तपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु

    पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुरकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बुधवार बिहान उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो । मृत्यु हुनेमा भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिला रहेकी छन् । १४...बाँकी

    बुधबार रातिदेखि भक्तपुर सहित उपत्यकाका तीनै जिल्लामा एक साता निषेधाज्ञा

    काठमाडौं । भक्तपुर सहित  काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने...बाँकी

    चाँगुनारायणस्थित खोला तर्नेक्रममा स्ल्याबमा चिप्लिएर एक महिलाको मृत्यु

    चाँगुनारायण ८ सुडाल स्थित मुलसाँगु खोला तर्नेक्रममा चिप्लिएर एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान ३२ वर्षिया महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा भक्तपुर ६ याछे सुकुलढोका घर भई हाल चाँगुनारायण न.पा. वडा...बाँकी

    एसईईको नतिजा सार्वजनिक

      सानोठिमी ।  राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । एसईई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले...बाँकी

    २४ घण्टामा भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ सय ४८ पुग्यो

    भक्तपुर । पछिल्लो २४ घण्टामा भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै भक्तपुरमा १ सय ४८ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, सोमवार काठमाडौं उपत्यकामा थप १६८ जनामा...बाँकी

    १ हप्ता भित्र शैक्षिक क्यालेण्डर सार्वजनिक गर्न निर्देशन

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले एक हप्ता भित्र न्यूनतम ६ महिनाको कोभिड–१९ केन्द्रित शैक्षिक क्यालेण्डर र कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका छन् । आइतबार मन्त्री पोखरेलको प्रमुख अतिथ्यतामा विश्वविद्यालय अनुदान आयोगले आयोजना गरेको...बाँकी

    भक्तपुर प्रवेश मार्गमा माेनिटर !

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगका कारण उत्पन्न अवस्थालाई मध्यनजर गर्दै भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा आगन्तुकको आवश्यक निगरानी र विवरण संकलनका लागि भक्तपुर नगरपालिकाले माेनिटर कर्मचारीहरू खटाउने भएको छ । नगर प्रमुख...बाँकी

    भक्तपुरस्थित सैनिक विद्यालयका पूर्वप्रमुख जबरासहित ३ कमान्डर बर्खास्त

    भक्तपुरकाे सल्लाघारीस्थित सैनिक आवासीय विद्यालयका पूर्व प्रमुख समेत रहेका नेपाली सेनाका सहायक रथी प्रयोग जबरा सहित ३ जनालाई बर्खास्त गरिएको छ । सैनिक अदालतले सहायक रथी जबरा, महासेनानी नविन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई...बाँकी

    मध्यपुर थिमिमा बजार र सार्वजनिक यातायात बन्द, अरनिको राजमार्ग भने खुला रहने

    भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले भोलि आइतबारदेखि सार्वजनिक यातायात र बजार बन्द गराउने भएको छ । मध्यपुर थिमि नपाको शनिबार बसेको नगरस्तरीय विपद् व्यवस्थापन समितिले आगामी भदौ ९ गतेसम्म नगर क्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन...बाँकी