News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    होटलमा खानेलाई १ सय जरिवाना र खुवाउनेलाई १ महिना कैद गर्ने जिप्रकाकाे आन्तरीक तयारी

    bhaktapur cdo

    होटल रेस्टुराँमा ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई कडा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अटेर गरी ग्राहक बसालेर खुवाउने भक्तपुरका होटल रेस्टुराँ व्यवसायीहरुलाई जेल हाल्ने आन्तरीक तयारी गरेको हो ।...बाँकी

    बिहिवार भक्तपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भक्तपुरमा संक्रमितको संख्या ११० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । भक्तपुरमा संक्रमितको संख्या ११० पुगेको स्वास्थ्य मन्त्रालयले जनाए...बाँकी

    बिहीवारबाट सबैखाले सवारी पास बन्द : प्रजिअ पाण्डे

    गृह मन्त्रालयको जारी परिपत्र अनुसार भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट सवारी पास वितरण नगर्ने भएको छ । कोभिड १९ को जोखिमका कारण सवारी पास वितरण नगर्न/नगराउन गृहमन्त्रालयले बुधवार सबै जिल्लाका सिडिओहरुलाई परिपत्र गरेपछि भक्तपुरले पनि...बाँकी

    क्वारेन्टाइन व्यवस्था नगर्ने भक्तपुरका उद्योगधन्दा बन्द गराइने : हेर्नुस् ९ निर्णय

    भक्तपुर नगरपालिका विपद व्यवस्थापन समितिको बैठकले क्वारेन्टाइनको व्यवस्था नगर्ने उद्योगधन्धाहरू बन्द गराउन सिफारिस गर्ने निर्णय गरेको छ । उद्योग परिसरमा क्वारेन्टाइनको अनिवार्य व्यवस्था गर्न उद्योगपतिहरूलाई निर्देशन दिन र सो बमोजिम नभए उद्योगधन्धाहरू बन्द गराउन सिफारिस...बाँकी

    भक्तपुरमा बुधबार ८ संक्रमित थपिए

    बुधवार भक्तपुरमा कोभिड १९ का ८ बिरामी बढेका छन् । यो संगै कूल संक्रमित संख्या ९७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भक्तपुरमा ८, ललितपुरमा २१ र काठमाडौंमा १११ गरी...बाँकी

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्यालकाे बिदाई

    भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याललाई बिदाई गरिएको छ । नगरपालिकाले मंगलवार बस्याललाई बिदाई गरेको हो । नगर प्रमुख सुनिल प्रजापतिले प्रमुख प्रशासकीय अधिकृत बस्याललाई भादगाउँले टोपी लगाइदिनका साथै भक्तपुरको प्रसिद्ध ‘मयुर झ्याल’ र...बाँकी

    थिमिस्थित केमिकल कारखानाको गोदाममा लागेको आगो नियन्त्रणमा : ६० लाखको क्षती

    सबा ४ बजेदेखि मध्यपुर ठिमीको वडा नं. ६ निकोसेरा स्थित केमिकल कारखानाको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट गोदाममा ठूलो भौतिक क्षती भएपनि मानवीय क्षती हुन पाएन । ब्लकको एकतले फाईबरले छाएको टहरोमा...बाँकी

    भक्तपुरमै चोरीको बाइकमा चितुवाको छाला तस्करी : ७ जना समातिए

    प्रहरीले भक्तपुरबाट जंगली जनावरकाे छालाको गैरकानुनी कारोबारमा संलग्न भएको अभियोगमा ७ जनालाई समातेको छ । चाँगुनारायण नगरपालिकाको सुडालबाट ४ जना र सूर्यविनायकको दार्जलिङ हाईटबाट ३ जना गरी ७ कारोबारी समातिएका हुन् । विशेष सुराकीको आधारमा...बाँकी

    भक्तपुरका मनिष राउत साम्राज्ञी र आनाकाे हिराे : मुख्य भूमिकासहित फिल्मीक्षेत्रमा जम्ने अवसर

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ गुण्डू घर भएका नवनायक मनिष राउतले नयाँ चलचित्रमा नायकको भूमिका निभाउने भएका छन् । प्रेमगित ३ का नायक समेत रहेका मनिषले उक्त चलचित्र रिलीज हुन नपाउँदै अर्को नयाँ चलचित्र...बाँकी

    नेपाली काँग्रेसका उम्मेदवार नै नेकपामा प्रवेश : सांसद बस्नेतद्वारा स्वागत

    गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका एक नेता नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ का स्थानीय काँग्रेस नेता एवं गत स्थानीय निर्वाचनका...बाँकी